काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आजको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।
प्रतिनिधिसभा बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ ।
सो बैठकमा प्रधानमन्त्री शाहले भोटेकोशी बाढी’bout ब्रिफिङ गर्ने तय भएको सभामुख डीपी अर्यालको सचिवालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)
सम्बन्धित समाचार
विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल
बागमतीको मुख्यमन्त्रीमा थापा नियुक्त
पहिरोले यी यी सडक छन् अवरुद्ध
सरकारसँग १४ बुँदे सहमतिपछि ३२३ लघुवित्त ऋणी घर फर्किए
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
प्रधानमन्त्री भेट्न रवि लामिछाने सिंहदरबारमा
आजदेखि हेटौंडा–काठमाडौं आवतजावतमा ‘वान–वे’ रुट, आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने
वैज्ञानिक प्रक्रिया पूरा गरी धमाधम शव व्यवस्थापन, यसरी गर्न सकिन्छ डिएनए परीक्षण





