बर्दिया । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका–५ बस्ने ३४ वर्षीय धनबहादुर चुदारालाई हिजो शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
धनबहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 21 times, 1 visits today)
सम्बन्धित समाचार
एचआइभीका नयाँ रोगी पहिचान
कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन
लुम्बिनीका तीन नवनियुक्त मन्त्रीले लिए सपथ
मिलेमतोमा रुख काटेका गाउँपालिका अध्यक्षसहितलाई भ्रष्टाचार मुद्धा
स्वास्थ्य सूचकमा धुर्कोट प्रथम
रुरुक्षेत्रले सबै घरको बीमा गरिदिने
धुर्कोटका सुन्तला बिक्री हुन थाले
पाल्पामा ऐतिहासिक विजयउत्सव मनाइयो






