Friday, April 23, 2021
Home अन्तराष्ट्रिय भारतमा एकैदिन थपिए ११ हजार ५०० भन्दा बढी संक्रमित

भारतमा एकैदिन थपिए ११ हजार ५०० भन्दा बढी संक्रमित

कुल संक्रमित तीन लाख ३२ हजार नाघे

,

नयाँदिल्ली । भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन् । यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस संक्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा संक्रमण देखिएको बताइएको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार सोमबार बिहानसम्ममा एकैदिनमा ११ हजार ५०२ जना संक्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३२५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ९ हजार ५२० पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ३२ हजार ४२४ पुगेको छ । कुल संक्रमित मध्ये १ लाख ५४ हजार १०६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने १ लाख ६९ हजार ७९८ जना संक्रमण मुक्त भएका छन् ।

भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख ७ हजार ९५८ जना संक्रमित भएका छन् । महाराष्ट्रमा ५३ हजार ३० जना संक्रमित अवस्थामा नै रहेका छन् भने ५० हजार ९७८ जना उपचारपछि घर फर्किएका छन् । महाराष्ट्र कोरोना भाइरसको संक्रमणको कारण ३ हजार ९५० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणको कारण दोस्रो स्थानमा रहेको तमिलनाडु प्रदेशमा ४४ हजार ६६१ जना र तेस्रो धेरै संक्रमण रहेको दिल्ली प्रदेशमा ४१ हजार १८२ जना संक्रमित रहेका छन् ।

(Visited 103 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

शिक्षक सहित २२ जनामा कोरोना संक्रमण

रौतहट । रौतहटमा केही दिनयता कोरोना संक्रमण दर बढदै गएको पाइएको छ । ४ दिनको अन्तरालमा रौतहटका शिक्षक सहित २२ जनामा कोरोना संक्रमण पुष्टी...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

कतै जलाशय किनार, कतै घरकै छतमा चैती छठ मनाइदै

सप्तरी, राजविराज । कोरोनाको त्रासका बीच आइतबार ब्रतालु र श्रद्धालु नजिकैको जलाशयमा पुगि चैती छठ पर्वमा सहभागि भएका छन् । पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

ट्रेन्डिङ

सलह किरा रुख र जमिनमा बसेर खान थाले

काठमाडौं । नेपालमा शनिबार बिहान भारतबाट सलह किरा नेपाल प्रवेश गरेको पुष्टि भएको छ । भारतसँग सीमाना जोडिएको प्रदेश २ का तीन जिल्ला बारा,...

खुमलटार बैठकको निष्कर्ष : ओलीसँगै मिलेर अगाडि बढौं

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष...

कामपाले हटायो बाह्र हजार साइन बाेर्ड

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले नियमविपरीत राखिएका १२ हजार ४५ प्रचार सामग्री हटाएको छ । पछिल्लोपटक गत पुस २१ गतेबाट शहरलाई कुरुप बनाउने गरी राखिएका...

एक सातायता ८९ प्रतिशत संक्रमणमुक्त

काठमाडौं । कोरोना संक्रमितहरू निको भएर घर फर्कने क्रम बढ्दै गएको छ । पछिल्लो एक साताको तथ्यांकलाई आधार मान्दा एक सय जना संक्रमितमध्ये ८९...

नेकपा विवाद : ओलीले सहमति नदिँदा बैठक अनिश्चित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहालले गरेको प्रस्तावमा ओलीले...

द्वन्द्वपीडितसंग प्रधानमन्त्रीले भने ‘अब क्षमा गर र विर्सको भावबाट जानुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विगतको सशस्त्र द्वन्द्व पीडितको समस्या सम्बोधन गर्न सरकारले एक विशेष कार्यदल बनाउने बताएका छन् । आफ्ना पीडा सुनाउन बिहीवार...

फार्मेसी अधिकृत सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले औषधि विभाग शाखा कार्यालय विराटनगरका फार्मेसी अधिकृत सरोज सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सुवेदीले फार्मेसी पसल...

भाइटीकाको उत्तम साइत, ११ : ३७ बजे

काठमाडाै‌ं ।  नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे भएकाे जनाएकाे छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन...

निषेधाज्ञामा खाद्यान्नको समस्या नहुने

काठमाडौं । सरकारले निषेधाज्ञामा समस्या नहुने गरी खाद्यान्न मौज्दात रहेको दाबी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चामलमात्रै ९५ हजार २...

राष्ट्रवादका आयम

शब्द पुरानै भए पनि परिस्थितिअनुसार नयाँ छालहरू तरंग गराउन सक्ने शब्द हो राष्ट्रवाद । राष्ट्रवाद बहुविश्लेषणले मूर्तबाट अमूर्त बनाइएको शब्द पनि हो । समय...

वनमा लागेकाे डढेलो निभाउने क्रममा जलेर महिलाकाे मृत्यु

 रुकुम पश्चिम । रुकुम पश्चिम बुकीबारी सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा एक महिलाको  जलेर मत्यु भएको छ । डढेलाेमा परेर बाँफिकोट गाउँपालिका–१० की ४५ वर्षीया...

ठेलमठेल गर्दै मनाइयो पृथ्वीजयन्ती (फोटोफिचर)

काठमाडौं । २९९ औं पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । सिंहदरबार पश्चिम गेट अगाडी रहेको पृथ्वीनाराण साहको शालिकमा विभिन्न...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)