काठमाडौं । काठमाडौंको रानीपोखरीमा एक जनाको शव फेला परेको छ । करिब ३५–४० वर्षको जस्तो देखिने पुरुषको शव फेला परेको हो ।
शव कसको हो भन्ने खुलेको छैन । प्रहरीले घटना’bout अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 116 times, 1 visits today)






