सुन तोलामै ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा तीन हजार २०० र चाँदी १०५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८० हजार ३०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य तीन हजार ८२५ रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार ५०० र असली चाँदी तीन हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने