काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाज तथा दोस्रो खेल कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुन लागेका हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार पहिलो खेल मध्याह्न १२ः३० तथा दोस्रो खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने तालिका छ ।
तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)
सम्बन्धित समाचार
एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको औपचारिक मान्यता
एनपीएलका सबै खेलले आईसीसीको मान्यता पाउने
आज आश्विन शुक्ल सप्तमी : फूलपाती भित्र्याइँदै
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाले लिए पद तथा गोपनीयताको शपथ
दुर्गा पूजामा भागदौड हुँदा १९ जनाको मृत्यु, २५ घाइते
रौनक हराएको दसैँ
चितवनसँग सन्दीप लामिछाने नेतृत्वको विराटनगर पराजित
१३ र १४ गते भारी वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह





