Thursday, May 6, 2021
Home प्रदेश प्रदेश २ बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ

बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ

,


सप्तरी । नेत्रबिक्रम चन्द(बिप्लब) समुहका प्रदेश २ ब्युरो सदस्य इन्दल प्रसाद साह सप्तरीबाट पक्राउ परेका छन् । उनलाई सप्तरीको सुरुङ्गा नगरपालिका ६ ,श्रीपुरमा एक व्यक्तिको घरमा चन्दा माग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।


गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले बिप्लब समुहका ब्युरो सदस्य धनुषाको धनुषाधाम नगरपालिका ६ सरस्वतीपुर निवासी ३४ वर्षीय साहलाई बुधबार राति पक्राउ गरेको डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।


धम्काएर व्यक्तिसँग चन्दा मागिरहेको सुचनाको आधारमा खटिएको प्रहरी टोलीले साहलाई पक्राउ गरेको उनको भनाई छ । पक्राउ परेका साह केही महिनाअघि प्रहरी निरीक्षक अमिरी दाहालसहित ३ जनाको मृत्यु हुने गरि धनुषाको महेन्द्रनगरमा भएको बम बिस्फोट घटनाका योजनाकार समेत रहेको प्रहरीको भनाई छ ।


घटना लग्तै फरार रहेका साह सप्तरीमा बिभिन्न जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग चन्दा उठाउँदै आएको प्रहरीले जनाएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय धनुषामा साहबिरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, बिष्फोटक पदार्थ तथा संगठित अपराध मुद्दा दत्र्ता रहेको पत्राचार भएपछि कार्वाहीका लागि साहलाई धनुषा पठाइएको डिएपी भारतीले जनाकारी दिए ।

(Visited 44 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाका कहर : अस्पताल खोज्दै काठमाण्डौबाट बागलुङ

बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार...

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

परिषद् सचिवालय बन्द

काठमाडौं । न्याय परिषद् सचिवालयले परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधनप्रति दुःख व्यक्त गर्दै परिषद् सचिवालय बन्द गर्ने निर्णय गरेको छ...

उपत्यकामा निषेधाज्ञा झनै कडाइ

काठमाडौं । उपत्यकाका तीन जिल्लामा गत १६ वैशाखबाट जारी निषेधाज्ञा झनै कडाइसहित एक साता थप गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला...

साताका लोकप्रिय समाचार

यस्ताे लक्षण देखिएमा अक्सिजनकाे आवश्यकता पर्छ

केही समयअघि भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलन सक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने डबल म्युटेन्ट भेरियन्ट—बी १६१७ भेटिएकामा हाल महाराष्ट्रमा अर्काे परिवर्तित...

दुई वर्षिय वालक अपहरण गरेर बोरामा प्याक गर्नै लाग्दा अपहरणकारी पक्राउ

झापा । दुइ वर्षीय नावालकको हात वाँधेर वोरामा प्याक गर्दै गरेको अवस्थामा एक भारतीय अपहरणकारीलाइ गाउँलेले पक्राउ गरि प्रहरीसमक्ष वुझाएका छन् । आइतवार विहान झापाको...

मानव अधिकार आयोगले उपप्रधानमन्त्रीलाई बुझायो १३ बुँदे ध्यानाकर्षण

काठमाडौ । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले चालेका पछिल्ला कदमहरुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । कोभिड– १९ संकट...

बैंगलोरविरुद्ध पञ्जाबको सानदार जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बैंगलोरविरुद्ध पञ्जाब किङ्स विजयी भएको छ । बैंगलोरको प्रतियोगितामा यो दोस्रो हार हो ।...

बुटवल उपमहानगरमा अक्सिजन बैंक स्थापना

बुटवल । बुटवल उपमहानगरपालिकाले उपमहानगरपालिका भित्र आइसोलेसनमा रहेका संक्रमितका लागि लक्षित गरेर निशुल्क अक्सिजन सेवा सुरुआत गरेको छ । उपमहानगरले बनाएको आइसोलेसन, होटल आइसोलेसन...

ट्रेन्डिङ

नेपालमा प्राकृतिक ग्याँस प्रविधिमा रासायनिक मल कारखाना स्थापना गर्न सकिने

कौशिला कुँवर, काठमाडौँ । नेपालमा प्राकृतिक ग्याँस प्रविधिमा रासायनिक मल कारखाना स्थापना गर्न सकिने अध्ययन समितिले प्रतिवेदन तयार भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलको...

वृद्ध र बिरामी संक्रमणको बढी जोखिममा

बेइजिङ । चीनमा महामारीका रूपमा देखिएको कोरोना भाइरसबारे गरिएको हालसम्मकै सबैभन्दा बृहत् अध्ययनको निष्कर्ष चिनियाँ स्वास्थ्य अधिकारीले सार्वजनिक गरेका छन् । कोरोना भाइरस...

राज्यमन्त्री मानन्धर लामो समय गीत गाएर विश्व रेकर्ड कायम गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले वल्ड बुक रेकर्ड कायम गर्न लगातार चार घण्टा गीत गाउने कार्यक्रमको आज...

रुकुम घटना : घाइते युवाद्वारा उपचारको माग

जाजरकोट । यही जेठ १० गते रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिका–८ सोतीमा मल्ल थरकी किशोरीलाई बिहे गर्न जाँदा आक्रमणमा परी घाइते भएका युवाले उपचारको...

सांसदको हदैसम्मको गैरजिम्मेवारी

प्रतिनिधिसभा बैठकमा हाजिर गरेर टाप कस्ने सांसदको बानी अहिले संसदीय संस्कारमा रूपान्तरण भएको छ । आफ्नो मूल कार्यथलोमा नै सांसद अनुपस्थित हुन थालेपछि संसद्बाट...

बंगलादेशको ४३ हजार बिघा जग्गा फिर्ता गर्ने, नेपालको जमिनचाहिँ हडप्ने ?

काठमाडौं । पाँच वर्षअघि बंगलादेशको अतिक्रमित ४३ हजार बिघा जग्गा फिर्ता गरी सहानुभूति लिन सफल भएको भारत सरकार यतिखेर नेपालको विषयमा भने नराम्ररी आलोचित...

आँप बगैँचामा युवती बलात्कार गरेर भाग्ने एक वर्षपछि पक्राउ

सप्तरी ।  एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । एक्काइस वर्षीया युवतीलाई...

प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि संवैधानिक परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेका लागि बैठक बोलाइएको...

अपहरणमा परेको भनिएका सदा घरबाटै पक्राउ

लहान । अपहरणमा परेको भनिएका सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय रामभजन सदा घरबाटै पक्राउ परेका छन् । उनीमाथि सिरहा प्रहरीले...

उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोरोना पुष्टि, संक्रमित ३२ हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा २२४ सहित थप ७४३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुरको पदस्थापन कार्यक्रम सम्पन्न

हेटौंडा । मोवाइल एशोसिएसन अफ नेपाल मकवानपुर (म्यान) को नयाँ कार्य समितिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । गत पुस २५ गते निर्वाचित भएको म्यानको...

लन्डन स्टक एक्सचेन्जमा ३० मिलियन डलरको बोन्ड जारी गर्दै निफ्रा

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लन्डन स्टक एक्सचेन्जमा बोन्ड जारी गर्ने भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले चालू आर्थिक वर्षभित्रै लन्डन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)