Saturday, July 11, 2020
Home Exclusive ‘टिकटक गर्ल’ मनिता भन्छिन् : ममी गाली गरेर थाक्नु भो

‘टिकटक गर्ल’ मनिता भन्छिन् : ममी गाली गरेर थाक्नु भो

दैनिक पाँच घन्टा माेबाइल चलाएरै बिताउछिन मनिता

काठमाडौं । पछिल्लो समय आम किशोर किशोरीको विचमा लोकप्रिय बनेको छ, टिकटक भिडियो । छोटो समयको आफुले चाहेजस्तो भिडियो आफ्नै प्रयाशमा बनाएर आफ्नै तजबीजले एप्समा राख्न सकिने भएकाले युवा पुस्तामाझ काफी लोकप्रिय छ यो एप्स ।

भिडियो पोष्ट भएपछि थरि थरिका प्रतिक्रिया आउछन् । लाइक्सले सहभागीहरुलाई हौस्याउन मद्दत पु¥याउछ । कतिका लागि आफुमा भएको कला प्रष्फुटन गर्ने माध्यम पनि भएको छ । टिकटक भिडियोकै कारण सिरियल, म्युजिक भिडियो र फिल्ममा ‘जम्प’ गर्नेहरुको संख्या पनि उत्तिकै बढिरहेको छ ।

बहिनीले आफ्नो मोबाइलमा ब्यालेन्स सकिएको बेला झर्को माने जस्तो गरेर भन्दिरहिछन् ‘सक्दिन म खिच्दिन ।’ उनलाई बहिनीलाई फकाउने तरिका थाह छ । सय वा पचासको रिचार्ज किनिदिएपछि बहिनी राजी भैहाल्छिन् 

टिकटकमा दैनिक चारघन्टा टिकटकमा भुल्लिने युवति हुन् मनिता खुलाल । नृत्यमा पोख्त मनिता उपहार ऋण तथा बचत सहकारी संस्थाकी कर्मचारी हुन् । टिकटक भिडियोकै कारण कार्यालयमा समेत उनको छबी ‘सेलीब्रेटी’ को जस्तो छ । अफिसका साथीहरुले ‘कलाकार हुनुपर्ने मान्छे’ भनेर जिस्क्याउछन् उनलाई । उनको भनाईमा यो एप्स अभिनय तृष्णा मेटाउने माध्यम पनि हो । ७/८ वटा म्युजिक भिडियोमा अभिनय गरेकी मनिता अहिले टिकटकमा सक्रिय हुने मध्येकी एक हुन् । उनको एउटै भिडियोले ६७ के लाइकसम्म पाएको छ ।

मोबाइलमा धेरै बेर हराएकै कारण ममीको गाली पटक पटक खाएकी छिन्

दैनिक कति घण्टा भुलिन्छिन् होला टिकटकमा ? हाँस्दै भनिन् ‘दिनमा चार घण्टाजति टिकटकमै रमाउछु ।’ मोबाइलमा धेरै बेर हराएकै कारण ममीको गाली पटक पटक खाएकी छिन् । मलाई काम सघा न कति मोबाइलमा झुण्डिएको भनेर भन्नुहुन्छ उनको ममीले । ममीको कुरा सुन्छिन् मात्रै । भन्छिन् ‘अब त ममी थाकिसक्नु भो ।’ उनको भिडियो प्राय दोस्रो व्यक्तिले खिचेको हुन्छ । भिडियो खिच्ने काममा बहिनीले सघाउने गरेकी छिन् । बहिनीको पनि टिकटक भएकाले पालै पालो खिच्न खिचाउन सजिलो छ । तर, बहिनीले आफ्नो मोबाइलमा ब्यालेन्स सकिएको बेला झर्को माने जस्तो गरेर भन्दिरहिछन् ‘सक्दिन म खिच्दिन ।’ उनलाई बहिनीलाई फकाउने तरिका थाह छ । सय वा पचासको रिचार्ज किनिदिएपछि बहिनी राजी भैहाल्छिन् ।

रेडीमेड गीत भन्दा आफ्नै भ्वाइससहितको फन्नी भिडियो राम्रो लाग्छ उनलाई । १५० भन्दा बढी भिडियो पोष्ट गरेकी मनितालाई आफ्नो बाहेक नायिका वर्षा राउतको भिडियो मन पर्छ ।

(Visited 208 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

पहिरोका घाइते भन्छन् : राति १२ बजे ‘लास्ट बर्थडे वीस’ गर्‍यौं, होसमा आउँदा हिलोमा गाडिएका रहेछौँ

कास्की । पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीका टङ्कबहादुर थापाका ज्येष्ठ सुपुत्री २२ वर्षीया पिङ्कीको बिहीबार जन्मदिन परेको थियो । जन्मदिनका अवसरमा साँझ आफन्त तथा केही...

काभ्रेमा एकै दिन थपिए ६ जना कोरोना संक्रमित

काभ्रेपलाञ्चोक । जिल्लामा आज (शुक्रबार) एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडाँैमा गरिएको पिसिआर परिक्षणमा ६ जनाकै रिपोर्ट पोजेटिभ आएको...

बाढी-पहिरो : उच्च सतर्कतामा बस्न सुरक्षा निकायलाई निर्देशन

जनकपुरधाम । बाढी पहिरोबाट प्रदेश २ मा हुन सक्ने जोखिम न्यूनीकरणको लागि तीनै सुरक्षा निकायलाई उच्च सतर्कतामा बस्न मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिएका छन्...

भर्खरै

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

परीक्षा २९ असारबाट, २५ गते सूचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बस्न निर्देशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले २९ असारदेखि तोकिएको परीक्षाको तिन दिन अघि सुचना निकालेर दुइ हप्ता क्वारेन्टाइन बसेर मात्रै परीक्षामा दिन...

बस्तीमै नदी पसेपछि…(फोटो फिचर)

सिन्धुपाल्चोक । निरन्तरको वर्षाले भोटेकोशी नदीको बहाव उच्च भएपछि नदी आसपसाका स्थानीयलाई सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीले सडक कटान गर्दे बजार...

दुई तिहाईको समर्थनमा प्रधानमन्त्री बनेका ओलीको सडकमा चारजना समर्थक (फोटो फिचर)

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशका विभिन्न भागमा युवा समूहले प्रदर्शन गर्दै आएका छन् ।...

धेरै पढिएका

ई-पेपर

(Visited 39 times, 1 visits today)