Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ सभामुख सापकोटाको आँखाको शल्यक्रिया

सभामुख सापकोटाको आँखाको शल्यक्रिया

,

काठमाडौ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको आज मोतियाबिन्दुको शल्यक्रिया भएको छ । उनको काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा दायाँ आँखाको शल्यक्रिया गरिएको हो ।

वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको टोलीले आज बिहान १०ः३० बजे शल्यक्रिया गरेको हो । केही समययता उनको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा आज शल्यक्रिया गरिएको हो ।

उपचारका क्रममा लागेको सम्पूर्ण खर्च राज्यकोषमा व्ययभार नपर्ने गरी सभामुख सापकोटा स्वयम्ले व्यहोरेका छन् । शल्यक्रिया पछि सभामुख सापकोटा आराम गरिरहेका छन् । सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा सन्दुक रुइतसहितको चिकित्सकको टोली र सिंगो तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गरेका छन् ।

(Visited 169 times, 1 visits today)
Loading comments...

आजको समाचार

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

कांग्रेस रणनीति : ओलीलाई रोक्ने, चुनाव आफैं गराउने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधि सभामा विश्वासको मत पुग्नबाट रोक्ने र आफ्नै नेतृत्वमा बहुमतको सरकार बनाएर चुनाव गराउने रणनीति अख्तियार गरेको...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

अस्पतालमा शैया भरिभराउ, पेटीमा बिरामीको छटपटी

काठमाडौं । केही दिनयता कोरोना संक्रमण दर दैनिक आठ हजारमाथि पुग्न थालेको छ । संक्रमित संख्या बढेसँगै मृत्यु दरसमेत बढ्ने क्रममा रहेको छ । देशभरका...

साताका लोकप्रिय समाचार

अक्सिजन सिलिन्डर उठाउन प्रहरी परिचालन

काठमाडौं औद्योगिक प्रयोजनमा लगेर विभिन्न उद्योगबाट फिर्ता नभएको अक्सिजन ग्यासका सिलिन्डर उठाउन सरकारले प्रहरी परिचालन गर्नुपरेको छ । बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय...

‘८४ वर्ष पुगेँ, सरकारले घरमै आएर गुन लगायो’

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारले सुरु गरेको ८४ वर्ष उमेर पुरा भएका जेष्ठ नागरिकलाई उनीहरुको घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने कार्यक्रम बाँकेमा प्रभावकारी...

ऋणमा छ लोकतन्त्र र संघीयता

संस्कृतमा एउटा उखान छ, ‘यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा घृतं पिवेत् । भष्मी भूतस्य देहस्य पुनरागमनं कुतः ।’ (चार्वाक् सिद्धान्त ) अर्थात् जतिसम्म बाँचिन्छ,...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

ट्रेन्डिङ

५० अर्बको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह खाता खोलिने

काठमाडौं । सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७ जारी गरेको छ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका...

‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव’ शुरु

भोजपुर । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय...

दुई अर्बभन्दा बढीको रुद्राक्ष कारोबार संकटमा

संखुवासभा । कोरोना भाइरसकोभिड–१९ को संक्रमणका कारण २ अर्व बढीको रुद्राक्ष संकटमा परेको छ । भारत र चीनमा बिक्री हुँदै आएको रुद्राक्ष यो वर्ष...

रोमाण्टिक मुडमा देखिए पल र गीता

काठमाडौं । डिपी खनालको शब्द, शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेको लोकलयमा आधारित नयाँ गीत 'सल्लाह गरेर'को म्युजिक भिडियो सार्वजनिक भएको छ। डान्सिङ शैलीको गीतमा...

दैनिक ३५८ संक्रमित, ८२ जना डिस्चार्ज

काठमाडौं । नेपालमा दैनिक औसत ३ सय ५८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको पाइएको छ । संक्रमितमध्ये दैनिक ८२ जना डिस्चार्ज हुने गरेका छन्...

कहाँ छ १ खर्ब १६ अर्ब ?

काठमाडौं । सरकारले वातावरणीय सुधार, सडक मर्मत र पूर्वाधार विकासका नाममा उपभोक्ताबाट अर्बौं रुपैयाँ असुल्दै आए पनि त्यसको उचित उपयोग हुन सकेको छैन ।...

आ–आफ्नै दाउमा नेकपा–राजपा

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आ–आफ्नै दाउअनुसार अघि बढ्न खोजेको देखिएको...

सीमानामा चौबिस घण्टा सशस्त्र प्रहरीको पहरा

झाझपट्टि । सिरहामा लकडाउनको समयमा सशस्त्र प्रहरी बलले सीमा नाकामा उच्च निगरानी बढाएको छ । यतिबेला सीमा क्षेत्रका दुबै देशको नागरिकहरुलाई आवतजावतमा पूर्णरुपमा...

यस्तो छ प्रधानमन्त्रीले देशवासीका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु,आज सिङ्गो मानवजाति कोभिड १९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका...

पर्वतमा ८ जना कोरोना संक्रमित डिस्चार्ज

पर्वत । लक्षण विना नै कोरोना संक्रमीत बनेका पर्वतका ८ जना विरामी बिहीवार डिस्चार्ज भएका छन् । संक्रमण पुष्टि भएको १४ औं दिनको दिनमा...

थप १८९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४०१ पुग्यो

काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या एक हजार ४०१ पुगेको छ । स्वास्थ्य...

संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन : नेता नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना सङ्क्रमित सबै नागरिकको निःशुल्क उपचार नगर्ने सरकारको निर्णय फिर्ता लिन माग गरेका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)