Wednesday, December 2, 2020
Home कला कमेडी च्याम्पियन र कान्तिपुर टेलिभिजनबीच सहकार्य

कमेडी च्याम्पियन र कान्तिपुर टेलिभिजनबीच सहकार्य

काठमाडौं । दर्शकले सर्वाधिक रुचाएको कार्यक्रम ‘कमेडी च्याम्पियन’ को दोस्रो संस्करण आउने भएको छ । रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले सोमबार ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारणको सम्झौतापत्रमा हस्ताक्षर गरेपछि कार्यक्रमको अन्य श्रृङ्खला क्रमश प्रशारण हुने भएको हो ।

थ्री प्रोडक्सन र कान्तिपुरको सहकार्य ‘कमेडी च्याम्पियन’को छैटौं सिजनसम्मको लागि भएको डिसीले बताए । पहिलो सिजनमा ‘कमेडी च्याम्पियन’ले कान्तिपुरको समय किनेर कार्यक्रम प्रसारण गर्दै आएको थियो । अब यसको निर्माण पनि कान्तिपुर टिभीकै सहकार्यमा हुनेछ ।

‘पहिलो सिजन हामीले धेरै आरोह–अवरोहबीच निर्माण ग-यौ । आउट सोर्सिङ कार्यक्रम गर्दा समस्या पनि परेको थियो अब दुई कम्पनी मिलेर अझै बृहत कार्यक्रम बनाउने तयारी छ,’ निर्देशक भण्डारीले भने ।

यो पनि पढ्नुहोस   दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

कोभिड–१९को प्रभाव हेरेर सकेसम्म चाँडो कार्यक्रम प्रसारण गरिने डिसीको भनाई छ । कोभिडले दर्शकमा परेको मानसिक तनावलाई कार्यक्रमले केही हदसम्म कम गर्ने निर्माताहरु केकी र रीमाले विश्वास लिएको बताए । ‘सर्वसाधारणको मुहारमा हाँसो दिनु हाम्रो प्रमुख उदेश्य नै भयो । कोभिडले निम्त्याएको मानसिक तनाव र चिन्तालाई हटाउन कार्यक्रमले भूमिका अवश्य खेल्नेछ,’ केकीले भनिन् ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

अरिंगालले लियो रमिलाको ज्यान

सप्तरी । अरिंगालले टोकेर गम्भीर घाइते भएकी सप्तरीका एक महिलाको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका १ बस्ने राजेश भन्ने...

साताका लोकप्रिय समाचार

निषेधाज्ञा तोड्ने क्रममा प्रहरी र कांग्रेस कार्यकर्ताबीच झडप, रामचन्द्र पौडेल प्रहरी कार्यालयमा

दमौली । तनहुँको दमौलीमा प्रहरी र काङ्ग्रेस कार्यकर्ताबीच आज अपराह्न झडप भएको छ । व्यास नगरपालिका–१ र १० जोड्ने बुल्दी खोला पुल आसपास मध्याह्न...

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

नाटक बोक्सीको घरलाई चलचित्रमा उतार्दै केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारी यतिबेला आफूले निर्माण गर्ने नयाँ चलचित्रको तयारीमा व्यस्त छिन् । उनले यसअघि विशाल भण्डारीको निर्देशनमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्माण...

कुकुरसँग खेल्दा बाइडेनको खुट्टा मर्कियो

विलमिङटन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्नेक्रममा खुट्टा मर्किएको अमेरिकी संचार माध्यमहरुले जनाएका छन् । बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ५०० ले वृद्धि भएको छ । सोमबार प्रतितोला रु ९० हजारमा कारोवार भएको छापावाला...

ट्रेन्डिङ

फेरि जोर बिजोर प्रणाली

काठमाडौं । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आज बिहीबारदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ ।...

सरकारको निर्देशन अवज्ञा गर्दे चिचिलाका विद्यालयमा अझै परीक्षा सञ्चालन

संखुवासभा । कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दे सरकारले देशभरका विद्यालयहरुलाई चैत्र ५ गते भित्र परिक्षा सक्न निर्देशन दिएको थियो ।...

वरिष्ठ कवि वासु शशी र डा.कुमारबहादुर जोशीको शालिक अनावरण

 
यो पनि पढ्नुहोस   ज्याकलिनले केही समय पारिश्रमिक नबढाउने
कपिलवस्तु । वासु शशी स्मृति परिषद्को आयोजना र लुम्बिनी वाङमय प्रतिष्ठानको सह आयोजनामा कपिलवस्तुको कपिलधाममा आइतबार वरिष्ठ कवि एवम् नाटककार वासु शशी र वरिष्ठ...

लाइपजिग अपराजित

म्युनिख । आरबी लाइपजिगले आफ्नो अपराजित यात्रालाई ११औं खेलसम्म निरन्तरता दिँदा सोमबार राति जर्मन बुन्डेस लिगामा एफसी कोल्नमाथि सहज जित निकालेको छ । लाइपजिगले...

मुस्कान खातुनलाई सहगोग गर्दै जन्मदिन मनाए पर्यटनमन्त्री भट्टराइले

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो जन्मदिनको अवसरमा एसिड पिडित...

आधुनिक विश्वमा लोकतन्त्रको उपादेयता

लोकतान्त्रिक शासन प्रणालीले आधुनिक विश्वमा अत्यन्त ठूलो प्रख्याति आर्जन गरिरहेको छ । यसलाई एक्लै हिँड्ने स्वभावविपरीत समझदारी, सम्झौता, सहअस्तित्व, सहस्वामित्व, समान व्यवहार र आम...

गाउँपालिकाले आफ्नै लगानीमा किसानको धान काटिदिएपछि …

सप्तरी, राजविराज । बाली भित्रयाउने बेलामा मजदुर र आर्थिक अभावका कारण समस्यामा परेका किसानलाई राहत प्रदान गर्ने उदेश्यले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकाले आफनै लगानीमा...

शीर्ष चारमा एटलान्टाको पकड

रोम । साम्पडोरियामाथि २–० को सहज जित निकाल्दै एटलान्टाले इटालियन सिरी ‘ए’मा यो सिजन शीर्ष चारमा रहने बलियो पकड बनाएको छ । एटलान्टाको जितमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

भर्खरै

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

रामचन्द्र पौडेललाई गिरफ्तारी गरेकाेमा देउवाकाे आपत्ति

काठमाडाैं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गिरफ्तारी भएको भनी आपत्ति प्रकट व्यक्त गरेका छन् । कांग्रेसले तनहुँको व्यास...

केटी जिस्क्याएको विषयमा छलफल गर्न लाग्दा प्रहरी चौकीमै झडप

बैतडी । बैतडीको एक प्रहरी चौकीमाबुधबार झडप भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकावडा न. ५ स्थित बलारामा रहेको प्रहरी चौकीमा झडप भएको हो ।...

धेरै पढिएका

अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन

काठमाडौं । उद्योगबाट प्रशोधित भएर उपभोक्ताको घरमा पुग्ने अधिकांश प्रशोधित पिउने पानी गुणस्तरहीन हुने गरेको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले...

भालुलाई हानेको गोली शिकारीलाई लाग्यो !

तुलसीपुर । जिल्ला प्रहरी कार्यालय बाँकेबाट ईलाका प्रहरी कार्यालय तुलसीपुरका ईन्चार्ज प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहलाई मोबाइलमा फोन आयो । ‘नेपालगंज नसिंङ होममा...

मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको...

पुल उदघाटन भएपछि स्थानिय खुसी

सर्लाही । चन्द्रनगर गााउँपालिकाको कटही खोलामा निर्मित पुलको उदघाटन भएपछि स्थानिय वासी खुसी भएको छन् । चन्द्रनगर गााउँपालिकाको पोखरिया (नाढीताल जोड्ने सडकमा रहेको कटही...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)