Saturday, May 15, 2021
Home Breaking News किशोरीलाई जर्बजस्ती होटलमा लगेर बलात्कार गर्ने पक्राउ

किशोरीलाई जर्बजस्ती होटलमा लगेर बलात्कार गर्ने पक्राउ

,

पोखरा । पोखरामा एक किशोरी बलात्कार अभियोगमा ४ जना पक्राउ परेका छन् । असार ३० गते बिहान जबर्जस्ती ट्याक्सी चढाएर लेकसाइडको एक होटलमा लगी बलात्कार गरेको उजुरी आधारमा ती युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा १० घर भइ हाल वडा ३ बस्ने २४ वर्षे कपिल गुरुङ, अन्नपूर्ण ३ कै वर्ष २२ का योगेश थकाली, माछापुच्छ्रे गाउँपालिका वडा ७ घर भइ हाल अन्नपूर्ण ३ काँडे बस्ने वर्ष १९ को पुकार गुरुङ र अन्नपूर्ण वडा ३, काँडे बस्ने वर्ष १८ को सुशल गुरुङ छन् ।

उनीहरुलाई अपहरण र शरीर बन्धक र करणीसम्बन्धी कसूरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुभाष हमालले जानकारी दिए ।

पोखरा वडा २, सहारा अस्पताल नजिकबाट मंगलबार बिहान करिब साढे ६ बजेको समयमा ग१च ७७४५ नम्बरको कारमा आएका उनीहरुले ती किशोरीलाई जबर्जस्ती गाडीमा हालेर लेकसाइडको एक होटलमा लगी बलात्कार गरेकोमा उनीहरुलाई बिहान पौने १२ बजे पोखरा १८, लामागाउँबाट गाडीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनायो ।

(Visited 2,732 times, 1 visits today)
Loading comments...

आजको समाचार

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

नेपालमा राधे रिलिजको सर्वत्र विरोध

काठमाडौं । बलिउड अभिनेता सलमान खानको फिल्म राधे बिहीबारबाट विश्वसँगै नेपालमा पनि नेट टिभी डिजिटल प्लेटफर्ममार्फत रिलिज भयो । यो भारतीय फिल्म राधेको नेपालमा...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

आमालाई ढुंगा हानेको बद्लामा छोराले गरे बञ्चरो प्रहार गरेर बाबुको हत्या

दैलेख । आमालाई कुटपिट गरेको बदलामा बञ्चरो प्रहार गरेर दैलेखमा एक युवाले बुबाको हत्या गरेका छन् । डुंगेश्वर गाउँपालिका–६ माथिल्लो डुंगेश्वरबजारका २१ वर्षीय विकास...

साताका लोकप्रिय समाचार

बेहुला बेहुलीमा कोरोना संक्रमण देखिएपछि गाउँ सील गरेर परिक्षण

संखुवासभा । संखुवासभा मादी नगरपालिका –३ का बेहुला बेहुलीलाई कोरोना संक्रमण भएको छ । मादी –३ का २५ बर्षीय विरेन्द्र कुमार मण्डल र २०...

‘एकताकाे पक्षमा उभिनुहाेस्, कसैलाई काखा कसैलाई पाखा गर्दिन’

काठमाडाैं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन्...

कोरोना संक्रमणले वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गैरेको निधन

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णुप्रसाद गैरेको कोरोना भाइरस संक्रमणका कारण निधन भएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा साँझ...

बाबुको काजकिरिया गर्दै १६ बर्षीया छोरी

तुलसीपुर । हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । मृत्युपछि छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले धर्म र संस्कृति...

भारतमा भेटिएकाे कोभिड–१९ काे नयाँ स्वरूप निकै सजिलाेसंग फैलिन सक्ने

  नयाँ दिल्ली ।  भारतमा फेला परेको कोरोनाभाइरस (कोभिड–१९) को चिन्ताजनक नयाँ स्वरुप (भेरिएन्ट) निकै सजिलोसँग फैलिन सक्ने देखिएको छ । तर यस नयाँ स्वरुपको...

ट्रेन्डिङ

५० लाख जितेकी सज्जा रेष्टुरेन्टमा गाउँथिन्

काठमाडौं । गायनसम्बन्धी रियालिटी सो नेपाल आइडलमा पहिलोपटक महिला प्रतियोगी विजयी भएकी छन् । शुक्रबार अबेर राति सम्पन्न नेपाल आइडल सिजन–३ मा आफ्ना प्रतिस्पर्धीलाई पछि...

सुरक्षा बढाउन ब्यस्त बजारमा सिसिटिभी जडान

बुटवल । रूपन्देहीको भैरहवा शहरमा आपराधिक गतिविधि बढ्दै गएपछि सिसिटिभीबाट निग्रानी शुरु भएको छ । भैरहवाको व्यस्त बजारमा चोरीलगायत आपराधिक गतिविधि बढ्दै गएपछि निजी...

चार वर्षदेखी कर्मचारी बलात्कार गर्दै आएका लेखा अधिकृत पक्राउ

पोखरा । हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत युवती बलात्कार अभियोगमा अन्ततः पक्राउ परेका छन् । पोखरा ७, मासबार घर भइ अस्पतालमा कार्यरत् लेखा अधिकृत...

अर्थ सचिव र नाडा प्रतिनिधिमण्डलबीच छलफल

काठमाडौं नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयका सचिवसँग सवारीसाधन आयातका विविध विषयमा छलफल गरेको छ । अध्यक्ष कृष्णप्रसाद दुलालको नेत्रृत्वमा गएको १०...

आइतबारदेखि मौसममा सुधार हुँदै जाने

काठमाडौँ । आइतबारदेखि देशभर मौसममा क्रमिक सुधार हुने भएको छ । अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्यून चापीय प्रणालीको प्रभावले प्रभावित...

मार्बलले किचेर गम्भीर घाइते बनेका कामदारको हेलिकोप्टरबाट उद्धार

खोटाङ । गाडीबाट झार्ने क्रममा मार्बलले किचेर गम्भीर घाइते बनेका दुई कामदारको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङमा बिच्छ्याउन गाडीमा ल्याइएको...

कोरियन फिल्मको कपी हो सलमानको राधे

मुम्बई । अभिनेता सलमान खानको अघिल्लो फिल्म भारत एउटा कोरियन फिल्मको कपीको रूपमा बनाइएको थियो । सलमान खान यतिबेला नयाँ...

लेनदेनमा बिवाद हुँदा रौतहटमा महिलाको हत्या

रौतहट । लेनदेनको बिषयमा विवादको कारण रौतहटमा एक महिलाको हत्या भएको प्रहरीले खुलाशा गरेको छ । गत भदौ १४ गते रौतहट गढीमाई नगरपालिका वडा...

सिनकर्मी र हल सञ्चालकलाई राहतको पक्षमा विकास बोर्ड

काठमाडौं । मुलुक ४२ दिनदेखि लकडाउनको अवस्थामा छ । बिस्तारै काठमाडौंलगायतका स्थानमा लकडाउन खुकुलो हुने सम्भावना बढेको छ । तर, सिनेमा हल कहिलेबाट खुल्छ...

अदालत गएको विषयमा विवाद गरिएको भन्दै सभामुख असन्तुष्ट

काठमाडौं । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको विरोधमा दुईपटक प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको नेपाली कांग्रेसले आइतबार तेस्रोपटक बैठक अवरुद्ध ग-यो । दुईपटकसम्म...

बाचा पुरा गर्दै पनौतीका वडा सदस्य

काभ्रेपलाञ्चोक । जिल्लाको पनौती नगरपालिका वडा ७ स्थित मुख्य बजारमा बर्थिङ सेन्टरमा सुत्केरी गराउने महिलालाई दिने भनिएको प्रोत्साहन भक्ता बितरण गरिएको छ । ल्याब...

राजनीतिक दलमा लोकतन्त्रको राम्रो अभ्यास र प्रशिक्षण आवश्यक : सभामुख

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद् र प्रदेशसभालाई जीवन्त र जनमुखी बनाइनुपर्ने बताएका छन् । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित सङ्घीय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)