Monday, November 30, 2020
Home अन्तराष्ट्रिय विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख ८ हजार नाघ्यो

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख ८ हजार नाघ्यो

जेनेभा, स्वीट्जरल्याण्ड । विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार सोमबारसम्म विश्वभरीमा १ करोड ४६ लाख ४६ हजार ७०७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । संक्रमित मध्ये हालसम्म ८७ लाख ३७ हजार ८३५ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ५२ लाख ९९ हजार ८९४ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । संक्रमितहरु मध्ये ५९ हजार ६०६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ३८ लाख ९८ हजार ५५० जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा १ लाख ४३ हजार २८९ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ३२ लाख ६६ हजार ७४३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख १७ हजार ९३६ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ४५ लाख ७० हजार १८९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ९६ हजार ६२२ जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस   कम्तीमा ४३ जना किसानको घाँटी रेटेर हत्या

युरोपमा २६ लाख ५४ हजार ४६२ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ९८ हजार ८०२ को मृत्यु भएको छ । एसिया ३४ लाख १ हजार २२१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ७९ हजार ९६३ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ७ लाख २४ हजार ७०२ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १५ हजार २०२ जनाको मृत्यु भएको छ । ओसियानामा १३ हजार ७५० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १४५ जनाको मृत्यु भएको छ ।

(Visited 67 times, 1 visits today)
Loading comments...

आजको समाचार

चलचित्रबाट उद्योग वाणिज्य महासंघमा फेरि आकाश अधिकारी

काठमाडौं । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् । चलचित्र क्षेत्रबाट महासंघको केन्द्रीय...

देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली...’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको...

जनतालाई सही सूचना दिऔँ, पत्रकारिताकाे गरिमा बढाऔँ : सञ्चारमन्त्री

 काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं...

वरिष्ठ उपाध्यक्षमा विजयी ढकालको जीवन संघर्षको कथा

काठमाडौं । निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी चन्द्रप्रसाद ढकालले जीवनमा निकै संघर्ष गर्नुप¥यो । बाग्लुङको बलेवा अमलाचौरमा...

कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु

इलाम । कोरोना भाइरस संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । पीसीआर परीक्षण...

साताका लोकप्रिय समाचार

घरमै बसेका कोरोना संक्रमितको मृत्यु

धनकुटा । कोरोना संक्रमण पुष्टि भई घरमै ‘होम आईसोलेशन’ बसेका धनकुटाका एक कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । धनकुटा नगरपालिका–४ देब्रेबासका ५८ वर्षीय...

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको...

नेकपा र अपेक्षा

यस वर्षका हाम्रा प्रमुख चाडपर्व सम्पन्न भएका छन् । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच ‘विस्तृत शान्ति सम्झौता’ भएको १४ वर्ष पूरा भएको छ...

चिराइतोले मुल्य नपाउँदा भोजपुरका कृषक निराश

भोजपुर । बहुउपयोगी वनस्पति चिराइतोको मुल्यमा गिरावट आएपछि भोजपुरका किसान समस्यामा परेका छन् । किसानको व्यवसायिक चिराइतो खेतीमा आकर्षण बढे पनि मुल्यमा भने वर्षेणी...

नेप्से ६४ अंकले बढ्यो

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४.७० अंकले बढेको छ । कारोबार भएदेखि नै उकालो लाग्न थालेको नेप्सेमा दोहोरो अंकमा बृद्धि भएको हो...

ट्रेन्डिङ

कांग्रेसका कार्यक्रमले गर्दा कोरोना जोखिमको डर भयो : निमफुञ्जो शेर्पा

देशभर कोरोनाको संक्रमण फैलीरहेको छ, सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाकी एक सुत्केरी महिलाको कोरोनाको कारण मृत्यु भयो । कोरोना जोखिम बढीरहेकै बेलामा बाह्रविसे नगरपालिकामा ठुलो प्राकृतिक...

९३ वर्षीय अशक्त बृद्धले पाए ‘सडकमै नागरिकता’

भोजपुर । भोजपुरको अरुण गाउँपालिकाका एक बृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारिरिक रुपमा समेत असक्त रहेका स्थानीय लाटा सार्कीलाई...

धनकुटाका थप तीन जना कोरोनामुक्त, निको हुनेको संख्या २० पुग्यो

धनकुटा । धनकुटाका थप तीन जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत दुई जना पुरुष प्रहरी र सहिदभूमी गाउँपालिकामा कार्यरत...

मोर्गनले तोडे धोनीको कीर्तिमान

लन्डन । इंग्ल्यान्डका कप्तान ओइन मोर्गनले भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्रसिंह धोनीको कीर्तिमान तोडेका छन् । आयरल्यान्डसँगको तेस्रो तथा अन्तिम खेलमा मोगर्नले धोनीले कप्तानको...

प्राधिकरण भन्छ, ‘अहिले नै अन्तरराष्ट्रिय उडान रोक्नुपर्ने अवस्था छैन’

काठमाडौँ । स्वभावैले विदेशी यात्रुको आवतजावत हुने अन्तरराष्ट्रिय विमानस्थलमा हुने उडानले कोरोना भाइरसको सन्त्रासलाई थप बढावा दिने गर्दछ । के अन्तरराष्ट्रिय उडान रोक्दैमा कोरोनाको...

रेलवे निर्माणमा योजना बिहीन सरकार

काठमाडौं । उच्चप्राथमिकतामा रहेको रेलवे निर्माणमा पर्याप्त तयारी र योजनाहीन ढंगले सरकार अघि बढेको पाइएको छ । सरकारले दिर्घकालीन रणनीति विकास, जनशक्ति थप, समन्वयलगायत विषयमा...

दिल्लीमा पुन केजरीवाल मुख्यमन्त्री

मुम्बई । दिल्ली विधानसभा चुनाव २०२० को नजिता आउन सुरु भएको छ । आम आद्मी पार्टी आपले एक स्थानमा विजय हाँसिल...

एम्बुलेन्समा राख्ने मान्छे नभएपछि महिलाको क्वारेन्टाइनमै निधन

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका – १ मा रहेको क्वारेन्टाइनमा एकजना महिलाको मंगलबार राति निधन भएको छ । गन्यापधुरा गाउँपालिका–१ को असिग्राम आधारभुत विद्यालय...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु

इलाम । कोरोना भाइरस संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । पीसीआर परीक्षण...

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका...

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

भु माफियाको नाममा रहेको १ सय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता

रौतहट । लामो समय देखी भु माफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका...

भर्खरै

सितोरिय कराते खेलाडी सम्मानित

बारा । बारामा सितोरिय कराते खेलाडी एक कार्यक्रमको बिच सम्मानित भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर २७ बिजुलपुर रामपुरको विधालयमा एक कार्यक्रमको आयोजना...

कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु

इलाम । कोरोना भाइरस संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । पीसीआर परीक्षण...

नेकपा कुनै पनि हालतमा फुट्दैन : झलनाथ खनाल

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपा कुनैपनि हालतमा नफूट्नै बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण...

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका...

धेरै पढिएका

प्रादेशिक सरकारका आर्थिक सुधारका उपाय

संघीय शासन प्रणालीको सुरुवात १३आंै शताब्दीमा स्विजरल्यान्डबाट भएको मानिन्छ । संघीय राज्य त्यस्तो राज्य हो, जसमा छुट्टै अस्तित्व र अधिकारयुक्त साना राज्य (संघहरू आफूआफूमा...

विकट बस्तीमा सुविधासम्पन्न स्वास्थ्य भवन निर्माण

सिन्धुपाल्चोक । स्वास्थ्य संस्थाको अभावमा रोग लुकाएर बस्न बाध्य सिन्धुपाल्चोकको दुर्गम काङलाङमा सुविधा सम्पन्न स्वास्थ्य संस्थाको निर्माण र स्वास्थ्यकर्मीको पनि व्यवस्था भएपछि गाउँमै रोग...

प्रधानमन्त्रीसंग भारतीय विदेश सचिवको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन् । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको...

कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   कम्तीमा ४३ जना किसानको घाँटी रेटेर हत्या

तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार

(Visited 90 times, 1 visits today)