Monday, May 17, 2021
Home Exclusive संखुवासभामा १३ बर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार

संखुवासभामा १३ बर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार

,

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा १३ बर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने पक्राउ परेका छन् । बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरको साल्पासिच्छो गाउँपालिका घर भएका २० बर्षीय रोसन राईलाई पक्राउ गरेको छ ।

भोजपुरका राईलाई प्रहरीले खाँदबारीबाट साउन ८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए ।

१३ बर्षीया बालिकालाई राईले डरत्रास देखाउदै मोवाईल फोन समेत खोसेर सम्पर्क विहिन बनाएर आफ्नो कब्जामा लिएर बलात्कार गरेको उजुरी परेपछि परेको थियो । २० बर्षीय राईले बिभिन्न स्थानमा बन्धक बनाई पटक पटक बलात्कार गरेको पीडितका आफन्तको भनाइ छ ।

बलात्कार गर्ने राईलाई जिल्ला अदालत चैनपुरबाट साउन ९ गते अपहरण गरी शरीर बन्धक बनाएर जबरजस्ती करणी गरेको मुद्धामा दिन ५ को म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पिडीतको स्वास्थ्य परिक्षण साउन ९ गते जिल्ला अस्पताल खाँदबारी गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

पाँचखपनमा गाई काट्ने दुई जना पक्राउ
संखुवासभाको पाँचखपन नगरपालिका–४ मा गाई काट्ने दुई जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका–४ का मनोज मगर र शान्ति तामाङ रहेका छन् । उनीहरुले पाँचखपन नगरपालिका–४ को जुकेधारा भन्ने जंगलमा गाई काटेको खुलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । गाई काट्ने दुबै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 158 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ लाख संक्रमित घरमै

निर्देशिका भन्छ, बिरामीको नियमित अनुगमन काठमाडौं । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो...

साताका लोकप्रिय समाचार

नेपाल भ्रमण नगर्न अमेरिकाद्वारा ट्राभल एड्भाइजरी जारी

काठमाडाैं ।   कोभिड-१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अमेरिकाले आफ्ना नागरिकलाई नेपाल भ्रमण नगर्न बुधबार ट्राइल एड्भाइजरी जारी गरेको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड...

गाउँलाई कोरोनाबाट बचाउन नाकामा युवाहरूको चौकीदारी

लमजुङ । लमजुङको ग्रामीण पर्यटकीय गन्तव्यको स्मार्ट भिलेज घलेगाउँमा कोरोना संक्रमण बढ्दै गएपछि उच्च सतर्कता अपनाउन थालिएको छ । घलेगाउँलाई कोरोना भाइरस(कोभिड– १९)को दोस्रो...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

राष्ट्रिय सभा उपनिर्वाचनमा तीन उम्मेदवार, ३ सय ४७ मतदाता

काठमाडौं । बाग्मती प्रदेशतर्फ रिक्त एक राष्ट्रिय सभा सदस्यका लागि तय उपनिर्वाचनमा ३ सय ४८ मतदाता र तीन उम्मेदवार छन् । आगामी ६ जेठमा हुने...

ट्रेन्डिङ

दैनिक १४ हजार यात्रु काठमाडाैं भित्रँदै

 काठमाडाैं । कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र...

आजबाट विदेशमा अलपत्र नेपालीको उद्धार

काठमाडौं । लामो समयको प्रतीक्षापछि शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य थालिने भएको छ । विश्वभर महामारिका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण...

टेकु अस्पतालमा थप २० शैया आइसीयू सञ्चालनमा ल्याइदैं

   काठमाडौं । शुक्रराज ट्रपीकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोना भाइरस (कोभिड १९) लाई मध्येनजर गर्दै थप २० शैया आइसीयू सञ्चालनमा ल्याउने तयारी थालेको...

गुडिरहेको एम्बुलेन्समै त्यागे कोरोना संक्रमितले प्राण

राजविराज । सप्तरीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । डाक्नेश्वरी नगरपालिका...

कोरोना पोजेटिभ भेटिएपछि जनकपुरवासी त्रसित

जनकपुरधाम । कोरोना पोजेटिभमा जनकपुरधामका व्यक्ति रहेको स्वास्थ्य मन्त्रालयले भनेपछि जनकपुरधामवासी त्रसित भएका छन् । लकडाउनका मामलामा पछाडि रहेको जनकपुरधामको सडकमा मानिसहरू केही समयका...

उत्कृष्ट छ महिला प्रहरी पुरस्कृत

जिल्ला प्रहरी कार्यालयले उत्कृष्ट कार्य गर्ने छ जना महिला प्रहरीहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । महिला दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय तथा...

इन्काउन्टर घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न मानवअधिकार आयोग उदासीन

काठमाडौं । राज्य प्रशासनबाट भएको गैरन्यायिक हत्याको विषयमा गरिएको छानबिन प्रतिवेदन सार्वजनिक गर्न राष्ट्रिय मानवअधिकार आयोग उदासीन देखिएको छ । २०७६ सालको कात्तिकमा विप्लव...

पीसीआर रिपोर्ट तुरन्त देऊ

कोरोना भाइरस संक्रमणका बिरामीलाई समयमै रिपोर्ट उपलब्ध नगराउँदा बिरामीका आफन्तलाई सकस पर्न गएको छ । यसले समाजमा नराम्रो र भयाक्रान्त वातावरण सिर्जना पनि गरेको...

दाइजो दिन नसक्दा विवाह नै रोकियो

जनकपुरधाम । विवाहमण्डप बनिसकेको थियो । आफन्तलगायत सबै बेहुलाको प्रतीक्षामा थिए । तर, विवाहका दिन बेहुला आएनन् । बेहुला नआएपछि विवाह नै भाँडियो ।...

चन्द्र शर्मासँग जानुकाको उखु गुलियो

काठमाडौं । लोकदोहोरी गायिका जानुका तामाङ यतिबेला नयाँ लोकदोहोरी झ्याउरे भाका उखु गुलियो...लिएर दर्शकश्रोता माझ आएकी छन् । आधा दशकदेखि गायनमा सक्रिय जानुकाको यो...

सिनेमामा बल्ल सुन्तलीको डेब्यु

काठमाडौं । अभिनय करिअरमै डेढ दशक बिताउन लागेकी सुन्तली अर्थात् कुञ्जना घिमिरे चलचित्रमा पहिलोपटक नायिका भएकी छन् । उनले यसअघि मेरी बास्सैलगायत...

मन्त्रिपरिषद बैठक अपराह्न ४ बजे बस्दै, थप प्रतिबन्धबारे छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन । कोरोना भाइरसको महामारी फैलंदै जाँदा सीसीएमसीले सिफारिस गरेको थप प्रतिबन्धबारे आवश्यक छलफल गर्न...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)