Tuesday, June 22, 2021
Home Breaking News कालिकोटको पहिरोमा परी एकै घरका ६ सहित ९ जनाको मृत्युु

कालिकोटको पहिरोमा परी एकै घरका ६ सहित ९ जनाको मृत्युु

,

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ४ र ७ मा पहिरोमा परी नौ जनाको मृत्युु भएको छ । निरन्तर परेको अविरल वर्षाले स्थानिय बाले बुढाको घरमाथिबाट आएको पहिरोले घर बगाएपछि एकै घरका ६ जना र सोहि गाउँपालिका-७ मा अर्को पहिरोमा परी ३ जनाको मृत्युु भएको छ भने तीन जना गम्भीर घाईते भएको प्रहरिले जनाएको छ ।

पहिरोमा परी मृत्युु हुनेमा गंगे बुढा, नौना बुढा, कुशा बुढा, चना बुढा ,विमला बुढा, चिरित्र बुढा, राम बुढा र वडा नं ४ निवासी, बाले बुढा र मना बुढा रहेको प्रहरीले जनाएको छ ।

यस्तै सदरमुकाम मान्मको नावगैरामा पनि पहिरो आउँदा स्थानिय गोपाल एैडिको घर बगाएको छ । पहिरोमा मानवीय क्षति भने भएन ।

(Visited 135 times, 1 visits today)
Loading comments...

आजको समाचार

अर्जेन्टिनासँग पाराग्वे पराजित

लन्डन । कोपा अमेरिका अन्तरगत मंगलबार विहान २ वटा खेल सम्पन्न भएका छन् । दोस्रो खेलमा अर्जेन्टिनाले पाराग्वेलाइ १–० गोल अन्तरले हराएको छ ।...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

साताका लोकप्रिय समाचार

२४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

प्रजातान्त्रिक संस्कारको अपरिहार्यता

नेपाली कांग्रेसको महाधिवेशन केन्द्रित भएर बहस चल्न थालेका छन् । पटकपटक स्थगित हुँदै र समय तोकिँदै गरेको नेपाली कांग्रेस पार्टी महाधिवेशन सबैको आँखामा परेको...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

ट्रेन्डिङ

डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले

दैलेख । डाईक्लोफेनेक मुक्त भएको १० वर्षपछि यहाँको जिल्लामा प्रकृतिको कुचिकर मानिने गिद्ध देखा पर्न थालेका छन् । पछिल्लो समय जिल्लालाई...

निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ बैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

म्यान्युको युरोपा लिग उपाधि यात्रा टुंगियो

लन्डन । इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेड (म्यान्यु) को युरोपा लिगको उपाधि जित्ने यात्रामा पूर्णविराम लागेको छ । गएराति भएको खेलमा सेभियाले म्यान्युलाई २–१ गोलअन्तरले...

कुलमान घिसिङ आजदेखि पदमुक्त !

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आज सकिन लागेको छ । प्राधिकरणको कार्यकारी पद आजदेखि खालि भए पनि प्राधिकरणको कार्यकारी...

कोरोनाको कारण ब्रह्मास्त्रको बजेट बढ्ने

मुम्बई । भारतमा लकडाउन केही खुकुलो भएपछि फिल्म निर्माता आफ्नो फिल्मको छायांकनमा चाँडै जाने तयारीमा जुटेका छन् । तर, अहिलेको अवस्थामा सामाजिक दूरी कायम...

‘बाँचिदैन कि क्या हो जस्तो लागेको थियो तर बाँचे’

तुलसीपुर । ‘बाँच्दिनँ क्या हो भन्ने लागेको थियो मेयरसाव बाँचे’ खितिक्क हाँस्दै तुलसीपुर उपमहानगरपालिका–३ रानागाउँ निवासी महवीर वलीले भने । तुलसीपुर मेट्रो अस्पतालमा सञ्चालित...

साउन ३२ गतेसम्म सुनसरीमा निषेधाज्ञा

इटहरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले ३२ साउनसम्म जिल्लाका सबै क्षेत्र निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यसअघि प्रशासनले २६ गते रातीसम्म मात्रै जिल्लाभरी...

बुहारीलाई छोरी सहर व्यवहार गर्न भिडियो निर्माण

काठमाडौं । लकडाउनका कारण घरमा बसेका श्रोता दर्शकलाई मनोरञ्जनसँगै सन्देश दिने उद्देश्यले गायिका स्वरुपा रसाइलीले आफ्नो नयाँ गीत जसले मलाई...को भिडियो बिहीबार रिलिज गरेकी...

‘ऋतम्भरा’ महाकाव्य छाडेर गयो राष्ट्रकवि घिमिरेको चोला

“नेपाली हामी रहौँला कहाँ नेपालै नरहे उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे तराई हाम्रो सुनको टुक्रा हिमाल हिराको माटो र पानी पहिलो धन धर्तीका छोराको ।” नेपाली जनमनमा...

सुदूरपश्चिममा थपिए १ सय ६३ जना कोरोना संक्रमित

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा शनिबार १ सय ६३ जना कोरोना संक्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँमा भएको परिक्षणमा डोटी जिल्लाका ९२ जना,...

भेटियो सिन्धुलीगढी युद्धकालिन भाले खुँडा, ऐतिहासिक घरेलु हतियार खोजी हुदै

सिन्धुली । सिन्धुलीगढी युद्धमा प्रयोग भएका घरेलु हतियार तथा तत्कालिन पुरातात्विक, ऐतिहासिक सामग्रीको खोजी सुरु भएको छ । कमलामाई नगरपालिका वडा नं. ३ मा...

सर्वोच्चमा ‘भर्चुअल’ बहस पैरवी

काठमाडौं । सर्वोच्च अदालतले कोभिड–१९ संक्रमण ध्यानमा राखेर मुद्दा बहस पैरवी ‘भर्चुुअल’ माध्यमबाट गर्ने भएको छ । सर्वोच्चको शुक्रबार बसेको पूर्ण बैठकले यस्तो निर्णय...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)