कालिकोटको पहिरोमा परी एकै घरका ६ सहित ९ जनाको मृत्युु

कालिकोट । जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नं ४ र ७ मा पहिरोमा परी नौ जनाको मृत्युु भएको छ । निरन्तर परेको अविरल वर्षाले स्थानिय बाले बुढाको घरमाथिबाट आएको पहिरोले घर बगाएपछि एकै घरका ६ जना र सोहि गाउँपालिका-७ मा अर्को पहिरोमा परी ३ जनाको मृत्युु भएको छ भने तीन जना गम्भीर घाईते भएको प्रहरिले जनाएको छ ।

पहिरोमा परी मृत्युु हुनेमा गंगे बुढा, नौना बुढा, कुशा बुढा, चना बुढा ,विमला बुढा, चिरित्र बुढा, राम बुढा र वडा नं ४ निवासी, बाले बुढा र मना बुढा रहेको प्रहरीले जनाएको छ ।

यस्तै सदरमुकाम मान्मको नावगैरामा पनि पहिरो आउँदा स्थानिय गोपाल एैडिको घर बगाएको छ । पहिरोमा मानवीय क्षति भने भएन ।

तपाइको प्रतिक्रिया
(Visited 152 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अखिलको २३औं सम्मेलनः अध्यक्षका लागि ६ जना प्रतिस्पर्धामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजतन्त्र फर्काउने सपना बोकेका ७९ वर्षीय बेदराज