शिवमायालाई कानुन मन्त्रालयको जिम्मेवारी, सपथ आजै

फाइल तस्वीर

काठमाडौं । पूर्वउपसभामुख शिवमाया तुम्वाहाम्फेलाई कानुनमन्त्री मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । उनलाई आजै दिउँसो ३ बजे कानुनमन्त्रीको रूपमा शपथ ग्रहण गराउने तयारी गरिएको छ ।

शिवमायाले सभामुखमा दाबी गरेकी थिइन् । तर उनलाई नेकपा सचिवालयले सभामुख बनाएन । सभामुखको जिम्मेवारी अग्नि सापकोटालाई दिइएको छ । शिवमायाले आफूलाई सभामुख नबनाउने निर्णय गरेपछि उनी असन्तुष्ट बनेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
११३ वर्षीया वृद्धाले गरिन् मतदान, भन्छिन्- गाउँठाउँकाे विकास हाेस्