पशु स्वास्थ्य शिविर सम्पन्न

बैतडी । बैतडीको सुर्नया गाउँपालिका वडा नं ५, मा आज पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । सुर्नया गाउँपालिकाको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो । शिविरमा २सय २१ भैसी, १ हजार ३०१ बाख्रा, १सय ५३ गाइगोरु र २ सय कुखुराका लागि परजीवि नियन्त्रण सम्बन्धि औषधि वितरण गरिएको छ ।


शिविरमा किसानहरुलाई विभिन्न रोगका ’boutमा जानकारी दिइएको र ती रोगहरुबाट बच्ने उपायका ’boutमा समेत जानकारी गराईको छ । गाउँपालिकाको पशु स्वास्थ्य शाखाका पशु स्वास्थ्य प्राविधिक सरदप्रसाद पन्त, विनोद बहादुर चन्द लगायतका कर्मचारीले शिविरमा सेवा दिएका बताईएको छ ।

शिविरको एक कार्यक्रमकाबीच वडा नं ५, का वडा अध्यक्ष केशवबहादुर मडै र सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले संयुक्त रुपमा उद्घाटन गरेको स्थानीय सुरेश महराले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 236 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

रविलाई निकिता र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नवनिर्वाचित जनप्रतिनिधीहरुले सपथ लिए