Monday, October 19, 2020
Home Breaking News सडकमा क्रस गरेर अकासे पानी र ढल

सडकमा क्रस गरेर अकासे पानी र ढल

सरकार र स्थानीय तह बने रमिते

काठमाडौं । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–६ मा सडकमाथि क्रस गरेर पानी र ढल बग्ने बनाएपछि सडकमै डुबान भइरहेको छ । वर्षाको पानी बगेर सडक भत्किएपछि त्यस क्षेत्रमा सवारी साधन घण्टौं जाममा पर्दै आएका छन् भने सवारी साधन हिलोमा फस्ने गरेका छन् ।

महालक्ष्मी नगरपालिकाको सिद्धिपुर सडक पूरै हिलाम्मे हुँदा बिहीबार दिनभरि नै सवारी साधन जाममा परेका छन् । स्थानीय बालगोविन्द महर्जनले मुआब्जा लिएर पनि आफ्नो घर अगाडिबाट पानी बग्न नदिएपछि ग्वार्को–लुभु आवातजावत गर्ने सवारी साधनको बिचल्ली हुँदै आएको स्थानीयले गुनासो गरेका छन् ।

एक स्थानीयका अनुसार महर्जनले आफ्नो घर अगाडिबाट वर्षाको पानी बग्न नदिएर सडक क्रस गराएर वर्षाको पानी सडकमा हालेका हुन् । स्थानीयले नगरपालिका र स्थानीय प्रशासनले वर्षाको पानी सडकमा हाल्ने बनाउँदा पनि मुकदर्शक बनेको भन्दै आक्रोस पोखेका छन् ।

यो पनि पढ्नुहोस   काँग्रेसका सबै सांसदहरुले दशैँ भत्ता फिर्ता गर्ने

स्थानीय गोविन्द महर्जनले दायाँबाट बग्ने पानी दायाँ र बायाँबाट बग्ने बायाँबाट बग्न दिनुपर्नेमा क्रस गराएपछि सडक हिलाम्मे भएको र पानी पर्दा सवारी साधनहरू घण्टौं जाममा पर्ने गरेको राजधानीसँग बताए । वर्षासँगै निरन्तर पानी परेपछि उक्त स्थानमा दुई महिनादेखि समस्या पर्दै आएको छ ।

ग्वार्को–लामाटार हुँदै लुभुदेखि काभ्रे पनौतीसम्म सडक सञ्जालले जोड्ने उक्त क्षेत्रमा सरकारले पनि सडक मर्मत सम्भारमा ध्यान नदिएको स्थानीयको गुनासो छ । सडक फराकिलो बनाउने कार्यअन्तर्गत त्यस क्षेत्रमा पिचको काम पनि हुँदै आएको छ तर त्यसमा पनि ढिलासुस्ती भएको स्थानीय बताउँछन् ।

(Visited 595 times, 1 visits today)
Loading comments...

आजको समाचार

मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा

जनकपुरधाम । दशैँ उत्सवको वेला जनकपुरधाम क्षेत्रमा अहिले पार्थिव महादेवको पूजा सुरु भएको छ । घरका सदस्यहरु आफै माटोको महादेव बनाएर पूजा गर्ने गर्छन्...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

अरिंगालको टोकाइबाट दैलेखमा बालिकाको मृत्यु

दैलेख । गएको आइतबार अरिंगालको टोकाईबाट दैलेखमा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका –१ सिराडीकी १५ बर्षीया मैन विक हुन्...

नेपाली बजारमा नयाँ विद्युतीय गाडी ‘निशान लिफ’आउँदै

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ’ नेपालमा लन्च गर्ने घोषणा गरेको छ ।...

साताका लोकप्रिय समाचार

म्याद नाघेको अखाद्य बस्तु बजारमा छ्याप छ्याप्ति

सप्तरी, राजविराज । चाडपर्व नजिकिदै गर्दा बजारमा म्याद गुज्रेका तथा अखाद्य बस्तु बिक्रि बितरण ह्वातै बढेको छ । बजारमा खुलेआम अखाद्य बस्तु बिक्रि बितरण...

संखुवासभा पहिलो पटक कोरोना संक्रमितकाे मृत्यु

संखुवासभा । संखुवासभामा पहिलो पटक कोरोना संक्रमितको घरैमा मृत्यू भएको छ । कोरोना संक्रमणका कारण धर्मदेवि नगरपालिकाका–३ का ७९ वर्षिय पारथमणी पौडेलको मृत्यू भएको...

सातामा नौ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९ अर्ब बढीको कारोबार भएको छ । साताभर खासै उत्साह नदेखिएको बजारमा परिसूचक १३ अंकले...

सैनिकलाई दशैं बिदा : आफ्नै जहाज र बसमा घरसम्मै पुर्याइने

काठमाडौं । कोरोना महामारी सुरु भएपछि सैनिकलाई बिदा रोक लगाएको नेपाली सेनाले सकेसम्म कम जनशक्तिलाई आवश्यकता हेरेर दशैंमा आफ्नै जहाज, हेलिकप्टर र बस मार्फत...

टिप्परको ठक्करबाट छोरीको मृत्यु, बावु गम्भीर घाइते

देउखुरी । दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका–८ मा टिप्परले ठक्कर दिँदा छोरीको मुत्यु भएको छ भने बावु गम्भिर घाइते भएको इलाका प्रहरी...

ट्रेन्डिङ

लकडाउनको मौका छोपी चोरी शिकारी गर्ने समूहविरुद्ध सशस्त्र प्रहरीको एक्सन, जवाफी फायरपछि तीन पक्राउ

विराटनगर । हाल कोभिड १९ कोरोना भाइरसको रोकथामका लागि नेपाल लक डाउनमा रहेको अवस्थामा वन्यजन्तुको चोरी शिकारी गर्ने समुह सक्रिय रहेको पाइएको...

साँढेको जुधाइ बाछाको मिचाइ, अति भो !

त्यसो त नेपालको राजनीति सदियौंदेखि सीमित वर्ग, समूह एवं व्यक्तिको सुविधाको माध्यम बन्दै आएको छ । लामो राजनीतिक लडाइँपश्चात् संविधानसभाबाट संविधान निर्माण र आमनिर्वाचनबाट...

संखुवासभाको भोटखोलामा १५ दिनदेखि टेलिफोन सेवा अवरुद्ध

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा सञ्चार सेवा अवरुद्ध भएको छ । उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा १५ दिन अघिदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ...

नेपाल तामाङ महिला घेदुङ पोखरा महानगरमा अध्यक्ष पवित्रा थोकर

पोखरा । ‘तामाङ महिला सशक्तिकरण, हाम्रो अभियान’ नाराका साथ नेपाल तामाङ महिला घेदुङ पोखरा महानगर कमिटी गठन भएको छ । पोखरा १३ संगमटोलस्थित तामाङ...

भूमिहीन किसानलाई जुहीको जग्गा

मुम्बई । अभिनेत्री जुही चावलाले फार्मका लागि तयार गरिएको आफ्नो खेत गरिब किसानलाई खेती गर्न दिएकी छन् ।
यो पनि पढ्नुहोस   मिथिलाञ्चलमा दुर्गा पूजासंगै सुरु हुन्छ पार्थिव महादेवको पूजा
उनले मुम्बईबाट केही टाढा जैविक खेती गर्न...

सर्लाहीमा कोरोना संक्रमितको संख्या ४ सय ८१ पुग्यो

सर्लाही । सर्लाहीमा शुक्रवार र शनिवार दुई दिन गरी ६८ जना कोरोना संक्रमित बिरामी थपिएका छन् । यो सँगै सर्लाहीमा कोरोना संक्रमित हुनेको संख्या...

दिक्तेल बजार ढलान हुँदै

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलान हुने भएको छ । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा...

पूर्वाधार विकासमा सामाजिक दूरी

विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट मुलुकको भौतिक पूर्वाधार तथा महाभूकम्प २०७२ सालपछिको पुनर्निर्माणमा धक्का लागेको छ । कोरोना नियन्त्रणका लागि सरकारले ११...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ

कोरोना महामारीको चाप ह्वात्तै बढेसँगै संक्रमितलाई औषधोपचारका लागि स्वास्थ्य क्षेत्रमा रहेका पूर्वाधार र संरचना अपर्याप्त हुन गएको छ । बिरामीका लागि पर्याप्त आईसीयू, भेन्टिलेटर...

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

चाडपर्व र बजार बेथिति

मानवजाति यतिखेर नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ सँग युद्ध लडिरहेको छ । यसको खोप पत्ता नलागेसम्म व्याप्त त्रास कायमै रहनेछ भने जनजीवन असहज नै रहनेछ...

कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

काठमाडौँ । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा १२ जनाको ज्यान गएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ७३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)