ट्राफिक प्रहरीको सई हुँ भन्दै पैसा उठाउने पक्राउ

सांकेतिक तस्वीर

लहान । सिरहाको बरियारपटी गाउँपालिका ५ स्थित जिझौलमा ट्राफिक प्रहरीको सई हुँ भन्दै सवारी चालकसँग पैसा उठाउने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रहरी निरिक्षक अरविन्द कुमार साहका अनुसार शिवनाथ यावदले जिझौलमा सवारी साधन रोकेर ट्राफिक प्रहरी हुँ भन्दै पैसा उठाउने काम गरेका थिए ।

बरियारपटी ५ का ३० बर्षिय यादवलाई प्रहरीलाई रंगेहात पक्राउ गरेको प्रहरी निरिक्षक साहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

बझाङको सुगरेमा जिप दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु, १३ जना घाइते