Monday, January 18, 2021
Home Not-to-be-missed कोरोना भाइरस संक्रमण : परीक्षण गरिएका मध्ये सबैको नेगेटिभ

कोरोना भाइरस संक्रमण : परीक्षण गरिएका मध्ये सबैको नेगेटिभ


आज पत्रकार सम्मेलन गरी रिपोर्ट सार्वजनिक गरिँदै

काठमाडौं । चीनबाट उद्धार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत् प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ ।
नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलबार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो । नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पाइएको छ ।
उनीहरूको ‘थ्रोट स्वाव’ र ‘नेजल स्वाव’ गरिएको थियो । क्वारेन्टाइनमा १ सय ३५ पुरुष र ४० महिला छन् ।
यद्यपि, रिपोर्टको सबै नतिजा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।


राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका रञ्जित शाहको नेतृत्वमा गएको टोलीले आइतबार नमुना संकलन गरेको थियो । प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार संकलन गरिएको रिपोर्टको सबैको नतिजा आज बुधबार सार्वजनिक गरिँदै छ । उनले भनिन्, तथ्यांकगत रूपमा भन्न मिल्दैन । आज (बुधबार) सार्वजनिक हुन्छ ।’
स्रोतका अनुसार संकलन गरिएको नतिजामा परीक्षण गरिएका ७० प्रतिशत बढीको नतिजा नेगेटिभ आएको देखिन्छ । सबै परीक्षणको नतिजा आइसकेपछि पत्रकार सम्मेलनमार्फत् जानकारी गराइने तयारी छ ।

यो पनि पढ्नुहोस   प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, भोलि पनि बहस


नमुना संकलनका लागि सरुवा रोग विशेषज्ञ, कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. शाहसहितको टोली पुगेको थियो । टिममा भाइरोलोजिस्ट डा. विमलेश झा, कन्सल्टेन्ट माइक्रोबायोलोजिस्ट डा. महेश अधिकारी, मेडिकल टेक्नोलोजिस्ट त्रिभुवनप्रसाद शाह, सुनी डंगोल, माइक्रोबायोलोजिस्ट स्विटी उपाध्याय, मेडिकल ल्याब टेक्निसियन स्मृति श्रेष्ठ खटिएका थिए ।
यस्तै, ल्याब टेक्निसियन अविना ओझा, विनिता महर्जन, अर्जुन चौधरीसमेत खटिएका थिए । टिमको समन्वय गर्ने जिम्मा प्रयोगशालाका निर्देशक डा. रुना झाले गरेकी थिइन् ।


यसैबीच, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मंगलबार चीनको उहानबाट उद्धार गरी ल्याएका नेपाली विद्यार्थी राखिएको खरिपाटीस्थित क्वारेन्टाइनको अवलोकन गरेका छन् । उनीहरूले त्यहाँ खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइ गर्ने कर्मचारीको काम र स्थिति अवलोकन गरेका थिए । मन्त्री ढकालले कन्ट्रोल रुमबाट क्वारेन्टाइनमा रहेका विद्यार्थीको व्यवस्थापनमा कुनै कन्जुस्याइँ नगर्ने प्रतिबद्धता जनाए ।

(Visited 384 times, 1 visits today)
Loading comments...

आजको समाचार

उद्योगमा ७२ अर्ब ६२ करोड लगानी गर्ने प्रतिबद्धता

काठमाडौं । चालूआर्थिक वर्षको ६ महिनामा लगानीकर्ताले उद्योगक्षेत्रमा ७२ अर्ब ६२ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । उद्योग विभागमा स्वदेशी तथा विदेशी...

भारतसामु ३२८ रनको चुनौती

ब्रिस्बेन । अस्ट्रेलिया र भारतबीचको चौथो तथा अन्तिम टेस्ट रोमाञ्चक मोडमा पुगेको छ । चौथो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले भारतसामु जितका लागि ३२८...

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।...

विद्युत प्राधिकरणको लोडसेडिङ तालिका सार्वजनिक

जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण शाखाले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । शाखाको सूचना अनुसार समुह ‘क’ अन्तरर्गत हरेक दिन बिहान २...

५५ केजी भन्दा माथिका महिलाको प्रतियोगिता

काठमाडौं । मोडल सङ्स नेपालले आयोजना गर्दै आएको ‘सुपर प्लस साइज मोडल २०२१’ को दोस्रो अडिसन माघ १० गते हुने भएको छ । ‘अल...

साताका लोकप्रिय समाचार

सर्वाधिक पुरस्कार राशिको स्नुकर हुँदै

काठमाडौं । बौद्धनाथ डेभलपमेन्ट कमिटी र बुद्ध तामाङ कल्याण गुठीको आयोजनामा प्रथम चक्र लामा÷किसन लामा स्मृति राष्ट्रव्यापी स्कुनर प्रतियोगिता २८ माघदेखि हुने भएको छ...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

मुम्बई । बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन्...

फैलिदै छन् सहयोगी हातहरु

काठमाडौं । मकवानपुरको देवीटार राक्सीराङको चेपाङ बस्तीका बालबालिकाले न्यायो कपडा पाएपछिको मुस्कान देखेर फिड दि निड नेपालकी अध्यक्ष किर्तिका राजकर्णिकार भावुक भइन् । उनले...

ट्रेन्डिङ

कोभिड-१९ संक्रमित ६ जना उपचारपछि डिस्चार्ज

मोरङ । विराटनगरको कोरोना अस्पतालमा उपचार गराइरहेका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका छन् । उदयपुरको भुल्केस्थित मस्जिदमा रहेको बेला कोरोना भाइरस (कोभिड...

खोजी सुरु भयो मिस तामाङ २०२१ को

काठमाडौं । एभरेस्ट फेसन होमले मिस तामाङ २०२१ आयोजना गर्ने भएको छ । काठमाडौंस्थित हिमालयन रिमठिम क्याफेमा पत्रकार सम्मेलन गर्दै आयोजक पक्षले सो जानकारी...

झुलाघाट नाकामा कोरोना भाइरस परिक्षण जारी

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परिक्षण कार्य जारी रहेको छ...

राजदुतको गीतमा दीपाश्री र सरिताको अभिनय (भिडियोसहित)

काठमाडौं । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको ‘कोरोनाको महामारी’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सुवेदीकी श्रीमती पुनम राज्यलक्ष्मी सुवेदीको प्रस्तुति...

ला लिगा जुन दोस्रो सातादेखि हुने आशा

मड्रिड । स्पेनिस ला लिगाका अध्यक्ष जाभियर टेबासले कोरोना भाइरस (कोभिड–१९)का कारण स्थगित ला लिगा आगामी जुन महिनाबाट सुचारु हुने विश्वास व्यक्त गरेका छन्...

बायर्न जर्मन कपको फाइनलमा

म्युनिख । बुन्डेस लिगा प्रतिद्वन्द्वी आइनट्राख्ट फ्रान्कफर्टलाई हराउँदै बायर्न म्युनिख लगातार तेस्रो सिजन जर्मन कप (डिएफवी पोकल)को फाइनलमा प्रवेश गरेको छ । एलियन्ज एरिनामा...

पश्चिम रुकुम लसुन उत्पादनको हब बन्दै

रुकुम पश्चिम । मुसीकोट नगरपालिका–१० का किसानले करिब १४० क्विन्टल (एक क्विन्टलमा १०० किलो) लसुन उत्पादन गरेका छन्। गाउँमै लसुन किन्न लसुन ब्यापारी पुगेपछि...

९ लाख नेपाली फर्कने अनुमान, स्वदेश फर्कनेलाई जिल्ला पु-याउने जिम्मा सेनालाई

काठमाडौं । विभिन्न कारणले विदेशी भूमिमा पुगेका र कोरोना संक्रमणको सन्त्रासपछि स्वदेश फर्कन चाहनेहरूको विवरण संकलन गरिरहेको सरकारले करिब ९ लाख नेपाली स्वदेश फर्कने...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता दीनमणि पोखरेलले यसमा राजनीतिक विषय भनेर अदालत उम्किन...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

भर्खरै

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।...

बालुवाटार गेटमा ओलीलाई स्पष्टीकरणको पत्र बुझाएर फर्किए दाहाल–नेपाल समुह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समुहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णयको पत्र बुझाएको छ । २ माघमा बसेको...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

३२२ जना संक्रमित थपिए, ६ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ४ हजार...

धेरै पढिएका

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

विस्थापित बस्तीमा सेनाको स्वास्थ्य शिविर (फोटोफिचर)

बाह्रबिसे । पहिरोबाट विस्थापित भएर आफ्नो थातथलो छाडेर बासखर्कको वन क्षेत्रमा बस्दै आएका लिदी पहिरो पीडितहरुलाई लक्षित गरेर नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)