Friday, April 23, 2021
Home प्रदेश प्रदेश ७ बलात्कार प्रयासमा एक जना पक्राउ

बलात्कार प्रयासमा एक जना पक्राउ

,

बैतडी । बैतडीको मेलौलीका एक ब्यक्ति बलात्कार प्रयासको आरोपमा पक्राउ परेका छन् । मेलौली नगरपालिका वडा न. ५ का ४५ बर्षीय केशब चन्दलाई बलात्कार प्रयासको आरोपमा पक्राउ गरिएको हो ।

थुनिएका चन्दलाई अहिले इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । स्थानिय एकल महिलालाई बिहिवार राति साढे १ बजे मादक पर्दाथ सेवन गरी कोठामै गएर बलात्कारको प्रयास गरेको आरोपमा चन्दलाई थुनिएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज, प्रहरी निरिक्षक धनदेब साउँदले बताए ।

चन्दले महिलालाई हातपात गर्दा हो–हल्ला गरेकाले चन्द भागेको बताइएको छ । आरोपित चन्द बिरुद्ध मुद्धा दर्तागरि अहिले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

(Visited 117 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

साताका लोकप्रिय समाचार

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

को होला वर्ष उत्कृष्ट खेलाडी ?

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । करातेका...

‘नो मास्क,’ ‘नो इन्ट्री’

काठमाडौं । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई अबदेखि ‘नो इन्ट्री’ गरिनेछ । कोरोना नयाँ प्रजाति तीव्र फैलिएसँगै यातायात व्यवसायीले मास्क नलगाउने यात्रुलाई गाडीमा नचढाउने...

भूकम्पपछि मानसिक समस्यामा थिए श्यामदास बैष्णव

काठमाडौं । कवि तथा साहित्यकार श्यामदास बैष्णव अब हामीमाँझ रहेनन् । पछिल्लो समय मानसिक समस्यामा रहेका बैष्णवको ९८ वर्षको उमेरमा निधन भएको छ ।...

छतमा छठ मनाइयो

सप्तरी, राजविराज । कोरोना संक्रमणका कारण भिडभाड नगर्न स्थानिय प्रशासनले आग्रह गरेपछि सप्तरीका कतिपय श्रद्धालुले घरको छतमै जलाशय बनाई चैती छठ पर्व मनाएका छन्...

ट्रेन्डिङ

नेप्सेमा ५१ अङ्कको गिरावट, तामाकोशीको शेयरमा लगानीकर्ताको आकर्षण

काठमाडाैं ।  धितोपत्र बजारमा शेयर कारावार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लागेको नेप्सेमा देखिएको गिरावटले नेप्से पुनः...

सरकार र पार्टी नेतृत्व फेर्दा प्रतिक्रान्ति हुन्छ : बादल

काठमाडौं । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिलेको अवस्थामा सरकार र पार्टी नेतृत्व दुवै परिवर्तन हुन नसक्ने बताएका छन् । राष्ट्रिय...

श्रेष्ठ पहिलो महिला महानिर्देशक नियुक्त

काठमाडौं । खानेपानी तथा ढल व्यवस्थापन विभागले पहिलो महिला महानिर्देशक पाएको छ । करिब पाँच दशक लामो इतिहास बोकेको विभागमा खानेपानीमन्त्री बीना मगरले महिला...

मानव अधिकार उल्लङ्घन गर्ने दुई सय ६८ नाम सार्वजनिक

काठमाडाैं ।  राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारका उच्चाधिकारीसहित दुई सय ६८ जना मानव अधिकार उल्लङ्घनकर्ताको नामावली आज सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज...

वानेश्वरदेखी लुभुसम्म भोली दुई घण्टा लोडसेडिङ हुने

काठमाडौं । शनिवार दिउसो १२ बजेदेखी २ बजेसम्म बानेश्वर क्षेत्रमा सट डाउन (बिजुली बन्द) हुने भएको छ । बानेश्वर सब स्टेशनको ११ केभी बसबारमा...

वामदेवको मुद्धामा राय बाझियो

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा जारी भएको आदेशमा राय...

निजी क्षेत्रको माग सम्बोधन नगरे आन्दोलन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकारले आफ्नो माग सम्बोधन नगरे सबै उद्योगी व्यवसायी सडक आन्दोलनमा उत्रने चेतावनी दिएको छ । महासंघका अध्यक्ष भवानी...

रोनाल्डो टुरिनमा

टुरिन । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः इटाली पुगेका छन् । उनी सोमबार राति टुरिन पुगेका हुन् । टोलीसँगको प्रशिक्षणमा सामेल हुन रोनाल्डो आइतबार...

नेपालमा अब चट्याङ पर्ने स्थान र समयको पनि पूर्वानुमान हुने

काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभागले अब वर्षाको जस्तै चट्याङको पनि पूर्वानुमान गर्ने भएको छ । ऊर्जा, जलश्रोत...

स्याङ्जाका युवाको कोरोना संक्रमणबाट साउदी अरवमा मृत्यु

स्याङ्जा । साउदी अरवमा स्याङ्जाका एक युवाको ज्यान गएको छ । कोरोना सङ्क्रमण भएपछि विगत ३५ दिनदेखि उपचाररत गल्याङ नगरपालिका वडा नम्वर ८ (साविकको...

११० औं अन्तर्राष्ट्रिय महिला दिवस : ‘महिलाको अवस्था अझै सन्तोषजनक छैन’

चुरे मकवानपुर। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालय हेटौंडाले ११० औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना दिएको छ । इन्सेक बागमती प्रदेश संयोजक...

चार रुपैयाँमा चिउरा तरकारी, स्कुलले सिकाउछ हलो जोत्न

तनहुँ । व्यास नगरपालिका–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा खाँदै आएका छन् । ‘हम हाउस’ नामक एक जापनिज...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)