कोटेश्वर ट्राफिक प्रहरी प्रभागका १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । कोटेश्वर ट्राफिक प्रहरी प्रभागमा कार्यरत १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सुरुमा प्रभागमा कार्यरत दुई जनामा ज्वरो आएको थियो । त्यसपछि गरिएको स्वाव संकलनमा उनीहरुमा कोरोना पुष्टि भएपछि बिहीबार थप २३ जनाको परीक्षण गरिएको थियो । उनीहरुमध्ये १७ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म काठमाडौं उपत्यकामा ११० जना ट्राफिक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 106 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी