Sunday, June 13, 2021
Home Breaking News संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु

संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु

,

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ ।

पछिल्लो एक सातामा ६१ जना संक्रमितको मृत्यु भएको छ । गत आइतबार तीन, सोमबार आठ, मंगलबार सात, बुधबार ११, बिहीबार आठ, शुक्रबार १२ र शनिबार १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो एक सातायता शनिबार सबैभन्दा कम जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । उपत्यकाभित्र शुक्रबार थप १ सय ८६ जनामा संक्रमण देखिएको हो ।

काठमाडौं उपत्यकामा एक सातामा थपिएका संक्रमितको संख्या

आइतबार (भदौ ७) १८६
सोमबार २२४
मंगलबार २३२
बुधबार ३०१
बिहीबार ३७७
शुक्रबार ४१५
शनिबार १८६

यसअघि गत आइतबार पनि कम मात्रामा १ सय ८६ जनामा नै संक्रमण देखिएको थियो । पछिल्लो एक सातामा उपत्यकाभित्र १ हजार ९ सय २१ जना संक्रमित थपिएका छन् ।

उपत्यकाभित्र गत आइतबार १८६, सोमबार ४१५, मंगलबार ३७७, बुधबार ३०१, बिहीबार २३२ र शुक्रबार २२४ जनामा संक्रमण देखिएको थियो । हालसम्म काठमाडौं उपत्यकामा ४ हजार ९७५ जनामा संक्रमण पुष्टि भएको छ । जसअन्तर्गत काठमाडौंमा ३ हजार ९६०, ललितपुरमा ६०६ र भक्तपुरमा ४३१ जनालाई संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशभर २० हजार ५ सय ५५ जना संक्रमणमुक्त भएका छन् । कुल संक्रमितमध्ये ५५ प्रतिशत संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो एक सातामा मात्रै देशभर २ हजार २ सय ५ जना डिस्चार्ज भएका छन् । गत आइतबार २ सय ८१, सोमबार १ सय ७५, मंगलबार ३१३, बुधबार ३८५, बिहीबार ५६९, शुक्रबार १६९ र शनिबार ३१३ जना संक्रमणमुक्त भएका छन् । पछिल्ला केही दिनयता संक्रमितमा लक्षण देखिन थालेको छ ।

एक सातामा ६१ संक्रमितको मृत्यु
देशभर २०,५५५ जना संक्रमणमुक्त

शनिबार देशभर थप ८८४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार देशभर १ सय ९७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । जसअन्तर्गत २२ जना भेन्टिलेटरमा र १ सय ७५ जना संक्रमित आइसियुमा उपचाररत छन् । आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा ७८ जना र १७ जना भेन्टिलेटरमा रहेका छन् । प्रदेश १ मा १५ जना आइसियुमा र तीन जना भेन्टिलेटरमा उपचाररत छन् ।

मन्त्रालयको तथ्यांकअनुसार प्रदेश २ मा ३८, प्रदेश ५ मा १७ आइसियु र २ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा २४ आइसियुमा र सबैभन्दा थोरै गण्डकी प्रदेशमा ३ संक्रमित आइसियुमा उपचाररत छन् । संक्रमणदर बढ्न नदिन स्वयं व्यक्ति सचेत हुनुपर्ने र जनस्वास्थ्यका न्यूनतम मापदण्ड पालना गर्नुपर्ने जनस्वास्थ्य विज्ञहरू बताउँछन् ।

(Visited 152 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहीबार बस्ने

  काठमाडाैं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक असार ३ गते बिहीबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले शनिबार एक विज्ञप्ति...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

साताका लोकप्रिय समाचार

कोरोनाको तेस्रो र चौथो लहरसंग लडन बुटवलमा सुरु भयो यस्तो तयारी

बुटवल । बुटवल उपमहानगरपालिकाले कोरोना संक्रमणको तेस्रो, चौथो लहरको सम्भावित खतरा र त्यसको जोखिम क्षेत्रमा रहेकाको सुरक्षालगायतका विषयमा विज्ञहरुसंग छलफल गरेको छ । खासगरी...

जन्मदिनमा अस्पताललाई स्वास्थ्य सामग्री

  चापागाउँ (ललितपुर) । समाजसेवी अमृत खड्काले आफ्नो जन्मदिनको अवसरमा पारेर पाँच स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेका छन् । कल्पना क्राङ्खटमार्फत तत्कालीन शैंबु गाविस अध्यक्षसमेत रहेका...

१७ वर्षिया छोरी बिहे गरिदिने बाबु पक्राउ

इटहरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ मा बालविवाह भइरहेको सूचनाको आधारमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा...

प्रदेश २ का ४ मन्त्री बर्खास्त

जनकपुर । प्रदेश २ सरकारबाट चार मन्त्रीलाई बर्खास्त गरिएको छ । भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, भौतिक पूर्वाधार विकास...

शान्तिराम, शक्ति बल्लव र प्राश्नाको ‘भाग्य लेख्ने मसी’

काठमाडौं । गायिका प्रश्ना शाक्यको स्वरमा नयाँ गीत ‘भाग्य लेख्ने मसी’को भिडियो रिलिज गरिएको छ । यो भिडियोलाई निषेधाज्ञाबीच पनि युट्युबबाट रिलिज गरिएको हो...

ट्रेन्डिङ

गोंगबु विभत्स हत्या: सिलिपिङ ट्याब्लेटले लठिएपछि अण्डकोषमा हम्मर प्रहार गरी हत्या

काठमाडौं । काठमाडौंको गोंगबुमा गत आइतबार भएको हत्यामा संलग्न रहेको आरोपमा चितवनबाट पक्राउ परेकी महिलामाथि अनुसन्धान सुरु गरिएको छ । दाङ घर भई काठमाडौंमा...

सुत्केरीको मृत्यु भएपछि बिपी प्रतिष्ठान तनावग्रस्त

इटहरी । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुत्केरी गराउन लगिएकी बिरामी महिलाको मृत्यु भएपछि बिपी प्रतिष्ठान धरान तनावग्रस्त बनेको छ । चिकित्सकको...

काठमाडौंमा ९२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना...

तोरीबारी र पछ्यौरी

हेर त, ऊ त्यो तोरीबारी छ नि जहाँ हामीले माया साटासाट गरेको ठाउँ सँगसँगैको तोरीबारी हेर त तिम्रो पछ्यारी अल्झिएको घारी अनि मैले, सुस्तरी पछ्यौरी तान्दा हल्का च्यातिएको थियो नि त्यो...

घाँस काटन गएकी २७ वर्षिया रिनाकाे बाघकाे आक्रमणबाट मृत्यु

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट फेरी एक महिलाको ज्यान गएको छ । बर्दियाको मधुवन नगरपालिका वडा नम्बर ३ को कोठियाघाट सामुदायिक वन र सम्झना साुदायिक...

पीसीआर परीक्षण गर्न जाँदा यसरी सुरक्षित हुनुहाेस्

कोरोना संक्रमण प्रतिदिन बढ्दै छ । मास्क समुचित प्रयोग अति आवश्यक छ । अस्पताल पुगेका व्यक्तिबीच कम्तीमा दुई मिटर भौतिक दूरी कायम गर्न जरुरी...

सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण

काठमाडौँ । सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम...

काठमाडौंमा बिनाकाम प्रवेश निषेध

काठमाडौं । गृह मन्त्रालयले अत्यावश्यक कामबाहेक काठमाडौं उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गर्दै उपत्यकाका सबै स्थानीय तहलाई निर्णय कार्यान्वयन गर्न परिपत्र गरेको छ ।...

प्रचण्डको घरमा २८० वटा गुटको बैठक : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिलाई केही व्यक्तिले प्रदूषित बनाउन लागेपछि प्रतिनिधिसभा भंग गर्नुपरेको बताएका छन् । संसदलाई काम नगर्ने थलो बनाउन खोजेको...

नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८२ पुग्यो

काठमाडौं । नेपालगञ्जमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ८२ पुगेको छ । नेपालगञ्जमा यसअघि...

उपभोक्ताको स्वास्थ्यमा गम्भीर खेलबाड

काठमाडौं । भान्सामा उपभोग हुने दैनिक उपभोग्य खाद्य वस्तु र पियपदार्थ न्यून गुणस्तरको उत्पादन र विक्री वितरण गरी उद्योग व्यवसायीले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने...

कोरोना संक्रमित लुकाएका छैनौं : नेपाल सरकार

काठमाडौं । कोरोना भाइरस संक्रमित एकजना व्यक्ति पनि नलुकाएको नेपाल सरकारले दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)