Wednesday, December 2, 2020
Home प्रदेश प्रदेश ३ सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : कमल थापा

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : कमल थापा

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।

७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले भने, ‘नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल, सुदृढ, दिगो र सर्वमान्य बनाउनेतर्फ सरकार गम्भीर भएर लाग्नुपर्दछ ।’

अध्यक्ष थापाले प्रजातन्त्रको संवद्र्धन र जनतालाई विकासको पूर्वाधारप्रति सहभागी गराउन प्रमुख दलहरुले आफूलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नु अपरिहार्यतामाथि जोड दिदैं सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणका लागि सरकारले देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताए ।

यो पनि पढ्नुहोस   त्रिवि सेवा आयोगको परीक्षा पुनः विवादमा

राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी र सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकको विकास र समृद्धिका लागि सरकारले अग्रसर हुनुपर्नेमा जोड दिए ।

राप्रपाका नेता सीताराम बर्तौला, रामहरी न्यौपाने र राप्रपा हेटौँडा नगरसमितिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपालाई राष्ट्रको वैकल्पिक प्रजातान्त्रिक पार्टीका रुपमा अघि बढ्न नेता र कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर पार्टी सङ्गठनलाई दरिलो बनाउन लाग्नुपर्ने बताए ।

(Visited 126 times, 1 visits today)
Loading comments...

आजको समाचार

डिलाशैनी गाउँपालिका २६ गतेसम्म लकडाउन

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका मंसिर २६ सम्मका लागि लकडाउन गरिएको छ । समूदाय स्तरमै कोभिड १९का बिरामी देखिन थालेपछि गाउँपालिकालाई लकडाउन गरिएको हो...

ब्राउनसुगरसहित तुलसीपुरमा १ जना पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरमा ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहागनरपालिका–६ हात्तीखौवामा डेरा गरेर बस्ने २४ बर्षका राजेश नेपालीलाई ३ सय ११ मिलिग्राम...

तनहुँ घटनाप्रति कांग्रेस आक्रामक

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । स्थानीय...

अरिंगालले लियो रमिलाको ज्यान

सप्तरी । अरिंगालले टोकेर गम्भीर घाइते भएकी सप्तरीका एक महिलाको बुधबार उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको रुपनी गाउँपालिका १ बस्ने राजेश भन्ने...

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

साताका लोकप्रिय समाचार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ह्वाइट हाउस छाड्ने संकेत

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) हरुले आफ्ना प्रतिस्पर्धी जो बाइडेनले जितेको औपचारिक घोषणा गरेमा ह्वाइट हाउस छाड्ने बताएका छन्...

ब्राउनसुगरसहित तुलसीपुरमा १ जना पक्राउ

तुलसीपुर । दाङको तुलसीपुरमा ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् । तुलसीपुर उपमहागनरपालिका–६ हात्तीखौवामा डेरा गरेर बस्ने २४ बर्षका राजेश नेपालीलाई ३ सय ११ मिलिग्राम...

सितोरिय कराते खेलाडी सम्मानित

बारा । बारामा सितोरिय कराते खेलाडी एक कार्यक्रमको बिच सम्मानित भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर २७ बिजुलपुर रामपुरको विधालयमा एक कार्यक्रमको आयोजना...

प्रतितोला ७०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ । आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ । यही...

श्रीलंका टापुबासीको मनमा बलेको त्यो उज्यालो…

इटहरी । सुनसरीको बराहक्षेत्र ६ का अर्जुन राजवंशी उमेरले ५६ वर्ष पुगे । ०१८ सालदेखि सुनसरीको बराक्षेत्रमा पर्ने श्रीलंका टापुमा बस्ती बस्यो । सप्तकोशी...

ट्रेन्डिङ

फिल्म छायांकन रोकिएपछि सृष्टि पनि भिडियोतिर

काठमाडौं । पूर्वअभिनेत्री सृष्टि श्रेष्ठको पनि चलचित्रको छायांकन हुन नसकेपछि म्युजिक भिडियोतर्फ आकर्षित भएकी छन् । अभिनेत्री श्रेष्ठले यही क्रममा नयाँ गीत साँझ...को भिडियोमा अभिनय...

आजबाट देशै ‘लकडाउन’

काठमाडौं । कोरोना संक्रमण (कोभिड १९) पोजेटिभ बिरामी फेला परेलगत्तै सरकारले मंगलबार (आज)देखि लागू हुने गरी एक साता अर्थात् १८ चैतसम्मका लागि...

लिपुलेक मिचिएको विषयमा सरकार बेखबर हुनु सन्देहपूर्ण : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेक मिचिएको बारेमा सरकार बेखबर रहनु आश्चर्यजनक र सन्देहपूर्ण रहेको बताएका छन् । नेपाली...

श्रमिकका सपना

नेपालको श्रमिक आन्दोलनको झन्डै लगभग ७३ वर्षको इतिहास विराटनगरको जुटमिलबाट सुरु भएको पाइन्छ । पुरानो उद्योग जहाँ नेपालको परिवर्तनका दुई नेताको कार्यस्थल पनि भनिन्छ...

नाइजेरियामा सिपाहीले गरे आफ्नै चार सहकर्मीको हत्या

लेगोस । नाइजेरियाली सेनाका एक जना सिपाहीले बुधबार आफ्नै चार जना सहकर्मीको हत्या गरी आफूले आत्महत्या गरेका छन् ।
यो पनि पढ्नुहोस   यस्ताे छ सेयर बजार बढ्नुकाे रहस्य, दुई हजार बिन्दुमाथि नेप्से

लमजुङमा थप २ जनामा देखियो डेङ्गु

लमजुङ । लमजुङमा फेरि थप २ जनामा देखियो डेङ्गु संक्रमण देखिएको छ । गत असार महिनादेखि यता जिल्लामा डेङ्गु संक्रमितको कुल संख्या ७ पुग्यो...

जुडो प्रतियोगिता सम्पन्न

राजविराज । स्व. लोकेन्द्र श्रेष्ठ स्मृती सातौं राष्ट्रिय जुडो प्रतियोगिता मंगलबार राजरंगशालामा सम्पन्न भएको छ । जिल्ला जुडो संघ सप्तरीको आयोजना तथा नेपाल जुडो संघको...

आधिकारिक ट्रेड युनियनको निर्वाचन फेरी स्थगित

काठमाडाैं ।  सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

तनहुँ घटनाप्रति कांग्रेस आक्रामक

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । स्थानीय...

विज्ञ सल्लाहकार भन्छन् ‘कोरोना भ्याक्सिन नेपालमा पनि उपलब्ध गराउँछौं’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले सरकारले स्वास्थ्य क्षेत्रमा उल्लेखनीय काम र प्रगति गरेको दाबी गरेका छन् । डा....

एसपीसहित तीन प्रहरी अधिकृत निलम्बित

काठमाडौँ । गृह मन्त्रालयले आचरण विपरीत काम गरेका आरोपमा नेपाल प्रहरीका तीन प्रहरी अधिकृतलाई निलम्बन गरेको छ । निलम्बनमा पर्नेमा प्रहरी उपरीक्षक (एसपी) विमल...

नेकपा सचिवालय बैठक मङ्सिर २० गते

काठमाडौँ । शीर्ष तहमा देखिएको विवादका विषयमा छलफल गर्न जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक यही मङ्सिर २० गतेसम्मका लागि स्थगन...

भर्खरै

अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन । प्रधानमन्त्री ओलीले मंगलबारकै...

तनहुँ घटनाप्रति कांग्रेस आक्रामक

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ । स्थानीय...

पाँच दिनमा चार बलात्कारका घट्ना, १५ वटा उजुरी

धनगढी । महिला हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेका बेला सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु भइरहेका छन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा चार बलात्कारका...

संखुवासभाका तत्कालीन सिद्धपोखरी गाविस अध्यक्षको निधन

संखुवासभा । संखुवासभाको तत्कालीन सिद्धपोखरी गाउँ विकास समितिका अध्यक्षको निधन भएको छ । चैनपुर नगरपालिका–४ तत्कालीन सिद्धपोखरी गाउँ विकास समिति (गाविस) का अध्यक्ष रत्नबहादुर...

धेरै पढिएका

सार्वजनिक खर्चमा कटौती सकारात्मक

सार्वजनिक निकायको खर्चमा व्यापक कटौती गर्ने नयाँ मापदण्ड कार्यान्वयनमा ल्याएपछि सरकारको सो कदमको सबैतिर स्वागत गरिएको छ । आम जनतामा पनि यसको सकारात्मक प्रभाव...

थप १ हजार ६१४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज थप १ हजार ६१४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

हेलिकप्टरबाट सुत्केरीको उद्धार

भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती शिशु जन्माएकी भोजपुर नगरपालिका–...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)