उपत्यकामा ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडाै‌ं । काठमाडौं उपत्यकामा शुक्रवार थप ४५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४५४ जनामा कोरोना पुष्टि भएको हो ।

आज काठमाडौंमा ३८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना कोरोना संक्रमित देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 210 times, 1 visits today)

epaper

ताजा समाचार

नेदरल्यान्डलाई जापानले २–२ को बराबरीमा राक्यो