Monday, November 30, 2020
Home अन्तराष्ट्रिय समुन्द्रमा पानीजहाज डुब्याे, पाँच हजार ८०० गाई मरे

समुन्द्रमा पानीजहाज डुब्याे, पाँच हजार ८०० गाई मरे

टोकियो । न्यूजील्यान्डबाट चीनतर्फ गाईवस्तु लिएर गइरहेको एउटा विशाल कार्गो पानीजहाज जापानी समुद्री क्षेत्रमा डुबेको छ । जापानी उद्धारकर्ताहरुले शुक्रबार चालक दलको दोस्रो व्यक्तिलाई उद्धार गरेका छन् ।

जापानी तटीय सुरक्षा दलका अधिकारीहरुले सामुद्रिक आँधी तुफानका कारण “गल्फ लाइभस्टक १” नामको पानीजहाज बुधबार बिहान डुबेको बताएका छन् ।

उद्धारकर्ताहरुले पूर्वी चीन सागरको अमामी ओशिमा द्वीपको उत्तरपश्चिम करिब १२० किलोमिटरको दूरीमा चालक दलका दोस्रो व्यक्ति अचेत अवस्थामा फेला पारेका थिए । तर उपचारका लागि अस्पताल भर्ना भएपनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

जापानी क्षेत्रीय तटीय सुरक्षा दका प्रवक्ता ताकाहिरो यामादाले समुद्रमा मरेका गाईहरु तैरिएको देखिएको जानकारी दिए।

करिब ११ हजार ९४७ टन वजनको उक्त पानीजहाजमा ४३ जना चालक दलका सदस्य र पाँच हजार ८०० गाई रहेका थिए । उक्त जहाज मध्य अगष्टमा न्यूजील्याण्डबाट चीनको पूर्वी शहर ताङ्शानतर्फ हिँडेको थियो ।

यो पनि पढ्नुहोस   कम्तीमा ४३ जना किसानको घाँटी रेटेर हत्या

न्यूजील्यान्डका अधिकारीहरुले उक्त दुर्घटनापछि जिउँदा गाई चीनतर्फ निकासी गर्न तत्कालका लागि बन्द गरिएको र घटनाको अनुसन्धान शुरु भएको बताएका छन् ।

उक्त पानीजहाजबाट एक जना चालक दलका सदस्य ४५ वर्षीय फिलिपिनो नागरिक एडभार्डो सारेनोलाई बुधबार उद्धार गरिएको थियो । एडभार्डोले जहाजको एउटा इन्जिन बन्द भएर जहाज रोकिएकै समयमा निकै शक्तिशाली आँधीले जहाज हल्लाएको र डुबेको बताएका छन् ।

एडभार्डोले आफू लाइफज्याकेट लगाएर समुद्रमा हाम फालेको तर अरु साथीहरुका बारेमा आफूलाई केही थाहा नभएको बताएका छन् ।

पानीजहाजमा ३९ जना फिलिपिनी, दुई जना न्यूजील्यान्ड र दुई जना अस्ट्रेलियाका नागरिक चालक दलका सदस्य रहेको बताइएको छ ।

(Visited 2,210 times, 1 visits today)
Loading comments...

आजको समाचार

ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत...

मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

काभ्रेपलाञ्चोक । मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिकास्थित...

अछाममा बस दुर्घटना हुँदा एकको मृत्यु, १७ यात्रु घाइते

डोटी । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै...

‘कृष्ण लिला’ इलाममा सुटिङ हुँदै (फोटोफिचर)

इलाम । इलाम सुन्दर भएकै कारण कोरोना कहरको समयमा पनि फिल्म सुटिङका लागि चलचित्र कर्मि इलाममा आएका छन । यतिबेला इलामको पानिटारमा चलचित्र ‘कृष्ण...

चलचित्रबाट उद्योग वाणिज्य महासंघमा फेरि आकाश अधिकारी

काठमाडौं । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यका रूपमा निर्वाचित भएका छन् । चलचित्र क्षेत्रबाट महासंघको केन्द्रीय...

साताका लोकप्रिय समाचार

स्वीकृत कर्जा नीतिअन्तर्गत यस्ता व्यवसायीले पाउँछन् ऋण

काठमाडौं । सरकारले कोरोना महामारीको चपेटामा परेका उद्योग–व्यवसायलाई कर्जा प्रवाह गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले कर्जासम्बन्धी नीति स्वीकृत गरेको सरकारका प्रवक्ता एवं...

कैलाली कारागारमा एक कैदीको मृत्यु

धनगढी । कैलाली कारागारमा रहेका एकजना कैदीको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ५ का ६७ वर्षीय बुधराम...

‘संसद् जीवन्त र जनमुखी बनाऔं’

काठमाडौं । संघीय संसद् र प्रदेशसभा सञ्चालनसम्बन्धी संघ र प्रदेशका सभामुख तथा उपसभामुखहरूले संसद्लाई जीवन्त र जनमुखी बनाउने निष्कर्ष निकालेका छन् । सातै प्रदेशका सभामुख,...

देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली...’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको...

नेकपा विवादः टुट्यो ओली र दाहालबीचको संवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद चर्किँदै गइरहेका बेला अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालका बीचमा संवाद टुटेको छ । गत ३...

ट्रेन्डिङ

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको...

काठमाडौँ उपत्यकामा थपिए २९८ जना कोरोना संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा २९८ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार थपिएकामध्ये काठमाडौँका...

बर्दियामा थप १८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५९ पुग्यो

बर्दिया । बर्दियामा सोमबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिकाका २ जना,...

दाङका कोरोना सङ्क्रमित दुईको उपचार हुँदै

दाङ । यहाँ पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई जनालाई कोरोना विशेष अस्पतालमा ल्याइएको छ । गए रातिदेखि अस्पतालको आइसोलेशनमा राखेर...

कोरोना भाइरस संक्रमण : रोक्ने चिनियाँ प्रयत्नको डब्लूएचओद्वारा प्रशंसा

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नयाँ कोरोनाभाइरसविरुद्ध चीनले चालेका कदमले संक्रमणलाई विश्वव्यापी संकट बन्न नदिन बाँकी विश्वलाई...

लागू औषध सहित दुई युवक पक्राउ

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाबाट लागू औषध सहित दुई युवकलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी नायब निरीक्षक जितेन्द्र...

विवाह नगरी आमा बनेकी अभिनेत्री सुस्मिता

मुम्बर्ई । बलिउड अभिनेत्री सुस्मिता सेनले आमा हुनका लागि विवाह गर्न आवश्यक नभएको बताएकी छन् । सन्तान जन्माउँदैमा आमा भइन्छ भन्ने मान्यतामा आफू नभएको...

बम विस्फोटबाट मृतक बालबालिकाका आफन्तबाट अन्दोलनको घोषणा

रोल्पा । बम विस्फोटबाट मृत्यु भएको एक महिना वित्दा पनि उचित न्याय र क्षतिपूर्ति नपाएको भन्दै बम विस्फोटबाट ज्यान गुमाएका ४ बालबालिकाका आफन्तहरु आन्दोलित...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु

इलाम । कोरोना भाइरस संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । पीसीआर परीक्षण...

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका...

क्रिकेटर सन्दीप अस्पताल भर्ना

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई हेम्स अस्पताल भर्ना गरिएको हो...

भु माफियाको नाममा रहेको १ सय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता

रौतहट । लामो समय देखी भु माफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका...

भर्खरै

सितोरिय कराते खेलाडी सम्मानित

बारा । बारामा सितोरिय कराते खेलाडी एक कार्यक्रमको बिच सम्मानित भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर २७ बिजुलपुर रामपुरको विधालयमा एक कार्यक्रमको आयोजना...

कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु

इलाम । कोरोना भाइरस संक्रमणबाट इलामकी एक महिलाको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका–६ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो । पीसीआर परीक्षण...

नेकपा कुनै पनि हालतमा फुट्दैन : झलनाथ खनाल

इलाम । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपा कुनैपनि हालतमा नफूट्नै बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण...

एकता मजबुत हुने आशामा नेकपाका नेता कार्यकर्ता

भजनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला तल्लो तहका नेता भने अझै पार्टीको आन्तरिक विवादको समाधान हुने आशामा देखिएका...

धेरै पढिएका

नेकपामा विवाद बढ्दा भूतप्रेतहरु सल्बलाउन थाले : मन्त्री भट्टराई

झापा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विवाद देखा पर्दा लोकतान्त्रिक गणतन्त्रको संविधान नरुचाउने भूतप्रेतहरु सल्बलाउन थालेको...

काँग्रेस पनि कता कता अल्मलिएकाे छ : डा कोईराला

 काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार के गर्दैछ भन्ने कसैले भन्ने अवस्था नरएको बताएका...

ओली सरकारलाई संसारको कुनै शक्तिले हटाउन सक्दैन : शहरी विकासमन्त्री श्रेष्ठ

विराटनगर । सहरी विकासमंत्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने वताएका छन् । विराटनगर स्थित शहरी विकास तथा भवन निर्माण विभाग संघीय...

नेपाल-भारत सीमा खुलाउन माग गर्दै नाकामा आन्दोलन

जनकपुरधाम । कोरोनाका कारण केही महिनादेखि नेपाल भारतको सीमा सिल भएपछि सर्वसधारणलाई समस्या भएको भन्दै स्थानीयवासी आन्दोलित भएका छन । प्रदेश २ को विभिन्न...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   कम्तीमा ४३ जना किसानको घाँटी रेटेर हत्या

बाँदरको शिकार गर्ने क्रममा राउटे युवाको मृत्यु

(Visited 90 times, 1 visits today)