Sunday, May 9, 2021
Home प्रमुख मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण

मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण

,

काठमाडाैं ।  शुक्रबार मुलुकभर १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । याे पछिल्लाे २४ घन्टामा देखिएकाे नतिजा हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ४९ महिला र ६ सय ९२ जना पुरुष गरी कुल १ हजार ४१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४५ हजार नाघेको छ । आजसम्म ४५ हजार २ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका मध्ये १७ हजार ८ सय ७० सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेसनमा ९ हजार ८ सय ६६ जना छन् भने ८ हजार ४ जना होम आइसोलेसनमा रहेका छन् ।

अहिलेसम्म निको हुनेको संख्या २७ हजार १ सय २७ पुगेको मन्त्रालयको तथ्यांक छ । नेपालमा निको हुनेको दर ६० प्रतिशत छ । पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ७३ जनाको पीसीआर परीक्षण गरिएको र अहिलेसम्म ७ लाख ५७ हजार ९६३ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयको तथ्यांक रहेको छ । देशभर ६ हजार ५ सय ६१ जना क्वारेन्टाइनमा छन् ।

(Visited 68 times, 1 visits today)
Loading comments...

आजको समाचार

अक्सिजन सिलिन्डर र भेन्टिलेटरसहितको सामग्री लिन निगमको जहाज सोमबार चीन जाने

काठमाडौं । चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी ए–३३० विमान आगामी सोमबार चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन...

परीक्षाको रोइलो

गतसाल चैत ११ देखि सुरु भएको लकडाउनको अवस्था यतिखेर पुनरावृत्ति भएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको प्रकोपले नेपाल आक्रान्त छ । यतिबेला सबैको ध्यान...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

साताका लोकप्रिय समाचार

बीरगञ्जमा साढे ६ घण्टामा ४ जनाको निधन

वीरगन्ज । कोरोना संक्रमणको हटस्पट वीरगन्ज क्षेत्रको नारायणी अस्पतालमा साढे ६ घण्टाको अन्तरालमा ४ जना संक्रमितको निधन भएको छ । अस्पतालमा उपचार गराइरहेका संक्रमित...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

दाजु, भाउजु निदाइरहेकाे बेला ढाेकामा चुकुल लगाए अनि आगो लगाएर भागे

लमजुङ । आफन्तजन घरभित्र सुतिरहेको बेलामा रातको समयमा घरमा आगो लगाई भागेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लमजुङ दुधपोखरी गउँपालिका– १...

आज नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठक आज बस्दैछ । पदाधिकारी बैठक हिजोका लागि तय गरिएको भए पनि केही पदाधिकारीको स्वास्थ्यमा समस्या देखिएको...

ट्रेन्डिङ

सबैभन्दा बढी भ्रष्टाचार सिंहदरबारमा: बिजुक्छें

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सबैभन्दा बढी भ्रष्टाचार सिंहदरबारमा भएको बताएका छन् । वासु माध्यमिक विद्यालय र वासु कलेजको...

भूमिमा रहेको द्वैध स्वामित्व सदाका लागि अन्त्य गरिने : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य...

दशककै उत्कृष्ट फुटबलर मेस्सी

लन्डन । अर्जेन्टिना तथा बार्सिलोना फुटबल क्लबका खेलाडी लियोनल मेस्सी दशककै उत्कृष्ट फुटबलर घोषित भएका छन् । द इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड...

समीक्षालाई सहयोग जारी

काठमाडौं । घरनजिकै बारीमा काम गर्ने सिलसिलामा आँखामा गम्भीर चोट लागेकी यू–१६ महिला फुटबल खेलाडी समीक्षा मगरलाई आर्थिक सहयोग आउनेक्रम बढेको छ । शुक्रबार...

जनकपुरमा २१ गतेदेखी निषेधाज्ञा

जनकपुरधाम । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण जनकपुरधाममा बढ्दै गएको बेला जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ देखि निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लामा...

स्टिल झिक्नुको सट्टा हाड काटिदिँदा

उदयपुर  । चिकित्सकको चरम लापरबाहीले एक बिरामीको स्टिल शल्यक्रिया गरेर निकाल्ने क्रममा हड्ढी काटि दिएका छन । भाँचिएको कुम जोड्न राखिएको स्टिल शल्यक्रिया गरेर...

५७ हजार विद्यार्थी दीक्षित हुँदै, दीक्षान्त समारोह पुसमा

काठमाडौं । यस वर्ष झण्डै ५७ हजार विद्यार्थी दीक्षित हुने भएका छन् । दीक्षान्त समारोह आगामी पुसमा गर्ने गरी तयारी थालिएको छ । ४६...

धनकुटामा सशस्त्रद्वारा मास्क उत्पादन गरेर निःशुल्क वितरण, स्थानीय खुसी

धनकुटा । सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हे.क्वा. छिन्ताङ्ग धनकुटाको सक्रियतामा मास्कको अभाव पूर्तिका लागि स्थानीय श्रोत साधन उपयोग गरी मास्क उत्पादन...

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

किसानलाई उखुको पैसा निदिने चिनीमिल सञ्चालकलाई पक्राउ गरिने

काठमाडौं । आन्दोलनरत् उखु किसानहरुले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई अल्टिमेटमसहितको स्मरण पत्र बुझाएका छन् । आइतबार सिंहदरबारस्थित उद्योग मन्त्रालयमा उखु किसान संघर्ष समिति...

उपाध्यक्ष गौतमको मन्त्री बन्ने चाहनामा तत्काल पूर्णविराम

काठमाडौं । नेकपाका उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनय भएर मन्त्री बन्ने चाहनामा तत्कालका लागि ब्रेक लागेको छ । सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन...

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । सरकारले आगामी वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीय संसद्का दुवै सदनबाट बहुमतले पारित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)