Friday, June 18, 2021
Home Breaking News चार वर्षदेखी कर्मचारी बलात्कार गर्दै आएका लेखा अधिकृत पक्राउ

चार वर्षदेखी कर्मचारी बलात्कार गर्दै आएका लेखा अधिकृत पक्राउ

,

पोखरा । हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत युवती बलात्कार अभियोगमा अन्ततः पक्राउ परेका छन् ।

पोखरा ७, मासबार घर भइ अस्पतालमा कार्यरत् लेखा अधिकृत ३७ वर्षीय बामदेव सुवेदीलाई कास्की प्रहरीले मंगलबार उनकै निवासबाट पक्राउ गरेको हो ।

अस्पतालमै कार्यरत २ जना महिलाले सुवदीले आफूहरुलाई जबर्जस्ती बलात्कार गरेको भन्दै उनीविरुद्ध कास्की प्रहरीमा उजुरी गरेपछि अनुसन्धानका लागि पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

आँखा अस्पतालका कार्यरत् ३१ वर्षीया र ३६ वर्षीया महिलाले आफूहरुलाई विभिन्न डर, धाकधम्की तथा प्रलोभन देखाई जबर्जस्ती करणी गरेको उनीविरुद्ध आरोप लगाएका छन् ।

उजुरी दिएकामध्ये एक महिलाले आफूलाई सुवेदीले ४ वर्षदेखि बलात्कार गर्दैआएको दाबी केही दिन पनि गरेकी थिइन् । उनको सो आरोपपछि अस्पताल प्रशासनले सुवेदीलाई निलम्बन गरी घटना अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ ।

त्यसबेलासम्म पीडित भनिएका युवतीले प्रहरीसमक्ष उजुरी गरेका थिइनन् । हाल अर्की युवतीको समेत संयुक्त उजुरी परेपछि सुवेदी प्रहरी फन्दामा परेका हुन् । प्रहरीका अनुसार निज विरुद्ध करणीसम्बन्धी कसूरअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ । पोखरामा २ महिनायता लगातार एकपछि अर्को बलात्कार घटना सार्वजनिक भएका छन् ।

(Visited 11,944 times, 1 visits today)
Loading comments...

आजको समाचार

वर्षेनी बाढीको त्रासमा इटहरी गैरीगाउँका बासिन्दा

  इटहरी । झन्डै चार बर्षअघि विनासकारी बाढीबाट इटहरीमा एकै घरका तीन जनासहित दस जना बेपत्ता भए । जसमध्ये ८ जनाको शव भेटियो । दुईजना...

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिने

  पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका छन् । गत २९ जेठमा संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री नियुक्त...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

गर्मी छल्न पाटन उक्लेका भेडिगोठको विचल्ली

  जुम्ला । गर्मी छल्न पाटन उक्लेका भेडिगोठहरु निरन्तरको वर्षाले समस्यामा परेका छन् । भेडाको बथान सँगै पाटन र खर्कहरुमा बसेका भेडिगोठालाहरु अहिले विचल्लीमा छन्...

साताका लोकप्रिय समाचार

अटल पाइलाहरू

घुमफिर यो वसन्त याममा सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले अनुमति लिएका थिए । सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहका ४ सय ८ ले अनुमति लिएको...

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

युरोकपः इटाली नकआउट चरणमा

रोम । यूरोकपअन्तर्गत लगातार दुई खेल जितेर समुह ‘ए’ बाट ६ अंक जोड्दै इटाली नकआउट चरणमा प्रवेश गरेको छ । स्वीट्जरल्याण्ड्लाई ३–० ले हराउँदै...

महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । महाधिवेशन कार्यतालिका फेरवदल गर्न कांग्रेस सभापति शेरवहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पार्टी सहमहामन्त्री...

रेमिट्यान्स वृद्धि पुरानै लयमा फर्कंदै

काठमाडौं । चालू आर्थिक वर्षको वितेका १० महिनाको अवधी गत बैशाखसम्ममा प्रवासी नेपालीले विभिन्न मुलुकबाट स्वदेश पठाएको र विप्रेषण (रेमिट्यान्स)को वृद्धिदर अघिल्लो वर्षको भन्दा...

ट्रेन्डिङ

हिरासतमा मृत्यु प्रकरणः एसपी खड्कासहित ६ जनाविरुद्ध जाहेरी

रौतहट । प्रहरी हिरासतमा रहेका बिजय महराको मृत्यु भएको घटनालाई लिएर पीडित परिवारले रौतहटका तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षकसहित ६ जनाबिरुद्ध जाहेरी...

विदेशमा बस्ने नेपाली फिर्ता ल्याउन माग गर्दै रिट

काठमाडौं । विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ताद्वय माधव बस्नेत र मीरा खड्का बस्नेतले...

विशेष अन्तर्वार्ता : लकडाउन सरकारलाई होइन, जनताको जीवनका लागि : प्रधानमन्त्री ओली

कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी सङ्क्रमणबाट बच्न नेपालमा सुरक्षाका उपाय अवलम्बनसहित रोकथाम, नियन्त्रण र उपचारका काम भइरहेका छन् । महामारी बिफल पार्न सरकारले हवाई...

 दोस्रो लहरले ननिम्त्याओस दुर्दशा

काठमाडौँ ।  काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ...

एमालेको १०औं महाधिवेशन कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न १०औं महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । आउँदो २ देखि ६ मंसिरसम्म तोकिएको महाधिवेशनका लागि एमालेले कार्यतालिका...

खोप आयातका लागि तीन कम्पनीले दिए निवेदन

काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्ध खोप ल्याउन हालसम्म तीन वटा कम्पनीले औषधि व्यवस्था विभागमा निवेदन दर्ता गराएका छन् । एउटा कम्पनी भने निवेदन दर्ताको...

आज राति १२ बजेदेखि धौलिगंगा बाँध खोलिने, सर्तक रहन आग्रह

बैतडी । भारतको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज राति खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाको पत्रअनुसार बाँध सोमबार...

अलपत्र नेपाली भन्छन् ‘रोगले हैन, भोकले मरिने भयो’

दार्चुला । भारतको भागेश्वरमा खच्चड चलाउन गएका मार्मा गाउँपालिका–३ का ३० वर्षीय रमेश विष्ट सोमबार दिउँसो उर्लेको महाकाली नदीमा पौडिएर दार्चुला पुगे ।...

सम्पादकीय : अस्पतालबाट निस्कने रोगजन्य फोहोरको व्यवस्थापन

अस्पतालबाट निस्कने फोहोर सबैभन्दा बढी रोगजन्य हुने भएकाले तिनको समयभित्रै र उचित किसिमले व्यवस्थापन हुन नसके रोगहरू निकै छिटो फैलने भन्दै जनस्वास्थ्यविद्ले चिन्ता जाहेर...

संकट र सरकार

गत ८ वैशाखको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस भएका संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७...

जोर्डनविरुद्ध सुखद नतिजाको अपेक्षा

काठमाडौं । फिफा विश्वकप कतार २०२२ र एसियन कप २०२३ को छनोट खेलमा नेपालले सोमबार राति बलियो जोर्डनको सामना गर्दै छ । खेल नेपाली...

प्रजनन् अधिकार सम्वन्धि ऐन कागजमा सिमित

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सेवा सम्वन्धि निति योजना तथा कार्यक्रम तयार गर्न सरकारलाई सुझाव दिन प्रजनन स्वास्थ्य समन्वय समिति गठन भएपनि...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)