काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ४६४ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।
काठमाडौंका ३९४, ललितपुरका ३४ र भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा स्वाब परीक्षण गरिएको थियो । उत्यकामा ४६४ सहित आज देशभर १ हजार ८१ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 252 times, 1 visits today)






