Saturday, October 24, 2020
Home भर्खरै यस्ता छन् मन्त्रीका दाबेदार

यस्ता छन् मन्त्रीका दाबेदार

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी सुरु भएसँगै मन्त्री बन्न दौडधूप सुरु भएको छ । प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल मन्त्रिपरिषद् पुनर्गठनको आन्तरिक तयारीमा जुटेसँगै मन्त्रीका लागि नेताले लबिङ सुरु गरेका छन् ।

पहिलो चरणमा संघीय सरकार र दोस्रो चरणमा प्रदेश सरकार पुनर्गठन गर्ने तयारी भइरहेको नेकपा स्रोतको दाबी छ । नेकपा स्थायी कमिटी निर्णयअनुसार संघीय र प्रदेश सरकार पुर्नगठन गर्न लागिएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, कृषिमन्त्री घनश्याम भुषाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानीमन्त्री बिना मगर, ऊर्जामन्त्री वर्षमान पुनबाहेकका मन्त्री परिवर्तन हुन सक्ने बताइएको छ । यीबाहेकका मन्त्रीलाई हटाउने र नयाँ ल्याउने गृहकार्यमा शीर्ष नेता रहेको स्रोतको भनाइ छ ।

यो पनि पढ्नुहोस   मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

नयाँ मन्त्रीका रूपमा आउन सक्नेमा नेकपा महासचिव विष्णु पौडेलसहित भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, विशाल भट्टराई, प्रभु साह, देवेन्द्र पौडेल, पम्फा भुषाल, महेश बस्नेत, हरिबोल गजुरेल, सोमप्रसाद पाण्डे, किशान श्रेष्ठ, विरोध खतिवडा, कर्ण थापालगायतका नेता छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो अढाई वर्षको अवधिमा ११ पटक मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन् । ३ र १४ फागुन, १२ चैत २०७४ मा मन्त्रिपरिषद् पुनर्गठन भएको छ । यस्तै, २०७५ मा १८ जेठ, १८ साउन, १६ फागुन गरी तीनपटक मन्त्रिपरिषद् विस्तार भयो । यसैगरी, २०७६ मा १५ साउन, ४ मंसिर र ५ फागुनमा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

(Visited 581 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

आफ्नै भए पनि, दक्ष त खोजौं

हामो देशमा आर्थिक विकास र सुशासनको पर्खाइमा रहेका नागरिकले देशमा हुने गरेका भ्रष्टाचार, आर्थिक हिनामिना, ढिलासुस्ति, दलगत आन्तरिक द्वन्द्व, कलह, महँगीलगायतका विषयमा आधारित बनेका...

दैलेख सदरमुकामका होटल, रेष्टुरेन्ट बन्द गर्न प्रशासनको निर्देशन

दैलेख । जिल्ला पशासन कार्यालय दैलेखले जिल्ला सदरमुकामका होटल चियानास्ता पसल र रेष्टुरेन्ट वन्द गर्न निर्देशन दिएको छ । शुक्रवार सुचना जारी गर्दै जिल्ला...

उदयपुरमा एकै दिन २३ जनामा कोरोना संक्रमण

उदयपुर । उदयपुरमा समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएसँगै एकै दिन सबै भन्दा बढी कोरोना संक्रमण देखिएको छ । शनिबार साँझ आएको रिपोर्टमा उदयपुरमा एकै...

पूर्वमन्त्री बाँस्कोटालाई काेराेना सङ्क्रमण

काठमाडाैं । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण भएको छ । पिसिआर परीक्षणका क्रममा आज पत्नी तारा मानन्धरसँगै आफूलाई...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

ट्रेन्डिङ

अहिलेका सरकारका मन्त्री कति भ्रष्ट भनेर दुनियाँले देखिसक्यो : महत

काभ्रे । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व मन्त्री डा प्रकाश शरण महतले अहिलेको सरकार जनताको नजरबाट गिरिसकेको...

सामाजिक दूरीकै बीच २ सय २२ जनालाई बक्स अफिस म्युजिक अवार्ड

काठमाडौं । लकडाउनकै बेला सामाजिक दूरी कायम गर्दै काठमाडौंमा रसिया संस्करणअन्तर्गतको ‘नेसनल बक्स आफिस म्युजिक अवार्ड –२०७६’ प्रदान गरिएको छ । रसियामा हुने यो...

बियर भन्दै लोकल रक्सी उत्पादन र बिक्री गर्दै गोर्खा ब्रुअरी

काठमाडौं । बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले विद्यमान ऐनमा उल्लेख गरेको गुणस्तरलाई बेवास्ता गर्दै बियर भनेर गुणस्तरहीन लोकल रक्सी उत्पादन गरी बिक्री गर्दै आएको पाइएपछि...

रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

रौतहट । रौतहटमा एकैदिन ५६ जना कोरोना भाइरस(कोभिड १९) संक्रमित थपिएका छन । यो संगै रौतहटमा भारस संक्रमितको संख्या १ सय ८१ पुगेको छ...

सिरहामा बालकसहित दुई जनाको डुबेर मृत्यु

सिरहा । सिरहाको छुट्टाछुटै स्थानमा खोला र दहमा डुबेर एक बालकसहित दुई जनाको मृत्यु भएको छ । सिरहाको अर्नामा गाउँपालिका–३ मैनाबत्ती खोलाको पानीमा डुबेर...

अवकासपछि सुरु भएकाे भैंसी पालन

लमजुङ । लमजुङको राइनास नगरपालिका– १ देखि ८ सम्मको क्षेत्र कृषि र पशुपालनका लागि उर्वर मानिन्छ । सोही नगरपालिका– १ को साइलीटार निवासी ३६...

भोलिदेखि चिडियाखाना पनि बन्द

काठमाडौं । विश्वभर फैलिएको ‘कोभिड–१९’ को महामारीले संक्रमण रोक्ने तयारी अनुसार जावलाखेलस्थित सदर चिडियाखाना बन्द गरिने भएको छ ।
यो पनि पढ्नुहोस   मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत
शुक्रबारदेखि सर्वसाधारणले चिडियाखाना अवलोकन गर्न नपाउने...

पुनर्कर्जा कोषको सीमा बढ्यो, कोरोना प्रभाव कम गर्न केन्द्रीय बैंकले ल्यायो यस्तो सुविधा

काठमाडौं । पुर्नकर्जा कोषको सीमा बढेको छ । केन्द्रीय बैंकले कोरोनाको प्रभावका कारण मुलुकको अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यका साथ उक्त...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

एकैदिन ५ हजार ७४३ जनामा कोरोना पुष्टि, उपत्यकामा ३१०७ जना संक्रमित

काठमाडौँ । देशभरि कोरोना भाइरसको संक्रमण ५ हजार ७४३ जनालाई देखिएको छ । देशभरका प्रयोगशालामा २० हजार ११८ जनाको पिसिआर परीक्षणका क्रममा ५ हजार...

ढिके नुनसँग भटमास र बेथे साट्दै किसान

डोटी । चाडपर्व नजिकिएसँगै गाउँमा आफूले फलाएका भटमास र बेथे बोकेर ढिके नुनसँग साट्न जिल्लाका किसान प्रमुख बजारमा धाउन थालेका छन् । किसानले प्रतिकिलो भटमाससँग...

कालिञ्चोकबाट सुरु भयो ‘चोर पुलिस’ काे छायाङ्कन

काठमाडौं । फिल्म ‘चोर र पुलिस’को छायाँकन सुरु भएको छ । आरएल लामाको निर्देशनमा बन्न लागेको फिल्मको आइतबारदेखि दोलखाको कालिन्चोकबाट छायंकन सुरु भएको हो...

‘सांसद विकास कोष र दसैं भत्ता खारेज गरौं’

कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेफाली कांग्रेसले सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउनेतर्फ लगानी बढाउन सरकारलाई आग्रह गरेको छ...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)