Friday, June 18, 2021
Home प्रदेश प्रदेश ४ जिपीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

जिपीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

,

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको प्रयोगशालामा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आजदेखि सेवा बन्द गरिएको हो ।

उपचार केन्द्रका कार्यकारी निर्देशक डा रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेसन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिए । उनका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।

‘अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उहाँको सम्पर्कमा आउनुभएको छ, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौँ,’ डा श्रेष्ठले भने, ‘पिसिआर रिपोर्ट आएपछि मात्रै सेवा खुल्छ ।’

आइसोलेसनलाई छुट्टै भवन

सो केन्द्रमा आइसोलेसन कक्षका लागि छुट्टै भवन निर्माण हुने भएको छ । हाल अस्पतालमा ५० शय्या क्षमताको आइसोलेसन छ । कोरोना महामारी फैलिएपछि अस्पतालको दोस्रो र तेस्रो तलामा रहेका विभिन्न विभाग हटाएर आइसोलेसन सञ्चालनमा ल्याइएको छ ।

अस्पतालको नियमित सेवा सञ्चालन गर्नलाई छुट्टै भवन निर्माण गरेर आइसोलेसन सञ्चालन गरिने अस्पतालका कार्यकारी निर्देशक डा श्रेष्ठले बताए । आठ कोठाको नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान भएर मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।

सङ्घीय सरकारले ५० शय्या क्षमताको आइसोलेसन भवन बनाउन रु एक करोड बजेट पठाएकामा अपुग हुने भएपछि ३० शय्याको आइसोलेसन बनाइने श्रेष्ठले जानकारी दिए ।

(Visited 136 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं । विगतको वर्ष कोरोनाको महामारीका कारण गत वर्ष आयोजना नसकेको नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२१ बिहीबारबाट सुरु भएको छ । यो महोत्सव आइतबारसम्म...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

साताका लोकप्रिय समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

युरोकपः इटलीको सानदार सुरुवात

रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

खोपको हाहाकार र भारतको खोप उत्पादक कम्पनीहरूको अवस्था

खोप के हो र यसको आवश्यक्ता किन पर्छ त्यसको वास्तविकता यतिबेला सबैमाझ खुलेको छ अर्थात् कोरोनाले पूरै विश्व ग्रसित भएपछि । पछिल्लो दुई वर्षदेखि...

बजारमा नयनराज पाण्डेको ‘जियरा’

  काठमाडौं । लोकप्रिय लेखक नयनराज पाण्डेको नवीनतम कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमितको...

ट्रेन्डिङ

रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

जीतपुर सिमरामा दुई बर्षे बालकलाई कोरोना संक्रमण

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा दुई बर्षे बालकमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार थपिएका नयाँ संक्रमित मध्ये दुई वडा नम्बर १ का...

प्रधानमन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण अपरिपक्व : डिला संग्राैला

काठमाडाैं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले प्रधानमन्त्री र शिक्षामन्त्रीको विश्वविद्यालयप्रतिको दृष्टिकोण अपरिपक्व र अव्यवहारिक भएको टिप्पणी गरेकी छिन् । मंगलवार...

काठमाडौं र भक्तपुरमा भेटिएका तीनै जना संक्रमित सवारी पास बनाएर आएको खुलासा

काठमाडौं । पछिल्लोपटक काठमाडौं र भक्तपुरमा भेटिएका तीनै जना कोरोना संक्रमित लकडाउनबीच नै काठमाडौं उपत्यका प्रवेश गरेको खुलासा भएको छ । उनीहरु पास बनाएर...

संखुवासभामा १३ बर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार

संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिकामा १३ बर्षीय बालिकालाई बन्धक बनाएर बलात्कार गर्ने पक्राउ परेका छन् । बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुरको साल्पासिच्छो...

एउटै बेडमा तीन जना संक्रमित राखेर उपचार सुरु

वीरगन्ज । कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा फेरि एक महिलाको निधन भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगरकी ६० बर्षीया महिलाको...

दाङका कोरोना संक्रमितको कोहलपुरमा मृत्यु

राँझा । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत दाङका एक सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ निवासी ७९ वर्षीय पुरुषको उपचारका...

धुलिखेल अस्पतालमा कोरोना संक्रमितको मृत्यु

काभ्रेपलाञ्चोक । जिल्लाको धुलिखेल अस्पतालमा उपचार गराईरहेका महोत्तरी बर्दिवास घर भई एक बृद्धको निधन भएको छ । उपचारको क्रममा धुलिखेल अस्पतालमा निधन भएको जिल्ला...

श्रम होइन, उत्पादन बेचौं

देशमा शताब्दीदेखि थाती रहेका तमाम समस्या ज्युँका त्युँ रहनुको पछाडि सक्षम राष्ट्र निर्माता नहुनु हो । कतिपय विश्लेषक बाँदरले आफ्नो घर बनाउँदैन र अरूलाई...

दुई चरणको प्रदर्शनबाट सन्तुष्ट छ कांग्रेस ?

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमन उन्मुख कदम भएको भन्दै विरोध गर्दै आइरहेको छ । कांग्रेसले पहिलो चरणमा गत १३...

सिद्धबाबामा सुरूङमार्ग बनाउन ‘ग्लोबल टेन्डर’ आह्वान

  बुटवल । ‘मृत्युमार्ग’को उपमा पाएको सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल– पाल्पा सडक खण्ड अन्तगर्त पर्ने पाल्पाको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको प्रक्रिया सुरू भएको छ ।...

अभिनेत्री प्रियँका बाढी पीडितको सहयोगमा

मुम्बई । केही दिन यताको सक्रिय मनसुनसँगै अहिले भारतको आसाम र बिहार डुवानमा परेको छ । उनीहरुलाई सहयोगको खाँचो छ । बाढीपीडितहरुको उद्धारपछि यतीबेला...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)