उदयपुर । प्रहरीले उदयपुरको कटारी नगरपालिका–३ की ८४ वर्षीया बृद्धालाई बलात्कार गरेको आरोपमा चार जना पक्राउ गरेका छन् ।
बिहीबार दिउँसो बृद्धालाई बलात्कार गरेको आरोपमा सोही वडाका चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरि रहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी प्रेमसागर केसीले जानकारी दिए ।
घटनाका विषयमा अनुसन्धान भइ रहेकाले पक्राउ परेकाहरुको नाम अहिले नै सार्वजनिक गर्न नमिल्ने डिएसपी केसीले बताए । बृद्धाको कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 244 times, 1 visits today)