Tuesday, October 27, 2020
Home प्रदेश सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानमा म केन्द्रित हुन्छु : सञ्चारमन्त्री

सञ्चार क्षेत्रमा देखिएका समस्या समाधानमा म केन्द्रित हुन्छु : सञ्चारमन्त्री

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले संचार क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू केन्द्रित हुने बताएका छन् ।

नवनियुक्त संचारमन्त्री गुरुङले कोरोना भाईरसका कारण पत्रकारहरुले ठूलो समस्या भोग्नु परेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल पत्रकार महासंघलगायतका सरोकारवाला पक्षसँग छिट्टै छलफल गर्ने योजना पनि अघि सारे ।
नेपाल पत्रकार महासंघका पदाधिकारीसँग आईतबार बिहान पुल्चोकस्थित मन्त्री निवासमा भएको सामूहिक भेटमा उनले महासंघलगायतका सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै संचार क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने स्पष्ट पारे । ‘संचार क्षेत्रमा देखिएका समस्याको समाधान सरोकारवाला पक्षसँग छलफल र सहकार्य गरेर मात्रै गरिनेछ,’ मन्त्री गुरुङले भने ‘त्यसका लागि नेपाल पत्रकार महासंघसहितका सम्बन्धित पक्षले आवश्यक सहयोग पु-याउने विश्वास लिएको छु ।’

यो पनि पढ्नुहोस   पीसीआर परीक्षण नै नहुने इटहरीमा कसरी थपिन्छन् संक्रमित !

सो अवसरमा महासंघका अध्यक्ष गोविन्द आचार्यले मन्त्री गुरुङको कार्यकालको पूर्ण सफलताको कामना गर्दै कोरोना भाईरसका कारण पत्रकारहरुले भोग्दै आएका समस्या, श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन, संघीयता अनुकूल हुने गरी संचार क्षेत्रको पुनर्संरचना गर्न ढिलाई नगर्न ध्यानाकर्षण गराए । जवाफमा मन्त्री गुरुङले संचार क्षेत्रमा देखिएका समस्या सरोकारवाला निकायसँग छलफल गरेर मात्रै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन तथा पत्रकारहरुको पेशागत हितको पक्षमा आफू दृढतापूर्वक लागिपर्ने पनि बताए ।

मन्त्री गुरुङसँगको भेटमा महासंघका अध्यक्ष आचार्य, उपाध्यक्ष दिलिप थापामगर, महासचिव रमेश विष्ट, सचिवद्धय रामप्रसाद दाहाल, रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष राजेश मिश्र सहभागी थिए ।

(Visited 28 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

साउथ ह्याम्पटनसँग शीर्ष स्थानको एभर्टन पराजित

लन्डन । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति सम्पन्न खेलमा शीर्ष स्थानको एभर्टन पराजित भएको छ । १० खेलाडीमा सीमित एभर्टन साउथ ह्याम्पटनसँग २–० गोल...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

रुपन्देहीमा थप कोरोना संक्रमितको मृत्यु

बुटवल । रुपन्देहीमा थप एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नंं ११ की ४१ वर्षीया महिलाको कोरोना विशेष अस्पताल...

पूजा गरेर फर्किदै गरेका झाको मोटरसाइकलको ठक्करले मृत्यु

जनकपुरधाम । मोटरसाईकलले ठक्कर दिंदा धनुषामा एक जनाको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिकामा भएको दुर्घटनामा परि सोही नगरपालिका...

सुरक्षा जोखिमबीच बडा दसैं

नेपालीहरूको महान् पर्व विजया दशमी नजिकिएको छ । सधैं उत्साह र उमंगका साथ आउने विजया दशमी यसपटक भने समस्याकै भूमरीबीच भित्रँदै छ । सुविधाभोगी...

ट्रेन्डिङ

केजरीवाल नयाँ दिल्लीका उच्च सरकारी अधिकारीसँग छलफल गर्दै

दिल्ली । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्ने भएका छन् ।

पृथ्वीराजमार्गमा चितवन र धादिङ जोड्ने पुल भत्कियो

काठमाडौं । भारी वर्षासँगै आएको बाढीले पृथ्वीराजमार्ग अन्तरर्गत चितवन र धादिङ जोड्ने मौवा खोला पुल भत्किएको छ । मौवा खोलाले पुलको छेउपट्टीको भाग भत्किएकाले यातायात...

कोरोनाले मान्छेको मृत्यु भयो भन्दै प्रचार गर्ने पक्राउ

काठमाडौं । कोरोना भाइरसको संक्रमणबारे अनावश्यक प्रचार गरेको अभियोगमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । कोरोनाको कारण एक जनाको मृत्यु...

अवैध रकम सहित तीन जना पक्राउ

जनकपुरधाम । १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जना पक्राउ परेका छन् । वित्तिय अपराध नियन्त्रण गर्ने विशेष अभियानअन्तर्गत महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–२...

भीड बढ्दा जोखिमको थप खतरा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रम देखियो । अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित...

दुर्घटनामा एक जनाको मृत्यु

पाँचथर।  फिदिम नगरपालिका–११, नांगीनस्थित अमले डाँडामा बुधबार भएको पिकअप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फिदिम–१३, घर भएका पिकअप चालक ३५...

२० हजार घुससहित धनुषाका वडासचिव पक्राउ

जनकपुरधाम । अख्तियार दुरुपयोग अनुन्धान आयोगका टोलीले एकजना सेवाग्राहीसंग घूस लिइरहेको बेला धनुषाको एक वडासचिवलाई आज पक्राउ गरेको छ ।
यो पनि पढ्नुहोस   राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

नेपालगञ्ज । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

रावणको संहार गर्नु अघि भगवान रामले नीलकण्ठ चराको दर्शन गरेका थिए

जनकपुरधाम । तपाई दर्शन गर्नु भयो ? विहानैदेखि जनकपुरधाममा एकअर्कालाई सोध्ने गरिएको देखियो । प्रसिद्ध धार्मिक पिठ राजदेवी मन्दिर वा दुर्गा माताको दर्शनको कुरा...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

दशैँको मुख्य दिन विजयादशमी, उत्तम साइत १०ः१९ बजे

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ ।...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

भर्खरै

जानकी मन्दिरमा विशेष पूजा (फोटो फिचर)

जनकपुरधाम । विजय दशमीको अवसरमा जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा विशेष पूजा गरिएको छ । मन्दिरमा प्रत्येक वर्ष यसै दिन हनुमानको धाजा फेर्नेे...

१७४१ नयाँ संक्रमित थपिए, आज ४००५ डिस्चार्ज भए

काठमाडौं । विगत २४ घन्टामा १ हजार ७ सय ४१ जना नयाँ संक्रमित थपिएका छन् भने १५ जनाको निधन भयो । ५ हजार ६...

संक्रमणले आज नेपालमा थप ७ को मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा आज थप ६ जनाको निधन भयो । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ५ जना र प्रदेश १ का २...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

धेरै पढिएका

कांग्रेस समय अनुसार बदलिन सकेन डाइनाेसर जस्तै भयाे : प्रभु साह

गौर। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद प्रभु साहले नेपाली कांग्रेस समय अनुकुल बदलिन नसकेको बताएका छन् । आइतबार रौतहटको फतुवा विजयपुर नगरपालिका-११, भैसहीमा आयोजित...

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बुबालाई एकतलामाथीबाट खसालेर मार्ने छोरा पक्राउ

दाङ । दाङको बंगलाचुली गाउँपालिका २ पाखापानी बस्ने ४५ वर्षीय बालाराम बिकको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै छोरा २२ वर्षीय वीर बहादुर बिकलाई...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 85 times, 1 visits today)