Saturday, December 5, 2020
Home अर्थ अब फोनकै भरमा पुरिन्छ काठमाडौंका सडकका खाल्टाखुल्टी

अब फोनकै भरमा पुरिन्छ काठमाडौंका सडकका खाल्टाखुल्टी

काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले सडकमा खाल्टाखुल्टी परेको देखेर फोन गरेमा त्यसैका आधारमा पनि खाल्टाखुल्टी पुर्दै आएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले पछिल्लो समय सर्वसाधारणले फोनबाट गुनासो टिपाएकै आधारमा पनि खाल्टाखुल्टी पुर्ने तथा सडक मर्मत गर्न थालेको जानकारी दिए ।

‘फोन गरेर खाल्टाखुल्टी भएको तथा सडक बिग्रिएको टिपाएका आधारमा पनि हामीले समाधान गर्न थालेका छौं,’ उनले राजधानीसँग भने ।

काठमाडौं उपत्यकामा एक वर्षमा १० हजार बढी खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएसँगै डिभिजन कार्यालय काठमाडौंले अब फोनमा टिपाएको गुनासालाई पनि सम्बोधन गर्न थालेको हो । डिभिजन प्रमुख नेपालीले विगत एक वर्षमा १० हजारभन्दा बढी खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको जानकारी दिए ।

यसअघि काठमाडौं उपत्यकामा खाल्टाखुल्टीका कारण सडकमा सवारी गुडाउन नमिल्ने अवस्था हुने गरेकामा अहिले भने सुधारिएको सर्वसाधारणहरू बताउँछन् । सरकारले सडकका खाल्टाखुल्टी पुर्नका साथै ओभर लेको कामलाई पनि उति नै महŒव दिएको पाइएको छ ।

डिभिजन कार्यालय काठमाडौंले गत आर्थिक वर्षमा ४२ किलोमिटर सडकको कालोपत्रे थप ‘ओभर ले’ को काम सक्ने लक्ष्य राखेकामा त्यो सम्पन्न गरेको छ । चालु आर्थिक वर्षमा पनि बिग्रेका सडकको मर्मत तथा ओभर लेको काम जारी रहने उनको भनाइ छ ।

यो पनि पढ्नुहोस   रोनाल्डोको ७ सय ५० गोल

विगतका वर्षमा पिच सडक खनेर महिनौंसम्म अलपत्र पार्ने चलन रहेकामा त्यो पनि सुधार भएको छ । डिभिजन प्रमुख नेपालीले यसपटक जथाभावी सडक खन्ने कामलाई कडाइ गरिएको जनाएका छन् । कुन निकायले कति सडक खन्ने हो र कति दिनमा काम सक्ने हो, त्यो स्पष्ट गरेर मात्र खाल्टो खन्न दिएको र त्यहीँअनुसार खाल्टो पुर्ने समय पनि निर्धारण गरेको उनले जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीबाट नियुक्त तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई हटाएर वसन्त नेम्वाङलाई नयाँ मन्त्री नियुक्त गरेपछि सडक पूर्वाधारको क्षेत्रमा कामले गति लिन थालेको हो । नेम्वाङले सडक मर्मत सम्भार तथा विस्तारको कामलाई उच्च प्राथमिकतामा राखेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउन, निषेधाज्ञाको समयमा पनि काठमाडौं उपत्यकालगायतका स्थानमा सडक मर्मत सम्भारको कामले निरन्तरता पाएको थियो ।

(Visited 551 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

चीनले गाड्याे चन्द्रमामा आफ्नो झण्डा

एजेन्सी । चीनले चन्द्रमामा आफ्नो झण्डा गाडेको छ । चीन चन्द्रमामा आफ्नो झण्डा फहराउने दोस्रो देश बनेको छ । यसअघि अमेरिकाले ५० वर्ष भन्दा...

कर्जा र बचतमा ब्याजदर बढ्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्ने भएको छ । राष्ट्र बैंकले बचतको ब्याजदर धेरै तल झर्न नदिन मौद्रिक नीतिको समीक्षामार्फत व्यवस्था गरेकाले ब्याजदर...

साताका लोकप्रिय समाचार

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

कोरोनाबाट थप २९ जनाको मृत्यु, मृतकको संख्या १५०८ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १...

पललाई हटाएर पुष्प राखियो रेड वाइनमा

काठमाडौं । अभिनेता पुष्प खडका र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यसअघि दुई वटा चलचित्रमा काम गरिसकेका थिए । फेरि यी जोडी नयाँ चलचित्रमा अनुबन्धित...

कम्तीमा ४३ जना किसानको घाँटी रेटेर हत्या

माइदुगुरी । नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी शहरमा शनिबार विद्रोही समूह बोको हरामले आक्रमण गरी कम्तीमा ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

काठमाडौँ । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह...

ट्रेन्डिङ

रुकुम पश्चिम घटनाका ९ अभियुक्तको बयान सकियो

रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको ज्यान जानेगरी भएको घटनामा संलघन अभियुक्तको बयान सुरु भएको छ । अभियुक्त ३४ मध्ये ९...

लकडाउनमा संरक्षित क्षेत्र जोखिममा

काठमाडौं । लकडाउनको मौका छोपेर तस्कर सक्रिय हुन थालेपछि संरक्षित क्षेत्रमा जोखिम बढेको छ । निकुञ्ज तथा आरक्षमा तस्करले सिकारका लागि शुक्रबार...

दसैं : मेरो घर नआउनुस्, म पनि आउँदिन

‘हामी घर जाँदैनौं किनकि घरमा आमा हुनुहुन्छ र यसपालि हामी यसैमा खुसी छौं । विजयादशमीको सबैमा शुभकामना । अर्को वर्ष फेरि भन्न पाइयोस्,’ डा....

नाका प्रवेशमा चेकजाँच फितलो, जोखिम अझै बढ्न सक्ने

काभ्रेपलाञ्चोक । जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएसँगै जिल्लाको सिमा प्र्रवेश नाकामा थप कडा गर्न प्रशासनले निर्देशन दिएको छ । प्रशासनले जिल्ला प्रवेश नाका...

पत्रकारलाई सिडियोमार्फत् सोधपुछ

स्याङ्जा । समाचारका बिषयलाई लिएर स्याङजाका एक पत्रकारलाई प्रशासनमा उपस्थित गराई सोधपुछ गरेको घटनालाई नेपाल प्रेस युनियन स्याङजाले गम्भीरतापूर्वक लिएको जनाएको छ ।
यो पनि पढ्नुहोस   नेपाली सिनेमाले अब खोज्नु पर्ने बाटो
विश्वव्यापी महामारीका...

कोरोना डेडिकेटेड अस्पताल : न आवश्यक भेन्टिलेटर, न पर्याप्त आईसीयू

धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा तीन र कञ्चनपुरमा एक गरी चार जना कोरोना संक्रमित देखिइसकेका छन् । संक्रमित चारै जनाको अहिले सेती...

कोरोना संक्रमणबाट चितवनमा वडाध्यक्षको मृत्यु

चितवन । भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उनी गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा...

इन्टरनेट सेवाको माग बढ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणसँगै सरकारले गरेको लकडाउनपछि यतिबेला इन्टरनेटको माग बढेको छ । यकिन तथ्यांक नभए पनि अहिले त्यस्तो माग...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् ।...

हुम्लामा बिरामी बाेकेकाे जिप दुर्घटना, चारको मृत्यु सात घाइते

हुम्ला ।  हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु...

भर्खरै

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

विदेशमा दुःख, स्वदेशमा ढुक्क

दैलेख । दैलेखको गुराँस गाउँपालिका–५ गैरीगाउँका ३८ वर्षीय गणेश डाँगी पैसा कमाउने सपना देखेर दुबई हानिए । ९ महिनासम्म दुबईको एक कम्पनीमा काम गरेर...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

धेरै पढिएका

दयाहाङ एलिशालाई यसाे हेर पूर्वतिर भन्दैछन्

काठमाडौं । पछिल्लो समय अभिनेता दयाहाङ राई म्युजिक भिडियोमा व्यस्त हुन थालेका छन् । यसै क्रममा उनले नयाँ गीत यसो हेरे पूर्वतिर...को भिडियोमा अभिनय...

शिक्षाका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रपतिको आग्रह

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ ले सिर्जना गरेका विषम स्थितिमा शिक्षा पाउने बालबालिकाको अधिकारलाई ध्यान दिँदै सरकारका नीति तथा कार्यक्रमको प्रभावकारीरूपमा कार्यान्वयन गर्न...

चालक अनुमतिपत्रका लागि परीक्षा नलिइने

काठमाडौँ । काठमाडौँ उपत्यकाका यातायात व्यवस्था कार्यालयले तत्काल नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा सञ्चालन नगर्ने भएको छ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले...

संगठनको छबीमा आँच पुर्याउने तीन प्रहरी निलम्बित

काठमाडौं । प्रहरी संगठनको छबीमा आँच पुर्याउने कार्यमा संलग्न तीन प्रहरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)