Tuesday, June 22, 2021
Home Breaking News छात्रा बलात्कार गर्ने शिक्षकलाई अदालतकाे उन्मुक्ति

छात्रा बलात्कार गर्ने शिक्षकलाई अदालतकाे उन्मुक्ति

,

डाेटी ।  किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एक शिक्षक जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएपछि पीडितका आफन्त आक्रोशित बनेका छन् । उक्त आदेशको उच्च अदालत दिपायलमा पुनरावेदन हुने भएको छ ।
डोटीको केआइसिंह गाउँपालिकास्थित झिमेमालिका माध्यमिक विद्यालयका शिक्षक सोफिनाथ भट्टलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छाडेको भन्दै उनीहरु आक्रोसित भएका हुन् ।

अदालतका न्यायाधीश विदुर काफ्लेको एकल इजलासले बलात्कारको आरोप लागेका भट्टबाट रु तीन लाख धरौटी लिइ तारेखमा छाड्न आदेश दिएको थियो । शिक्षक भट्टलाई सो गाउँपालिका–४ की १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

आरोपी छाड्ने आदेश चित्त नबुझेपछि सरकारी वकिलको कार्यालय, डोटीले उच्च अदालत दिपायलमा पुनरावेदन गरेको सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता पूर्णबहादुर केसीले जानकारी दिए । शिक्षक भट्टले विद्यालयको वनभोजमा गएका बेला खिचिएको तस्बिर देखाएर ‘ब्ल्याकमेल’ गर्दै पटकपटक बलात्कार गरेको किशोरीको आरोप छ ।

यही कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा किशोरीको स्वास्थ्य परीक्षणमा गर्दा उनको पेटमा १३ साता ४ दिनको गर्व रहेको पुष्टि भएपछि शिक्षक भट्टलाई थप कानूनी कारवाहीका लागि अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । ती किशोरीले काठमाडौं गएर गर्भपतन गराइसकेको बताइएको छ ।

मुलुकी फौजदारी संहिता २०७४ अनुसार यस्ता आरोपीलाई तत्काल फेला परेका प्रमाणका आधारमा कम्तीमा सातदेखि १० महिनासम्म कारागारमा राखी पूर्पक्ष गर्न सकिने व्यवस्था छ ।

जिल्लामा पछिल्लो समय महिला तथा किशोरी बलात्कारका घटना र उजुरीको क्रम बढ्दै गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले भने, “बलात्कारका घटना पहिले गाउँ समाजमै मिल्ने गरेका थिए, पछिल्लो समय प्रहरीको सक्रियता बढेपछि अहिले अधिकांश बलात्कारका मुद्दा प्रहरी कहाँ आउन थालेका छन्, त्यसैले सङ्ख्या बढेको देखिन्छ ।”

(Visited 215 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा निर्वाचनमा नौ अर्ब लाग्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक र मंसिरका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि अनुमानित खर्चको आँकडा तयार गरेको छ । आयोगले दुई चरणमा गरेर...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

साताका लोकप्रिय समाचार

अस्मिता धामी मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न सांसदको माग

  धनगढी । डडेल्धुराको परशुराम नगरपालिका–८ की २६ वर्षीया अस्मिता धामी मृत्यु प्रकरणको सत्यतथ्य छानविन गर्न सांसदले माग गरेका छन् । सोमबार बसेको सुदूरपश्चिम प्रदेशसभाको बैठकमा...

उपचारका लागि दिल्ली जानु अघि पार्टी एकता जोगाउन झलनाथको अपिल

काठमाडौं । उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् । बुधवार विज्ञप्ती जारी गर्दै नेता खनालले...

कोरोना संक्रमण दर घटेकै हो त ?

काठमाडौं । पछिल्लो एक साताको संक्रमण दरलाई आधार मान्दा अहिले दैनिक ३ हजार ३ सय ७४ जनामा संक्रमण देखिएको छ । गत बिहीबारदेखि बुधबारसम्म...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

१४ जना जनप्रतिनिधिलाई पार्टीबाट हटाउने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले १४ जनप्रतिनिधिलाई पार्टीबाट साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको आज बसेको...

ट्रेन्डिङ

ओलीकाे चेतावनी ‘अध्यक्ष र प्रधानमन्त्री छोड्दिनँ, जे गर्नुहुन्छ, गर्नुस्’

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको सचिवालय बैठकमा सहमतिअनुसार अघि बढ्नुपर्ने पद्धतिलाई तिरस्कार गर्न खोजिएकामा असन्तुष्टि व्यक्त गर्दै कुनै...

दिपकराजको गीतमा वर्षा शिवाकोटीको अभिनय

काठमाडौं । माया प्रेम अनि बिरहको गीत लेख्दै आएका गीतकार एबंम निर्देशक दिपकराज पाठकको नयाँ सिर्जना ‘तिम्रो दिलको चाबी…’ बोलको गीत युट्युववाट सार्वजनिक...

ग्रामीण दूरसञ्चार पूर्वाधारका लागि दिइएको रकमको हिसाब खोजिन्छः मन्त्री बाँस्कोटा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ग्रामीण दूरसञ्चार पूर्वाधार विकासका लागि तत्कालीन एसटिएम (हालको सिजी टेलिकम)लाई उपलब्ध गराएको अनुदान रकमको हिसाबकिताब...

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म सञ्चालन नहुने

काठमाडाैं । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म सञ्चालन नगर्ने भएकाे छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले...

पेट्रोलियम पदार्थमा प्रति लिटर २ रूपैयाँ मूल्य वढ्याे

काठमाडाैं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि  गरेको छ । बढेकाे मूल्य  आज राति १२ बजेदेखि लागू हुने  निगमले जनाएकाे छ। निगमले...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

डर्टमन्डले प्रशिक्षण थाल्यो

म्युनिख । जर्मन क्लब बोरुसिया डर्टमन्डले कोरोना भाइरस (कोभिड–१९)को त्रासबीच प्रशिक्षण सुरु गरेको छ । क्लबले सोमबारदेखि केही खेलाडीलाई समावेश गर्दै प्रशिक्षण थालेको...

१३ इण्डोनेसीयन नागरिक गोप्य स्थानमा

ललितपुर । लकडाउनका बेला रातारात सप्तरीबाट प्रहरी स्कटिङ गरी ललितपुर ल्याइएका १३ जना इन्डोनेसियन नागरिकलाई ललितपुरको गोदावरी र महालक्ष्मी नगरपालिकामा विरोध गरिएपछि गोप्य स्थानमा...

सुर साधनामा गुन्जिए डेनी

काठमाडौं । सांस्कृतिक संस्थानले हरेक महिना आयोजना गर्दै आएको एकल गायन शृंखला ‘सुर साधना’को अठारौं संस्करणमा यसपटक गायक तथा संगीतकार डेनी निरौलाले आफ्ना गीतहरू...

आधा दर्जन व्यक्तिमा कोरोना पुष्टि भएपछि प्रादेशिक क्वारेन्टाइन सिल

जनकपुरधाम । प्रदेश २ को प्रादेशिक क्वारेन्टाइनस्थलमा करिब आधा दर्जन व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि सो स्थललाई सिल गरिएको छ । धनुषाको नगराइन...

कोरोनाविरुद्धको नयाँ खोप नोभाभ्याक्सको सफल परीक्षण

लन्डन । कोरोना भाइरसविरुद्ध विकास गरिएको नोभाभ्याक्स खोपको सफल परिक्षण भएको छ । यो खोप ८९ प्रतिशत प्रभावकारी देखिएको छ । अमेरिकी बायोटेक्नोलोजी कम्पनी...

कोरोना नियन्त्रणमा सरकारी प्रयास असफल भएको भन्दै काँग्रेसको ज्ञापन

पोखरा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सरकारको क्रियाकलाप फितलो रहेको भन्दै नमुना परीक्षण र उपचार दायरा बढाउन दबाबका लागि नेपाली काँग्रेस संसदीय दल गण्डकीले...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)