Tuesday, December 1, 2020
Home Editor-Picks पेन्सन बुझनका लागि झुलाघाट नाका ५ दिन खोलिने

पेन्सन बुझनका लागि झुलाघाट नाका ५ दिन खोलिने

बैतडी । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । मंसिर ८ गते सोमबारदेखि मंसिर १२ गते शुक्रबारसम्म नाका खुला हुने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस भनेर ५ दिनका लागि नाका खोल्ने तयारी भएको उनले बताए ।

नेपाल सरकारको निर्णय, जिल्ला प्रशासन कार्यालय बैतडी र डिएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।

पेन्सनधारी नागरिकहरुले कोरोनाका कारण सीमा नाका बन्द भएपछि गएको चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । पेन्सनधारी नागरिकको समस्यालाई मध्यनजर गरेर नाका खोलिन लागेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नाका खुलेको समयमा पेन्सनधारी नागरिकका साथै अत्यावश्यक र आकस्मिक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।

बैतडीमा १२ सय बढी भारतीय पेन्सनधारी नागरिक रहेका छन् । ५ दिनभित्र पेन्सन बुझ्नका लागि नाका खोलिन लागेको हो । नाकामा पेन्सनधारीहरुले आवतजावत गर्दा स्वास्थ्य सुरक्षा सतर्कताका सबै मापदण्ड परिपालना गर्नुपर्ने पनि सहायक प्रमुख जिल्ला अधिकारी नेगीले जानकारी दिए ।

यो पनि पढ्नुहोस   घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

गत २०७६चैत महिनामै नाकाबन्दी भएपछि पेन्सन बुझ्न नपाएका भारतिय पेन्सनधारीहरुलाई दैनिक छाक टार्नै समस्या भ्एको छ । सुर्नया २ का हरिजितसिंह पाण्डेले भने ‘हामीलाई पेन्सन बुझ्न नपाउदाँ निकै समस्या भएको छ । पेन्सन नबुझेको ९ महिना भयो, यदि ११महिना सम्म झुलाघाटबाट पेन्सन ल्याउन नसकेमा हामीले इलाबाद जानुपर्छ, उता फेरी धेरै कागजात पु¥याउनुपर्छ, हामी सबै बृद्ध मान्छे छौँ, समस्या हुन्छ, तर अहिले नाका खुल्ने खबर पाउदाँ खुसि भएका छौँ ।’
बिगतमा भारतमै काम गरेका पेन्सनधारीले पाउदैँ आएको जेष्ठ नागरिक भत्ता समेत सरकारले कटौती गरेको हुदाँ झन समस्या भएको दशरथचन्द नगरपालिका ६का अविषेक जोसीले बताए ।

बिगतमा भारतिय पेन्सनधारीले नेपालबाट बृद्धभत्ता समेत पाउदैँ आएकोमा अहिले त्यो पनि कटौती हुदाँ आफुहरुले नाकाबन्दीको समयमा चाडपर्वमा समेत बेखर्ची बस्नुपरेको उनले बताए । भारतिय पेन्सन बुझ्नका लागी नेपालमै कुनै बैंक स्थापना गरिदिन भारतीय पेन्सनधारीहरुको माग छ । बैंक स्थापनाका लागी समेत पहल भैरहेको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी जेगीले बताए ।

(Visited 38 times, 1 visits today)
Loading comments...

आजको समाचार

देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली...’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको...

अध्यक्ष शेरचन विज्ञापन बोर्डमा नियुक्त

काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष तथा प्रबन्ध निर्देशक महेन्द्र शेरचन विज्ञापन बोर्डमामा नियुक्त भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शेरचनसहित पाँच जनालाई...

वीरका कर्मचारी आन्दोलनमा

काठमाडौं । वीर अस्पताल प्रशासनले तलबलगायत सेवा सुविधा नदिएको भन्दै अस्पतालमा कार्यरत कर्मचारीहरू ४२ दिनदेखि आन्दोलनमा उत्रिएका छन् । संघर्ष समिति नै गठन गरेर...

धादिङमा चार महिनामा एक अर्ब रेमिट्यान्स

धादिङ ।  धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा...

हेलिकप्टरबाट सुत्केरीको उद्धार

भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती शिशु जन्माएकी भोजपुर नगरपालिका–...

साताका लोकप्रिय समाचार

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

जग्गा नछाेडेकाे भन्दै देवर र भतिजाले कुटेर दुबै हात भाँचिदिए

सप्तरी, राजविराज । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेकै बेला सप्तरीमा दुई महिलामाथी निर्घात कुटपिट भएको छ । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका वडा नं....

हेलिकप्टरबाट सुत्केरीको उद्धार

भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती शिशु जन्माएकी भोजपुर नगरपालिका–...

कम्युनिष्ट नेताको कुखुरा फारम

उदयपुर । ४९ वर्षदेखि सक्रिय राजनीति गर्दै आएका पदमप्रसाद डाँगीको दैनिकी हिजोआज फेरिएको छ । राजनीतिलाई एकातिर राखेर डाँगी कृषि कर्ममा होमिएका छन् ।...

चिनियाँ रक्षामन्त्री आइतबार आउने

 काठमाण्डाैं । जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने कार्यशील भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् । भ्रमणका क्रममा उनले राष्ट्रपति एवं...

ट्रेन्डिङ

गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश दिएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले बुधबार यस्तो...

काठमाडौमा राहतलाई व्यवस्थित बनाइदै

काठमाडौ । काठमाडौ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र काठमाडौका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहालले आफै प्रत्यक्ष सहभागी भएर ...

स्ववियू निर्वाचन स्थगित गरिएकोमा नेविसंघको आपत्ती

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरिएकोमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको आपत्ती जनाएको छ । त्रिभुवन विश्वविद्यालयले...

सिन्धुपाल्चोकमा चार जनाको कोरोना रिपोर्ट नेगेटिभ

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभीड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएपछि आइशोलेसनमा राखिएका सिन्धुपाल्चोकका चारै जनामा कोरोना नभएको पुष्टि भएको छ । बाह्रविसे स्वास्थ्य...

इनफ इज इनफका अभियान्तालाई भेटन अनशनस्थल पुगे कांग्रेस नेता पौडेल

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरसको रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गर्दै अनसनमा बसेका इनफ इज इनफ अभियानका अभियान्ता...

सिटिजन्स बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले धनगढीमा अवस्थित शारदा माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत १ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।
यो पनि पढ्नुहोस   अध्यक्ष शेरचन विज्ञापन बोर्डमा नियुक्त
विद्यालय...

यूईएफए नेसन्स लिगमा स्पेनको पहिलो पहिलो पराजय

लन्डन । नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा युक्रेनसँग स्पेन १–० ले पराजित भयो । समूह डीमा रहेको स्पेनलले चार खेल खेल्दा पहिलो हार...

आउनुहोस्, यो साता बाबुरामको उछित्तो काढम्

जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा विधिवत रुपमा दर्ता भएलगत्तै निर्वाचन आयोगको छाप लागेको एउटा ‘नोटिस’ सार्वजनिक भयो । जुन नोटिसमा तेस्रो नम्बर बुँदामा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

भर्खरै

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

धेरै पढिएका

कसैको स्वार्थका निम्ति सरकार परिवर्तन हुँदैनः मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । विष्णुलक्ष्मी साहित्यिक पुरस्कार...

विकी कौशलसँग जोडिइन् सारा अली खान

मुम्बई । अभिनेत्री सारा अली खान यतिबेला नयाँ फिल्म ‘द इम्मार्टल अश्वत्थामा’मा नायिकाको रूपमा आबद्ध भएकी छन् । यो फिल्ममा अभिनेता विकी कौशलको जोडी...

नेप्सेमा नयाँ ब्रेकः सातामा ३१ अर्बको कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हालसम्मकै उच्च कारोबार हुँदै नयाँ रेकर्ड कायम भएको छ । ३१ अर्ब ५४ करोड बढीको कारोबार...

ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)