श्रीमतिले श्रीमानबिरुद्ध बलात्कार गरे भन्दै उजुरी गरेपछि…

काठमाडौं । बाँसगढी नगरपालिका –९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई पक्राउ परेका छन् । उनको पक्राउ पर्नुको कारण बनेको छ , श्रीमतिलाई बलात्कार ।

उनकी ४१ वर्षीया श्रीमतीले आफुलाई श्रीमानले कुटपिट गर्दै बलात्कार गरेको उजुरी गरेपछि ति पुरुषलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार