Thursday, January 21, 2021
Home प्रदेश प्रदेश २ मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

मुकेशको हत्यामा संलग्न २ पूर्पक्षका लागि जेल चलान

२ जनही दुुई–दुई लाख धरौटीमा रिहा

वीरगन्ज । पर्साको विन्दवासीनी गाउँपालिकाको नेपाल कम्युष्टि पार्टी (नेकपा) गाउँ कमिटिका सचिव मुकेश चौरसियाको हत्या आरोपमा पक्राउ परेका ५ अभियुक्त मध्ये २ जना पूर्पक्षका लागि जेल चलान भएका छन् । पार्टीेको सपथ ग्रहण कार्यक्रममा नै भएको झडपमा गम्भिर घाइते चौरसियाको हत्यामा संलग्न देखिएका २ अभियुक्त बुधबार पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

२ जनालाई भने जनही २÷२ लाख नगद धरौटीमा छोडिएको छ । अर्का १७ बर्षीय एक बालक सवेद्दिन राउत गद्दीलाई भने घटनामा संलग्न नभएको भन्दै सामान्य तारेखमा आफन्तको जिम्मा लगाइएको पर्सा जिल्ला अदालतले जनाएको हो ।

विन्दवासीनीका स्थानीय अश्वेस्वर भन्ने अखलेश चौरसिया र उत्तम भन्ने निरन्जन तिवारी भने पर्सा जिल्ला अदालतको थुनछेक बहस पछिको आदेशबाट पूर्पक्षका लागि जेल गएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले राजधानीलाई बताए । त्यसै गरी हनिफ मिया जोलाहा र देवा सहनी मलाहालाई भने जनही दुई–दुई लाख धरौटी लिएर छोडिएको उनको भनाइ छ ।

पर्सा जिल्ला अदालतका जिल्ला न्यायधिश नारायण प्रसाद शर्माको इजलासमा बुधबार सकिएको थुनछेक बहस पछि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम चौरसिया र तिवारीलाई पूर्पक्षका लागि जेल चलान गर्ने आदेश भयो । जोलहा र मलाहालाई पनि सोही संहिताको दफा ६८ बमोजिम धरौटीमा छाडिएको पर्सा जिल्ला अदालतका श्रेस्तेदार अधिकारीले बताए । मिसिलमा पेश भएका कुल २१ प्रतिवादी मध्ये अन्य भने अहिलेसम्म अदालतमा उपस्थित नभएको पर्सा जिल्ला अदालतले जनाएको छ ।

यो पनि पढ्नुहोस   ललिता निवास जग्गा प्रकरणः सीआईबीको अनुसन्धान अन्तिम चरणमा

पर्साको विन्दवासीनी गाउँपालिकामा गएको कार्तिक ६ गते नेकपाको गाउँ कमिटिको सपथग्रहण कार्यक्रममा पार्टीकै कार्यकर्ताहरुका बीचमा झडप हुँदा गाउँ कमिटिका सचिव मुकेश चौरसिया गम्भिर घाइते भएका थिए । उनको उपचारका क्रममा कार्तिक ७ गते निधन भएको थियो । सो घटनामा संलग्न भएको आशंकामा घटना स्थलमा भएका र योजनाकारका रुपमा रहेका भनी पीडित पक्षले सुरुमा १२ जना र पछि १५ जना गरी २७ जना नेकपाका नेता कार्यकर्ता माथि पर्सा प्रहरीमा जाहेरी दर्ता गराएको थियो ।

जाहेरीमा मुख्य योजनाकारका रुपमा बाहिर हल्ला भए अनुसार संलग्न नभएको पाइएपछि संविधान सभाका सांसद राजकुमार गुप्ता प्रहरीको अनुसन्धानको दाएरामा नपरेको प्रहरीको मिसिलले पहिले नै प्रष्ट्याएसकेको छ । त्यसै गरी नेकपाको २ नम्बर प्रदेश सहइन्चार्ज नागेन्द्र चौधरी, केन्द्रिय सदस्य रामचन्द्र साह लगायतका ६ जना नेता कार्यकर्ता भने संलग्न नभएको प्रहरी अनुसन्धानले देखाएको छ । घटनामा संलग्न देखिएका २१ जना अभियुक्तहरुलाई भने पर्सा प्रहरीले मिसिलमा उल्लेख गरेको पर्सा जिल्ला अदालतले जनाएको छ ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० लाख कोरोना खोप आज आइपुग्ने

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप...

नागरिकका स्थायी पिरलो

कठैबरा ! हामी नेपाली । हाम्रो सामाजिक, आर्थिक, शैक्षिक एवं राजनीतिक अवस्था । हजरबुबा पुस्ताले राणाहरूको ज्यादती र त्रासमा जीवन बिताए । बुबा पुस्ताले...

रेलवे सेवा तत्काल सञ्चालन गर

रेलवे सेवा सञ्चालनका लागि आवश्यक पर्ने प्रायः सबैकाम नेपाल सरकारले पूरा गरिसके पनि सेवा सञ्चालमा नआउँदा यसले अन्योल सिर्जना गरेको छ । यो अन्योलताले...

अपार्टमेन्ट नै असुरक्षित, छैन अनुगमन

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरी क्षेत्रमा आवास प्रयोजनका लागि निर्माण भएका गगनचुम्बी अपार्टमेन्ट तथा ठूला व्यापारिक भवन आगलागीलगायत प्रकोपको दृष्टिले असुरक्षित देखिएका...

शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

नेपालमा संकीर्ण राजनीतिक स्वार्थ तथा दाउपेचका कारण पूर्णावधि नसकिँदै सरकार परिवर्तन हुनु सामान्य कुरा हो । कुनै एक दलले संसदमा स्पष्ट बहुमतको म्यान्डेट प्राप्त...

साताका लोकप्रिय समाचार

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक...

रोगको चपेटामा इलामका सुन्तला बगान

इलाम । इलाम नगरपालिका आठ महभिरका किसान उमेश महत आम्दानीको मुख्य स्रोत रहेको सुन्तलामा रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेती गर्ने कि भन्ने...

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

ट्रेन्डिङ

‘अबको ८ महिनामा धरहरा पुनःनिर्माण सकिन्न’

काठमाडौँ । धरहरा चढेर काठमाडौँ शहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै धेरै समय कुर्नुपर्ने भएको छ । बीसौँ तलाको धरहराको शिरानी तलाको...

अभिनेता नवाजुद्दिनविरुद्ध उजुरी

मुम्बई । बलिउडका नवाजुद्दिन सिद्दिकीविरुद्ध बलात्कार र ठगीको उजुरी परेको छ । उनकै पत्नीले उनीविरुद्ध प्रहरी कार्यालयमा यस्तो उजुरी हालेकी हुन् । नवाजुद्दिन र...

मनकामना केवलकार शनिबारदेखि बन्द हुने

मुग्लिन । मनकामना मन्दिरदर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि संचालनमा ल्याएको मनकामना केवलकार सेवा शजिबारदेखि बन्द हुने भएको छ । कोरोना भाइरसको सङ्क्रमणको सजगताका...

कोरोना रोकथाम र उपचार : चर्को दबाबपछि खर्च विवरण सार्वजनिक

काठमाडौं । व्यापक जनआक्रोश र प्रदर्शनपछि सरकारले कोरोना रोकथाम र उपचारमा भएको खर्च विवरण सार्वजनिक गरेको छ । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको...

उखु किसान ठग्ने ‘साहु’ खोज्न सर्कुलर, दुई दिन बित्यो, प्रहरीले भेटेन

काठमाडौं । नेपाल प्रहरीले उखु किसानबाट उखु लगेर सोबापतको रकम भुक्तानी नदिने चिनी मिलका ‘साहु’ खोज्न प्रहरी परिचालन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको...

प्रकृतिमय संग्रहालय

गुरुङ समुदायका ग्रामीणबस्ती गोरखा वारपाक । लाप्राकजस्ता रमणीय गाउँ । सफा वातावरण, होमस्टे सुविधा, सडक विस्तार । घले तथा गुरुङ जातिको संस्कृति, रहनसहन र...

भारतमा केमिकल प्लान्टबाट ग्यास लिक हुँदा २ बालबालिकासहित ८ को मृत्यु

विशाखापटनम । भारतको आन्ध्र प्रदेशिमा रहेको एक केमिकल प्लान्टबाट ग्यास लिक हुँदा २ वालक सहित ८ जनाको मृत्यु भएको छ । विशखापटनममा रहेको उक्त...

क्यामरूनको ‘सामूहिक हत्या’ दूर्भाग्यपूर्ण : सेना

याउन्डे । अफ्रिकी मुलुक क्यामरुनको तनावग्रस्त एङ्लोफोन क्षेत्रका गाउँलेहरू एउटा ‘दुर्भाग्यपूर्ण दुर्घटनामा’ मारिएका यहाँको सेनाले...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

संखुवासभाका कृषकसँग २० लाख बढी ठगी गर्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषकसँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं रकम...

प्रदेश १ को प्रदेशसभा बैठक ३ मिनेट बसेर स्थगित

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन अर्को सूचना जारी नभएसम्म स्थगन भएको छ । प्रदेशसभाको सो अधिवेशनको पहिलो बैठक...

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

भर्खरै

जो बाइडेनले लिए सपथ, ट्रम्पले बधाई समेत दिएनन्

वासिङटन । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका छन् । उनलाई अमेरिकी सर्वोच्च अदालतका प्रधान...

नागरिकका स्थायी पिरलो

कठैबरा ! हामी नेपाली । हाम्रो सामाजिक, आर्थिक, शैक्षिक एवं राजनीतिक अवस्था । हजरबुबा पुस्ताले राणाहरूको ज्यादती र त्रासमा जीवन बिताए । बुबा पुस्ताले...

शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

नेपालमा संकीर्ण राजनीतिक स्वार्थ तथा दाउपेचका कारण पूर्णावधि नसकिँदै सरकार परिवर्तन हुनु सामान्य कुरा हो । कुनै एक दलले संसदमा स्पष्ट बहुमतको म्यान्डेट प्राप्त...

रेलवे सेवा तत्काल सञ्चालन गर

रेलवे सेवा सञ्चालनका लागि आवश्यक पर्ने प्रायः सबैकाम नेपाल सरकारले पूरा गरिसके पनि सेवा सञ्चालमा नआउँदा यसले अन्योल सिर्जना गरेको छ । यो अन्योलताले...

धेरै पढिएका

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

ओलीलाई प्रचण्डको जवाफ : संविधानको हत्या भएको बेला हामी हाँस्न सक्दैनौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् । काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा...

शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव

काठमाडौं । कोभिड–१९ का कारण चालु शैक्षिक सत्र आगामी जेठ मसान्तसम्म पु-याउने तयारी थालिएको छ । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैत मसान्तभित्र पाठ्यक्रम पूरा...

आउन थाले फिल्म हलमा दर्शक

काठमाडौं । दस महिनासम्म नयाँ चलचित्र नआएका नेपालका फिल्म हलमा अभिनेता शिव श्रेष्ठले बिहीबारबाट देशव्यापी रूपमा आफ्नो नयाँ चलचित्र एउटा यस्तो प्रेम कहानी रिलिज...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)