काठमाडौं । महिला अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका ‘सिद्धबाबा’ कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ ।
सोमबार मुद्दाको अन्तिम सुनुवाइ गर्दै जिल्ला न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले गिरीमाथि लागेको अभियोग दाबी नपुग्ने ठहर गरेको थियो ।
गत वर्ष सुनसरीको चतराधामस्थित आश्रममा बलात्कार गरेको भन्दै एक २९ वर्षीया महिला अनुयायीले गिरीविरुद्ध किटानी जोहरी दिएक थिइन् ।
तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)






