Tuesday, June 22, 2021
Home अर्थ ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव’ शुरु

‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव’ शुरु

,

भोजपुर । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न पर्यटकीय सम्भावनालाई प्रचार गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाको अन्नपूर्णमा ‘टेम्केमैयुङ मुन्दुम पर्यटकीय साँस्कृतिक महोत्सव २०७६’ सुरु भएको छ । पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको महोत्सवको प्रदेश १, का मुख्यमन्त्री शेरधन राईले महोत्सवको औपचारिक उद्घाटन गरेका हुन् ।


मुन्दुम पदमार्गसंगै अन्य पर्यटकीय सम्भावनालाई उजागर गर्दै सिंगो प्रदेशलाई नै पर्यटकीय गन्तव्यको रुपमा विस्तार गर्न प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री राईले धराणा राखे । राईले मुन्दुम पदमार्गको व्यावस्थापकीय पक्ष, भौतिक संरचना, नक्शाकंन र विविध पर्यटकीय श्रोतसाधन पहिचानका लागि प्रदेश सरकारले रु. दुई करोड बजेट विनियोजन गरेको समेत बताए ।


१०० नयाँ पर्यटकीय गन्तव्यमा सुचिकृत रहेको भोजपुरको टेम्केडाँडा (मुन्दुम पदमार्ग) को पर्यटन प्रबद्र्धन गर्न र स्थानीय कला, संस्कृति, साहित्य क्षेत्रलाई टेवा पु¥याउने मुख्य उद्देश्यले महोत्सव आयोजना गरिएको गाउँपालिका प्रमुख ध्रुवराज राईले बताए । महोत्सवबाट आन्तरिक तथा बाह्य पर्यटनको आकर्षण बढ्ने अपेक्षा रहेको अध्यक्ष राईको भनाई छ । फागुन १३ र १४ गते हुने महोत्सवले भ्रमण वर्ष सफल पार्न सहयोग पुग्ने जनाईएको छ ।


महोत्सवका अवसरमा स्थानीय साँस्कृतिक कलाकृतिको प्रस्तुति, स्थानीय उत्पादनको प्रदर्शन, साहित्यीक भलाकुसारी तथा सांगितिक प्रस्तुति लगायतका कार्यक्रम रहने महोत्सवको गाउँपालिकाले जनाएको छ । महोत्सवमा बरिष्ठ संगितकार गणेश रसिकको एकल साँझ पनि रहने गाउँपालिकाले जनाएको छ ।

(Visited 188 times, 1 visits today)
Loading comments...

आजको समाचार

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

प्रधानमन्त्री ओलीलाई फेरि सर्वाेच्चको अर्काे धक्का, २० जना मन्त्री पदमुक्त

काठमाडौं । सर्वाेच्च अदालतले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएका २० जना मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएको छ । सर्वोच्च अदालतले मन्त्रिपरिषद् गठनको...

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

कविता : मुस्कान हराएको छ

आशु झर्छ,मुटु दुख्छ देशको यस्तो मुहार हेर्दा काने भाछ सरकार उता चिन्ता यता गुहार हेर्दा भुकम्पको यादले नछोड्दै कोरोनाको कहर आयो बाढी,पहिरो,डढेलो सबै दुखै दुःखको लहर आयो जनताको...

काठमाडौँ उपत्यकामा आजदेखि निजी सवारीमा जोरबिजोर प्रणाली लागु

काठमाडाैं ।  काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर...

साताका लोकप्रिय समाचार

निजी विद्यालय चरम संकटमा

काठमाडौं । कोरोना संक्रमण र यसको प्रभावका कारण देशभरका अधिकांश निजी विद्यालय संकटमा परेका छन् । प्याब्सन, ऐन प्याब्सनलगायतमा आबद्ध साना लगानीमा सञ्चालित निजी...

संघीयताको संकेत

संघीय राज्य व्यवस्थाको आधार माओवादीले २०५२ सालदेखि २०६२ सम्म गरेको जनयुद्ध, हो भन्नेहरू धेरै छन् । एकातिर माओवादीको सशस्त्र युद्धले समाज आव्रmान्त थियो भने...

धुलिखेलकी बालिका भक्तपुर ल्याइ बलात्कार गरेको आरोपमा पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–४ मा रहेको एक गेष्ट हाउसमा धुलिखेलकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ । घुमाउन...

आईएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आईपीओ निष्कासनका लागि पायो ट्रिपल बी रेटिङ

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बी’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले...

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) र १५ जना एसएसपीको सरुवा भएको छ ।गृहमन्त्री खगराज अधिकारीले सोमबार १६ डीआईजी र...

ट्रेन्डिङ

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

ललितपुरमा २३ वर्षिय सुत्केरीलाई कोरोना संक्रमण

ललितपुर । ललितपुरमा तेस्रो ब्यक्तिमा कोरोना भाइरसको संक्रमण देखीएको छ । शनिबार ललितपुरको सुनाकोठीमा एक महिलामा कोरोना संक्रमण देखीएसँगै ललितपुरमा संक्रमितको संख्या ३ पुगेको...

विसंगतिविरुद्घ समाज गोलबद्घ हुन जरुरी

जसरी एउटा गाडी गुडाउनका लागि त्यसको इन्जिन, पार्ट पुर्जा, इन्धन र हाक्ने ड्राइभर चाहिन्छ, त्यस्तै देशमा सुशासन, दण्डहीनता, विकास र समृद्घिका लागि सचेतजनता र...

जसपाले संसद विघटन बिरुद्ध आन्दोलन गर्ने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध आन्दोलन गर्ने भएको छ । उक्त पार्टीको मंगलवार बसेको...

कांग्रेस केन्द्रीय समिति बैठक पुस ७ मा

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही पुस ७ गते बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालयमा अपराह्न १ बजे बस्ने बैठकमा मुलुकको पछिल्लो...

अनमोल र प्रदीपलाई घरमै रमाइलो

काठमाडौं । मुलुकमा लकडाउनमा रहँदा यतिबेला अधिकांश कलाकारलाई घरमा दिन बिताउन निकै गाह्रो भएको छ । तर, नेपाली चलचित्रका चल्तीका कलाकारहरूलाई भने त्यस्तो गाह्रो...

सशस्त्रका २६ उच्चपदस्थ अधिकृतले अवकाश पाउँदै, अवकाशको मुखमा पुगेका चार डीआईजी अझै बाहिनीपति

काठमाडौं । सशस्त्र प्रहरी बलमा केही साताभित्रै एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)सहित २६ जना उच्चपदस्थ अधिकृतले अनिवार्य अवकाश पाउने भएका छन् । सशस्त्र प्रहरी बलमा...

सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको...

थप १३९ जनामा कोरोना संक्रमण पुष्टि, ६२६ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा थप १३९ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

ऊर्जाको ठहर : विद्युत्भार कटौती इतिहासमा अध्ययनको विषय

काठमाडौँ । सरकारले नेपालमा विद्युत्भार कटौती इतिहास भइसकेको उल्लेख गर्दै कुनै पनि हालतमा त्यसबारेमा सोच्न नसकिने स्पष्ट पारेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ...

प्रदेश २ मा ३ हजार ७ सय ३७ मा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा २९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार महोत्तरीमा २० जना, सर्लाहीमा ८ जना...

ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवैबाट राजीनामा दिनु नपर्ने

काठमाडौं । पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले गठन गरेको कार्यदलले सहमतिको खाकासहितको प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)