आर्थिक संकट परेपछि पोर्न इन्डष्ट्रि प्रवेश गरिन् यी सुन्दरी (फोटोफिचर)

एजेन्सी । रेनी ग्रेसी अष्ट्रेलियाकी चर्चित सुपरकार चालक हुन् । आफुले जानेको कामवाट सोचेजति आम्दानी हुन नसकेको अनुभव गर्न थालिन् । आकर्षक कमाई हुने उद्योग थियो पोर्न उद्योग । सुपरकार चलाउन छाडेर लागिन् पोर्न फिल्म उद्योगमा ।

आर्थिक संकट टार्नकै लागि पोर्न उद्योगमा प्रवेश गरेको धारणा राख्ने यी सुन्दरीले आफ्नो कामप्रति बुबाले पनि गर्व गरेको बताइन् ‘म वास्तविक रुपमै आर्थिक संकटमा परेकाले पोर्न उद्योगमा प्रवेश गरेकी थिएँ । मेरो निर्णयमा बुबाले पनि गर्व गर्नु भयो ।’ एक अन्तरर्वार्ताको क्रममा उनले भनेकी थिइन् ।

पोर्न उद्योगमा प्रवेश गरेकी ग्रेसीले अहिलेसम्म पार्टनर खोजेर काम गर्न परेको छैन । आफ्नै सेल्फी खिचेर इन्टरनेटमा हालेवापत पैसा पाउछिन् ।

तपाइको प्रतिक्रिया
(Visited 949 times, 1 visits today)

epaper

ताजा समाचार

कांग्रेस विवाद मुद्दामा सकियो बहस, आदेश आजै आउने