डान्सिङ वीथ द स्टार्सको उपाधी सुमी मोक्तान र विजु पार्कीलाई

काठमाडौं । डान्सिङ वीथ द स्टार्स नेपालको उपाधी सुमी मोक्तान र भिजु पार्कीले हात पारेका छन् । यो उपाधी संगै यो जोडीले २० लाख नगद पुरस्कार पाएको छ ।

हिमालय टिभीबाट प्रशारण भएको डान्स रियालिटी शोमा उत्कृष्ठ तीनमा सुमि मोक्तान र भिजु पार्की (टिम सुभिजु), प्रियाना आचार्य ‘मुन्नी’ र सुभम भुजेल (टिम प्रियम) र बुद्ध लामा र केबिका खत्री (टिम बुद्धिका) विच अन्तिम प्रतिस्पर्धा भएको थियो । कार्यक्रममा फष्ट रनरअपको उपाधी टिम बुद्धिकाले पाए भने सेकेण्ड रनरअप प्रियम जोडी भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ