प्रचण्ड–नेपालको भेलाले केपी ओलीलाई अध्यक्षबाट हटाउने !

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षधर केन्द्रीय कमिटी बैठक कार्की बेन्क्वेट बबरमहलमा सुरु भएको छ ।

आजको भेलाले पार्टी अध्यक्षबाट केपी ओलीलाई हटाउने सम्भावना छ ।

तपाइको प्रतिक्रिया
(Visited 247 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?