Sunday, June 13, 2021
Home Breaking News दुर्घटनामा घाइते भएका सीपी मैनालीलाई हेलिकोप्टरबाट काठमाडौ लगियो

दुर्घटनामा घाइते भएका सीपी मैनालीलाई हेलिकोप्टरबाट काठमाडौ लगियो

,

महोत्तरी । महोत्तरीको बर्दिबासमा सवारी दुर्घटनामा गम्भीर घाइते भएका नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सीपी मैनालीसहित घाइते सबैलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

नेपाली सेनाको हेलिकप्टरले उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जानकारी दिएको छ । मैनालीसहित घाइते सवैलाई बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो ।

बिहीबार दिउँसो झापाबाट काठमाडौं जाँदै गरेको बा ७ च २१२० नम्बरको कारलाई पृथ्वी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबासमा विपरीत दिशाबाट आउँदै गरेको ना ४ च ७६६८ नम्बरको पिकअप भ्यानले ठक्कर दिएको थियो।

दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका छन् ।

(Visited 252 times, 1 visits today)
Loading comments...

आजको समाचार

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

साताका लोकप्रिय समाचार

जन्मदिनमा अस्पताललाई स्वास्थ्य सामग्री

  चापागाउँ (ललितपुर) । समाजसेवी अमृत खड्काले आफ्नो जन्मदिनको अवसरमा पारेर पाँच स्वास्थ्य केन्द्रलाई सामग्री सहयोग गरेका छन् । कल्पना क्राङ्खटमार्फत तत्कालीन शैंबु गाविस अध्यक्षसमेत रहेका...

डीपीएस ग्रुपद्धारा पत्रकार महासंघलाई मास्क र फेस शिल्ड प्रदान

काठमाडौं । डीपीएस ग्रुपले नेपाल पत्रकार महासंघलाई पाँच सय थान सर्जिकल मास्क र एक सय थान फेस सिल्ड प्रदान गरेको छ । कोरोना महामारीका बीचमा...

५७ जना मन्त्री फेरिँदा पनि छविलालले किन ठाउँ पाएनन् ?

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १७ पटक मन्त्रीपरिषद बिस्तार गरेका छन् । यस क्रममा ५७ जना भन्दा बढी मन्त्री फेरिएका छन् । तर...

युरोकपः इटलीको सानदार सुरुवात

रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको...

दुई हजार जरिमाना तिरेर छुटे गणेश लामा

  पोखरा । पोखराको एक रेष्टुरेन्टबाट बिहीबार पक्राउ परेका डन छविका काँग्रेट निकट गणेश लामा रिहा भएका छन् । निषेधाज्ञा तोडेर पोखरा आएको आरोपमा प्रहरीले...

ट्रेन्डिङ

चीनको उहानबाट कोरियालीको उद्धार, ६ जनामा भाइरसको लक्षण

सियोल । कोरोना भाइरसबाट प्रभावित चिनियाँ शहर उहानबाट १४७ जना दक्षिण कोरियालीलाई बिमानबाट उद्धार गरिएको छ । बुधबार सियोल आइपुगेकाहरुमा १४७ जना कोरियाली नागरिक,...

पोखरामा कोरोना संक्रमित ३२ वर्षीया महिलाको मृत्यु

कास्की । पोखरा महानगरपालिका–११ निवासी कोरोना सङ्क्रमित ३२ वर्षीया महिलाको उपचारको क्रममा आज मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय...

अपाङ्गता भएका ब्याक्तिका एउटै स्वर : “हामीलाई सरकारले हेरेन”

 स्याङ्जा । अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर विभिन्न ठाउँमा धुमधामसंग कार्यक्रम भैरहेता पनि स्याङ्जाको गल्याङ नगरपालिका भित्र रहेका अपाङ्गता भएकाहरुले भने सरकारले अपाङ्गताको लागि दिन...

न्यायाधीश र सुरक्षाकर्मीसहित सप्तरीमा थप ७ जनामा कोरोना संक्रमण

सप्तरी । अघिल्लो दिन सात जना संक्रमित फेला परेको सप्तरीमा आइतबार पनि उत्तिकै संख्यामा कोरोना संक्रमित भएको पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको...

मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावका कारण बुधबार देशभर आंशिकदेखि पूर्ण बदली रही देशका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा...

खुसीको खबर : अब प्रयोगशालामै आमाको दूध बनाइने

इजरायल ।  भनिन्छ, आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ । तर, विभिन्न कारणले सबै बच्चाको पहुँच आफूलाई जन्म दिने आमाको दूधमा नपुग्न पनि...

कोरोना नियन्त्रणमा सामूहिक पहल जरुरी

चिसो बढेसँगै कोरोना महामारी संक्रमण पनि अझै बढेर जाने विश्लेषण गर्न थालिएको छ । यो नेपालको सन्दर्भमा बढ्दै जाने र थप हानि पु¥याउने पनि...

च्याम्पियन्स लिग एकै स्थानमा

जुरिच । युरोपियन फुटबल महासंघ (यूईएफ)ले यूईएफए च्याम्पियन्स लिगका बाँकी रहेका खेल अगस्टमा पोर्चुगलको स्पेनमा गराउने निर्णय गरेको छ । बुधबारको बोर्ड बैठकले च्याम्पियन्स...

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २१ लाख ४९...

वागमती प्रदेश प्रमुखलाई कोरोना सङ्क्रमण

काठमाडौं । वागमती प्रदेश प्रमुख विष्णप्रसाद प्रसाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दशैंमा झापाको मेचीनगरस्थित घर आएका थिए...

विराज र विमलसहित ५८ खेलाडी प्रारम्भिक टोलीमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोली बाहिर रहेका कप्तान विराज महर्जन र फरवार्ड बिमल घर्तीमगरलाई टोलीमा समेट्दै ५८ सदस्यीय नेपाली राष्ट्रिय फुटबल...

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

म्याग्दी । म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)