Saturday, February 27, 2021
Home प्रदेश विद्युत प्राधिकरणको लोडसेडिङ तालिका सार्वजनिक

विद्युत प्राधिकरणको लोडसेडिङ तालिका सार्वजनिक

जुम्ला । नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण शाखाले लोडसेडिङ तालिका सार्वजनिक गरेको छ । शाखाको सूचना अनुसार समुह ‘क’ अन्तरर्गत हरेक दिन बिहान २ बजेदेखी ५ बजेसम्म र ८ बजेदेखी १० बजेसम्म विद्युत सेवा अवरुद्ध हुने छ ।

लोडसेडिङको असर टुँडिखेल, बाहिनी, महतगाउँ, मिचा, गैरागाउ, हस्पिटललगायतका स्थानमा पर्ने भएको छ । त्यस्तै समुह ‘ख’ अन्तर्गत १२ः३० देखी ११ : ३० सम्म विजयनगर ठूलो, विजयनगर सानो, बोहोरगाउँ र बसपार्क क्षेत्रमा लोडसेडिङ हुने भएको छ ।

(Visited 1,175 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

सुरक्षा संयन्त्र ‘हाइ अलर्ट’मा

काठमाडौं । प्रतिनिधिसभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलासँगै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखिएको छ । सर्वोच्चको संसद् पुनस्र्थापना गर्ने निर्णयपछि नेपाल कम्युनिस्ट...

सुरक्षा निकायका प्रमुख र मन्त्रीहरु बालुवाटारमा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले...

राष्ट्रिय गौरवका आयोजना राष्ट्रिय रोग बन्दै ‘ढिलासुस्ती’

काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिएको जनाए पनि विगतमा जस्तै हुने ढिलासुस्ती भने हटेको छैन । विकास र समृद्धिको मुख्य नारा लिएको सरकारले...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ ।जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ...

ट्रेन्डिङ

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको...

संघीयता कार्यान्वयनका चुनौती

विश्वभर संघीयताको अवलम्बन गरिरहेका देशको अवस्था हेर्ने हो भने सफल, असफल, संघीयताबाट एकात्मक शासन उन्मुख, संघीयताको उपयुक्त व्यवस्थापनको अभावमा विघटनमा परेकाजस्ता सबै...

पर्यटन : कोतडाँडाबाट काठमाडौं छर्लङै

‘हाम्रोमा २१ जनासम्म बसेका छन्,’ कोरोना महामारी छेकोमा पारिलो घाम तापेर मोबाइल चलाइरहेकी शान्ति श्रेष्ठ भन्दै थिइन्, ‘एकरात बस्नेगरी धेरै जना आउँछन् । तर,...

ह्यारी र मेगन दोस्रो सन्तानको बाबुआमा बन्दै

लण्डन । बेलायतका पूर्व राजकुमार ह्यारी र उहाँकी श्रीमती मेगन दोस्रो सन्तानको पर्खाइमा रहेको बेलायती सञ्चार माध्यमहरूले बताएका छन् । उनीहरुले दोस्रो सन्तान जन्माउन निश्चित...

के हो सनराइज बैंकको विवाद ?

काठमाडौं । पछिल्लो समय सनराइज बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृत (सीईओ)बीच विवाद थप बढेर उत्कर्षमा पुगेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ...

स्वयम्भूबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

काठमाडौं । काठमाडौंमा जुवातास खेलिरहेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्वयम्भू बिजेश्वररीस्थित सरोज लामाको घरमा जुवातास...

जीन्दगी बर्बाद लिएर आए चन्दन

काठमाडौं । नेपाली गीतसंगीतको संरक्षण र प्रवर्दनका लागि 'समर्पण' सांगेतिक समुह मार्फत स्तरिय संगीत सिर्जनाहरु सार्वजनिक गर्दै आएका युवा संगीतकर्मी लभ ध्वज केसी र...

प्रदेश २ मा ६८ जना कोरोना संक्रमित थपिए

जनकपुरधाम । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ६८ जना नयाँ व्यक्तिमा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या ३ हजार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा

 काठमाडाैं । सरकारले प्रतिनिधिसभाको अधिवेशन २३ फागुनमा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्दै...

७ महिने बालकको मृत्यु पछि पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा चिकित्सकको लापारबाहीले ७ महिने बालकको मृत्यु भएको भन्दै बालिकाका आफन्त र स्थानियबासीहरुले पूर्वपच्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरेका छन्...

निशानको नयाँ शोरुम सँगै म्याग्नाइट बजारमा

इटहरी । निशान गाडीको नेपालका लागि आधिकारीक बिक्रेता पायोनियर मोटो कोर्प प्रालिले इटहरीमा श्रीजा मोर्टस शोरुम सञ्चालनमा ल्याएको छ । मोर्टस शोरुमको सञ्चालन संगै...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

धेरै पढिएका

सर्वोच्चको फैसला पर्खाइ

ताजा जनादेशका लागि प्रम ओलीद्वारा संसद् विघटन भएसँगै संसद् पुनस्र्थापना गर्न सर्वोच्चमा दिइएको रिट निवेदनउपरको सुनुवाइ सकिएको छ । शुक्रबार एमिकस क्युरीका तर्फबाट बहस...

ओलीले बोलाए स्थायी समिति बैठक

काठमाडौं । नेकपा ओली समुहले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएको छ । प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले स्थायी समिति...

वार्ताका लागि ‘विप्लव’ तयार, सरकारले प्रतिबन्ध हटाउने

काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सरकारसँग वार्ताका लागि तयार भएको छ । सरकारले सो समूहमाथि लगाएको प्रतिबन्ध हटाउने आश्वासन...

नेकपा फुटेको छैन : मन्त्री अर्याल

स्याङ्जा । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले नेपाल कम्युनिष्ट पाटी(नेकपा) कानुनी रुपमा नफुटेको दावी गरेकी छन् । स्याङ्जाको वालिङ स्थित भुम्रे अर्चलेबाट...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)