Friday, June 18, 2021
Home प्रदेश अधबारा नदीमा ३९ लाखको लागतमा झोलुङ्गे पुल निर्माण हुने

अधबारा नदीमा ३९ लाखको लागतमा झोलुङ्गे पुल निर्माण हुने

,


सर्लाही। सर्लाहीको चन्द्रनगर र ब्रह्म्पुरी गाउँपालिको सिमानामा रहेको अधबारा नदीमा ३९ लाखको लागतमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । अधबारा नदी, विलैया बजार चन्द्रनगर वडा नं.६ र बौधि बजार ब्रह्म्पुरी गाउँपालिका वडा नं. ६, को बिचमा ३९ लाखको लागतमा ३२ मिटर लामो झुलुगें पुल निर्माण हुने भएको हो ।


पुल निर्माण भएपछि किसानलाई खेतवारी जान ,विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न र स्थानीयहरुलाई विभिन्न ठाउँमा आवत जावत गर्न सहज हुने चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले बताए । क्षेत्र नं. १ (क) का प्रदेश सभा सदस्य उपेन्द्र महतोले आफनो संसदीय कोष रकमबाट पुल निर्माण गर्ने भएपनि स्थानीवासीहरु हर्षित भएका छन ।


शुक्रवार प्रदेश सांसद महतो र ब्रहम्पुरी गाउँपालिका अध्यक्ष बिनोद साहले संयुक्त रुपमा पुलको शिलान्यास गरेको राजपा नेपालका नेता कैलाश साहले जानकारी दिए । पुल निर्माण हुने ठाउँमा पुल नभएपछि वर्षातको मौसममा बाटो नै बन्द हुने गरेको थियो । पुल निर्माण हुने भएपछी किसान,विद्यार्थी र स्थानीयवासीहरु खुसि भएका छन ।


कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष महेन्द्र महतो, राजपा नेपालका नेता नागेश्वर महतो लगायत चन्द्रनगर र ब्रह्म्पुरी गाउँपालिकाको स्थानीवासीहरुको उपस्थिति रहेको थियो । झोलुङ्गे पुल गहिरो खोँच भएको खोलामा लगाइने एक किसिमको पुल हो । यो पुल दुवै किनारमा अल्झाइएको फलामे लठ्ठामा झुण्डाएर बनाइने भएकाले यसको नाम झोलुङ्गे पुल रहन गएको हो । झोलुङ्गेपुल नेपाल जस्तो भौगोलिक अवस्थिति भएको मुलुकमा निकै नै लोकप्रिय छ ।

(Visited 334 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

साताका लोकप्रिय समाचार

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

दोर्दी खोलाले हिलेबजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

  लम्जुङ । लम्जुङकाे  दोर्दी गाउँपालिका–८ मा रहेको हिलेबजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा छ । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दीखोलामा आएको...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

युरोकपमा रोनाल्डोको जादु र फ्रान्सको प्रभाव कायमै

म्युनिख । यूरोकपअन्तर्गत गएराति सम्पन्न खेलमा फ्रान्स र पोर्चुगलले जीतसँगै सुखद सुरुवात गरेका छन् । पोर्चुगलले हंगेरीलाई ३–० र फ्रान्सले जर्मनीलाई १–० ले पराजित...

ट्रेन्डिङ

बालिका बलत्कार घटनाः मिलापत्रमा हस्तक्षेप गर्दै प्रहरीद्वारा मुद्दा दर्ता

महोतरी । पीडित परिवारलाई दबाबमा पारी गाउँघरमै मिलापत्र गराउन खोजिएको दुई बालिकामाथि सामूहिक बलात्कारका घटनालाई महोत्तरी प्रहरीले हस्तक्षेप गरि मुद्दा दर्ता गरेको छ ।...

गुट नभई पार्टी प्रतिनिधि छान

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हाल प्रतिपक्ष दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय अझै टुंगो लगाउन सकेको छैन । यही क्रियाशील सदस्यको...

महिला भलिबलको चार दशक

काठमाडौं । भलिबल नेपालको माटो सुहाँउदो खेल हो । नेपालमा भलिबल खेल्न थालेको ७८ वर्ष पुरानो दस्तावेज छ । १९९९ मा जनस्तरमा त्रिचन्द्र कलेजमा...

सरकार चलाउन कांग्रेसको अरुचि

काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने...

पछुताउँदैछन् बालविवाह गरेका जोडी

लम्की । नेपाली समाजमा चलनचल्तीको एउटा भनाई छ– ‘मानिसले हतारमा विहे गर्छन् तर पछि फुर्सदमा पछुताउँछन् ।’ यहाँका जोडीलाई अहिले यस्तै भएको छ ।...

विश्वकै सुन्दर महिला सूचीमा मनिता

काठमाडौं । मिस नेपाल–२०१८ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् । उनी हाल अमेरिका बस्दै आएकी छन् । भारतीय टेलिभिजन जी...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

गरिब र अतिविपन्नमा कोरोना परीक्षण खोइ ?

काठमाडौं । सरकारले विपन्न नागरिकको कोरोना परीक्षण निः शुल्क गर्ने योजना अघि सारे पनि कार्यान्वयन गर्न सकस देखिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त...

जोफ्राले भेटे हराएको स्वर्ण पदक

लन्डन । इंग्ल्यान्डका तीव्र गतिका बलर जोफ्रा आर्चरले एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्दाको हराएको स्वर्णपदक भेटेको बताएका छन् । घरको डिजाइन परिवर्तन गर्ने क्रममा...

छाेरीले घरकाे काम गर्नै पर्ने, छाेराले खेलेरै खान पाउने

टिकापुर ।  टीकापुर नगरपालिका–१ एकतानगरकी पुष्पा सन्न्यासी कक्षा ६ मा अध्ययनरत छिन् । कर्णाली मावि टीकापुरमा अध्ययनरत उनी विद्यालयबाट फर्केपछि घर सफा गर्ने, भाँडा...

एक साताभित्र बहस सक्न प्रधानन्यायाधीशको समयसीमा

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको बहस अबको एक साताभित्र सक्न सरकारी वकिललाई समयसीमा तोकेका छन् । प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)