Monday, May 17, 2021
Home Not-to-be-missed लिभरपुलको लाजमर्दो पराजय

लिभरपुलको लाजमर्दो पराजय

,

लन्डन । म्यानचेष्टर सिटीसँग लिभरपुल स्तब्ध बन्न पुगेको छ । इङ्लिस प्रिमियर लिग अन्तर्गत २३औं चरणको गएराती सम्पन्न खेलमा लिभरपुलले आफ्नै घरेलु मैदान लज्जास्पद हार ब्यहोरेको हो ।

शीर्ष स्थानमा रहेको सिटीसँग पहिलो हाफ गोलरहित बराबरीमा खेलेको लिभरपुलले दोस्रो हाफमा भने गोलको वर्षालाई रोक्न सकेन । सिटी लिभरपुललाई १ गोलका विरुद्ध चार गोलले पराजित गर्दै अंकतालिकामा ५० अंकसहित शीर्ष स्थानमा रहेको छ ।

गएराती सम्पन्न अर्को खेलमा १४औं स्थानमा रहेको उल्भ्सले तेस्रो स्थानमा रहेको लेस्टर सिटीलाई आफ्नो घरेलु मैदानमा गोलरहित बराबरीमा रोकेको छ । त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा चेल्सीले पुछारमा रहेको सेफिल्ड युनाइटेडलाई उसैको घरेलु मैदानमा एक गोलका विरुद्ध दुई गोलको जीत निकालेको हो ।

चेल्सीले नयाँ मेनेजर पाएपछि आफ्नो बिजययात्रा कायम राख्दै ३९ अंकसहित अंकतालिकाको पाँचौं स्थानमा आइपुगिसकेको छ । दोस्रो र तेस्रो स्थानमा भने क्रमशः म्यानचेष्टर युनाइटेड र लेस्टरसिटी रहेका छन् ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

सकारात्मक मोडतर्फ एमाले

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता...

साताका लोकप्रिय समाचार

महन्थ ठाकुर तटस्थ, उपेन्द्र यादव विपक्षमा

काठमाडाैं । जनता  समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रस्तावका पक्ष र विपक्षमा पनि नभई तटस्थ रुपमा बस्ने बताएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानमन्त्री...

झलनाथ खनाल काेराेना जितेर घर फर्किए

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फर्किएका छन् । कोभिड–१९ सङ्क्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेशनल...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

१ करोड ९० लाख खोपबाट वञ्चित

काठमाडौं । कोरोना संक्रमण उकालो लाग्दोक्रममा रहेकै बेला नेपालमा १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप...

कर्णाली अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना बन्द

सुर्खेत । कारोना संक्रमणको दोस्रो लहरमा कर्णालीमा एकसय जनाले ज्यान गुमाएका छन् । गत बैशाख ११ गतेदेखि आजका दिनसम्म कर्णालीमा कोरोना संक्रमणबाट एकसय बिरामीले...

ट्रेन्डिङ

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरमै पुग्यो प्रहरी

काठमाडौं । नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीको टोली उनको घरमा पुगेको छ । महानगरीय अपराध महाशाखाको टोली बिहीबार शंखमूलस्थित नेतृ...

मेर्टिन्स नपोलीमै रहने

रोम । बेल्जियन विंगर तथा फरवार्ड ड्रिएस मेर्टिन्सले इटालियन क्लब नपोलीसँग सम्झौता नवीकरण गरेका छन् । मेर्टिन्सले नपोलीसँग थप तीन वर्षको सम्झौता नवीकरण गरेका...

उद्धार उडानको पूर्वनिर्धारित तालिका परिवर्तन, यस्तो छ नयाँ कार्यतालिका

काठमाडौँ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीको उद्धार चार्टर्ड उडानको पूर्वनिर्धारित तालिका परिवर्तन गरेको छ । उक्त...

यी दुई जलविद्युतमा लगानी गर्नेले पेन्सन पाउने

काठमाण्डौं । ताप्लेजुङमा निर्माण हुने धुन्सा खोला र सिम्बुवा खोला जलविद्युत आयोजनामा रोजगारीका सिलसिलामा विदेशमा रहेका नेपालीको शेयर प्रतिशत यसअघि प्रस्ताव गरिएभन्दा बढ्ने भएको...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँ । सुक्खा पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध भएपछि सयौँ सवारी साधन रोकिएका छन् । सोमबार रातिदेखि आँबुखैरेनी-मुग्लिन सडकखण्ड अन्तरगत ऐना पहरा भन्ने स्थानमा एक्कासी...

सांसद साहद्धारा स्वास्थ्य समाग्री प्रदान

बारा । कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्नको लागि अटोमेटिक हैण्डवास तथा स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको छ । निर्वाचन क्षेत्र नम्वर ३ का प्रदेश सभा...

शंकरदास वैरागी मुख्यसचिव, रेग्मीलाई बेलायतको राजदूतमा सिफारिस

काठमाडौं । सरकारले मुख्यसचिवमा शंकरदास वैरागीलाई नियुक्त गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वैरागीलाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव लोकदर्शन...

सोती घटना : ३४ जनाविरुद्ध रुकुम जिल्ला अदालतमा मुद्दा दर्ता

रुकुम । रुकुमको चौरजहारीस्थित सोतीमा भएको सामूहिक आक्रमणपछि हत्याको घटनामा प्रहरीले ३४ जना विरुद्ध जिल्ला अदालत रुकुममा मुद्दा दर्ता गरेको छ । मुद्दा दर्ता गरिएकामध्ये...

पौवादुङमा गाउँपालिकाले आफ्नै ब्रान्डको मह बजारमा पठाउने

भोजपुर । पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्धेश्यले कृषकहरुलाई सात दिने व्यवसायीक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरी सहितको ७७ घार वितरण गर्नु...

अरुण तेस्रोमा दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी

काठमाडौं । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)