Sunday, May 16, 2021
Home प्रदेश प्रदेश ३ बन्द भएका एयरलाइन्सलाई ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

बन्द भएका एयरलाइन्सलाई ३० दिनभित्र बक्यौता बुझाउन निर्देशन

,

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले वर्षौंदेखि करोडौँ बक्यौता नतिर्ने एयरलाइसलाई ३० दिनभित्र भुक्तानी गर्न ताकेता गरेको छ । क्यानले आज सार्वजनिक सूचना जारी गर्दै उडान सेवा बन्द भएका एयरलाइन्सले क्यान र विमानस्थल कार्यालयलाई तिर्नुपर्ने सेवा शुल्क तथा रोयल्टी बुझाउन आग्रह गरेको हो । क्यानका अनुसार यसरी उडान सेवा बन्द भएका आन्तरिक उडानका ११ एयरलाइन्सले रु नौ करोड बक्यौता बुझाउन बाँकी छ ।

एयरलाइन्सले क्यानलाई बुझाउनुपर्ने रकम पटकपटक सूचना गर्दा पनि नबुझाएकाले पुनः सूचना जारी गर्दै बन्द भएका एयरलाइन्सका सञ्चालकलाई तत्काल बाँकी रकम भुक्तान गर्न निर्देशन दिएको हो । उनीरुलाई सूचना प्रकाशित भएको मितिले ३० दिनभित्रमा रकम र नियमानुसार लाग्ने विलम्ब शुल्कसमेत बुझाउन भनिएको छ ।

यदि प्राधिकरणले निर्धारण गरेको रकम तिर्न नपर्ने कुनै प्रमाण भएमा सोसमेत पेश गर्न आग्रह गरिएको छ । तोकिएको समयमा पनि हिसाब मिलान वा रकम बुझाउन नआएमा सञ्चालकलाई कालोसूचीमा राखिने प्राधिकरणले चेतावनी दिएको छ । कालोसूचीमा परेका सञ्चालकले भविष्यमा हवाई सेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्बद्ध कुनै किसिमको काम कारवाही तथा व्यापार व्यवसायमा सहभागी हुन नपाउने प्राधिकरणले उल्लेख गरेको छ ।

सबैभन्दा धेरै नेकोन एयरको बक्यौता रु चार करोड ७० लाख ६० छ । त्यस्तै कस्मिक एयरको रु तीन करोड ४७ लाख बाँकी रहेको छ । त्यस्तै शिवानी एयरको रु ५५ लाख ५१ हजार, गोरखा एयरको रु २० लाख, कर्णाली एयरको रु १७ लाख ४६ हजार, माउन्टेन एयरको रु १७ लाख ४६ हजार, साङ्ग्रिला एयरको रु १५ लाख ३७ हजार, स्काइलाइन एयरको रु १५ लाख ५० हजार, एयर काष्टमण्डपको रु सात लाख ३८ हजार, नेपाल एयरवेजको रु पाँच लाख ५० हजार र अल्पाइन एयरको ७२ हजार रहेको छ । हाल नेपालमा १० हेलिकप्टर कम्पनीसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान भर्दै आएका छन् ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

बुधबारबाट अरुण तेस्रोको काम ठप्प

संखुवासभा । संखुवासभाको निमार्णाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारबाट अवरुद्ध भएको छ । सुरुङ भित्र मजदुरको मृत्यु भएपछि...

साताका लोकप्रिय समाचार

कैलालीमा यस्ता समस्या, पिसिआर रिपोर्ट नै सात दिन कुर्नुपर्छ

टीकापुर । कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप¥यो । उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन्...

सुबिसुको इन्टरनेट अवरुद्ध भएपछि ग्राहक आजित

सर्लाही । इन्टरनेट प्रदायक निजी कम्पनी सुबिसुको ‘इन्टरनेट मस्त जिवन स्वस्थ्य’ नारामै सिमित हुने भएको छ । देशकै दोस्रो ठूलो इन्टरनेट सेवा प्रदायक दावी...

मातृ पूजनको महान् पर्व

  भनिन्छ, ‘मातृदेवो भव’ आमालाई देवता समान मान । यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीमा गाँसिएको छ । यसरी आमाको महत्व र गरिमालाई प्रकाश पार्दै नेपालमा...

सुनसरीमा सेना परिचालन

इटहरी । सुनसरीमा सेना परिचालन गरिएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार मध्यरातिदेखि जेठ १५ गतेसम्म लागू हुनेगरी फलफूल, तरकारी, माछामासु तथा दूध डेरी...

ट्रेन्डिङ

डडेल्धुराको सडक विस्तार लागि आह्वान गरिएको ४४ करोडको टेण्टर रद्ध

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रको सडक विस्तार कार्यका लागि आह्वान गरिएको ४४ करोडको टेण्डर प्रक्रिया रद्ध गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात...

आईओएफटीसीको आठ लाख सहयोग

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको गैरनाफामूलक संस्था अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी)ले कोरोना भाइरस (कोभिड–१९)का कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत उपलब्ध...

मन्त्री भएपछि सुरूमा आत्तिएँ : कृषिमन्त्री भुसाल

भैरहवा । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले निर्वाहमुखी कृषिलाई नाफामुखी बनाउन जोड दिएका छन् । लुम्बिनी प्रेस क्लबको भवनको भैरहवामा शिलान्यास गर्दै...

नीति तथा कार्यक्रम : एक चर्चा

जेठ महिनाको पहिला साता केही महत्वपूर्ण घटना भए । एउटा हो, संसद्मा सरकारको नीति तथा कार्यक्रम पेस हुनु र अर्को हो, तत्कालीन एमाले र...

रूपा र रजनी ‘मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन’

काठमाडौं । अपांगता भाएका महिलाको कला प्रस्तुति तथा सौन्दर्य प्रतियोगिता ‘मिस एन्ड मिसेज डिस्याबिलिटी क्विन २०२१’को शीर्ष उपाधि रूपा पहाडी र रजनी राईले जितेका...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

श्रीमानले धर्म परिवर्तन गर्न यातना दिएकाे भन्दै ‘कृष्णदासी’कि नायिका प्रहरीमा

एजेन्सी । चर्चित टेलिभिजन सिरियल ‘कृष्णदासी’ मा कि नायिका प्रिटी तलरेजाले आफ्ना श्रीमान अभिजित पेटकरविरुद्ध प्रहरीमा उजूरी दर्ता गराएकी छिन् । आफुमाथि धर्म परिवर्तनका...

विश्वकै सुन्दर महिला सूचीमा मनिता

काठमाडौं । मिस नेपाल–२०१८ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् । उनी हाल अमेरिका बस्दै आएकी छन् । भारतीय टेलिभिजन जी...

आकाश अधिकारीको नेतृत्वमा चलचित्र तथा मनोरञ्जन फोरम

काठमाडौं । नेपाली चलचित्र उद्योगलाई राष्ट्रिय मान्यता प्राप्त उद्योगको रूपमा सरकारले घोषणा गरे पनि अझै नीति तयार भएको छ । सिनेमा उद्योगलाई राष्ट्रिय मान्यता...

निशान र विन्दुकाे ‘चार कोठे मुटु’

काठमाडौं । गायक निशान भट्टराई र गायिका विन्दु परियारको स्वरमा रहेको नयाँ गीत ‘चार कोठे मुटु’ को भिडियो सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलको...

त्रिशूलीमा बेपत्ता एक युवाको शव भेटियो

चितवन ।  पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव...

आर्थिक संकट परेपछि पोर्न इन्डष्ट्रि प्रवेश गरिन् यी सुन्दरी (फोटोफिचर)

एजेन्सी । रेनी ग्रेसी अष्ट्रेलियाकी चर्चित सुपरकार चालक हुन् । आफुले जानेको कामवाट सोचेजति आम्दानी हुन नसकेको अनुभव गर्न थालिन् । आकर्षक कमाई हुने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)