अन्ततः रिहा भइन् रामकुमारी झाँक्री

काठमाडौं । राज्य विप्लवको अभियोगमा पक्राउ गरिएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री केहीबेरअघि रिहा भएकी छन् ।

उनलाई आज दिउँसो १ बजे संखमुलस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । उनको पक्राउको दाहाल नेपाल समूहसहित विभिन्न पार्टीले व्यापक विरोध गरेको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

वडा सदस्यको घरबाट ठूलो परिमाणमा डिएपी मल बरामद