Thursday, June 24, 2021
Home अन्तर्वार्ता विप्लवलाई महासचिव दिने कुरा हल्ला मात्रै हो : धर्मेन्द्र बास्तोला

विप्लवलाई महासचिव दिने कुरा हल्ला मात्रै हो : धर्मेन्द्र बास्तोला

,

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएलगत्तै पुनः पक्राउ परेका छन् ।

सर्वोच्चको आदेशलगत्तै प्रहरीले उनलाई सर्वोच्च अदालतकै गेटबाट पुनः पक्राउ गरेको हो । सर्वोच्च अदालतले पुनः पक्राउ गरिएमा विपक्षीलाई नेपालको संविधानको धारा १२८ (४) तथा न्याय प्रशासन ऐन २०७३ को दफा १७ बमोजिम कारबाही गरिने बेहोरा विपक्षीलाई दिनू भन्दै आदेश जारी गरेको थियो । तर, प्रहरीले भने सर्वोच्चको गेटबाहिर निस्केलगतै बास्तोलालाई पक्राउ गरेको छ ।

राजनीतिक निकास र स्थिरता हाम्रो पनि चाहना हो

सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र सरकारबीच वार्ताका प्रयास जारी छन् । तर, ती प्रयासले सार्थकता पाउन भने सकेको छैन् । यसै सन्दर्भमा नेकपाका नेता धर्मेन्द्र वास्तोलासँग सहकर्मी प्रशान्त वलीले सर्वोच्च अदालत परिसरमा नै गरेको कुराकानीको सारसंक्षेप :

तपाईहरू वार्ताका लागि तयार हो ?

हामी वार्ताको पक्षमा छौं । अहिले पनि वार्ता भइरहेको छ । सरकार राजनीतिक समस्याबारे कति गम्भीर छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । हाम्रो पार्टी वार्ताद्वारा राजनीतिक समाधान गर्न कटिबद्ध छ । हामीले छलफल गरेका छौं बहस गरेका छौं । सरकारले गम्भीर रूपमा बार्ता गर्ने हो भने हामी हाम्रा एजेन्डा राख्न तयार छौं । राजनीतिक निकास र स्थिरता हाम्रो पनि चाहना हो ।

केके हुन् एजेन्डा ?

सरकार वार्ताका लागि ‘सिन्सियरली’ आयो भने हामी पनि तयारी अवस्थामा नै छौं । सरकारले न्यूनतम रूपमा कम्तीमा प्रतिबन्ध फुकुवा गर्नुप¥यो । बन्दीको रिहाइ गर्नुप¥यो । त्यसपछि वार्ता गर्नुप¥यो । हामीले कसरी समाधान खोजिराखेका छौं कम्तीमा सरकारले त सुनिदिनुप¥यो नि । सरकारका कुरा त हामीले बुझिराखेका छौं । हामी सरकारसँग छलफल वार्ता गरेर हाम्रा एजेन्डा सम्प्रेषण गर्न चाहन्छौं । र, देशलाई निकास दिन पनि तयार छौं ।

तपाईंको अध्यक्ष विप्लवलाई महासचिवको प्रस्ताव पनि आएको छ होइन ?

अहिलेसम्म औपचारिक रूपमा कुनै पनि प्रस्ताव आएको छैन । अहिले जुन बजारमा हल्ला आएको छ विप्लवलाई महासचिव दिएर सहमति गर्ने भन्ने । त्यसमा कुनै सत्यता छैन । बरु आन्तरिक रूपमा छलफल भइरहेको भने यथार्थता हो । हामी वार्तामार्फत राजनीतिक समस्याको हल होस् भन्ने पक्षमा छौं । सरकार समस्याको निकास निकाल्न गम्भीर भएको देखिएन ।

तपाईंलाई अदालतले यसअघि नै छाड्ने आदेश दिएको थियो, अब के होला ?

यो अलिक राजनीतिक पूर्वाग्रह र कानुन मिच्ने काम भएको छ । सरकारले यस्तो नगरेको भए हुन्थ्यो । तर, अदालतको आदेशविपरीत पक्राउ गर्नु राम्रो विषय भएन । सर्वोच्चको आदेशले गैरकानुनी तरिकाले गिरफ्तार गरियो भने अदालतको मानहानी हुनेसमेत उल्लेख गरिएको छ । तर, आदेशविपरीत पक्रनु त कानुनविपरीत भएन र ?

(Visited 1,075 times, 1 visits today)
Loading comments...

आजको समाचार

अब पाँच सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम...

ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्यु

  सर्लाही । सर्लाहीमा ईट्टा भट्टामा रहेको खाल्डोमा जमेको पानीमा डुबेर दाजु भाईको मृत्युु भएको छ। बुधवार मलंगवा न.पा.११ स्थितमा रहेको जंगीलाल रायको ईट्टा भट्टामा...

निषेधाज्ञामा १३ हजार हवाई यात्रु र २३ लाख केजी बढीको कार्गो सेवा

काठमाडौं । नयाँ भेरियन्टसहित तीव्र तीव्रमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाको समय गत जेठ महिनामा मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १३ हजार...

कौशीमा हराभरा तरकारी

काठमाडौँ । २०७२ साल १२ वैशाखमा विनाशकारी भूकम्प गएपछि काठमाडौँ उपत्यकाका घरमा कौसी रित्तो हुन थाले । कौसीमा राखेका गमलाहरु झरेर दुर्घटना हुन सक्ने...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

साताका लोकप्रिय समाचार

सेफ्टी ट्याङकीमा निस्सासिएर बेहोस भएका दुई जनाको मृत्यु

  संखुवासभा । संखुवासभाको खाँदबारी नगरपलिका–४ सेकाहामा सेफ्टी ट्याङकीमा निस्सासिएर बेहोस भएका दुई जनाको मृत्यु भएकोे छ । सेफ्टी ट्याङकीमा ढलान खोल्ने क्रममा ट्याङकीमा भित्र...

बढीपहिरो अपडेट : ११ जनाको मृत्यु, २५ बेपत्ता

  काठमाडाैं ।  मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१...

२७६८ जनामा काेराेना संक्रमण पुष्टि, ४४ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २,७६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७५६९ जनामा भएको पीसीआर परीक्षणमा १९६३...

४५२२ जनामा काेराेना संक्रमण पुष्टि, ४१ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १२ हजार २०४ जनामा गरिएको पीसीआर परीक्षणमा ३...

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

ट्रेन्डिङ

निर्मला बलात्कार र हत्या प्रकरण : एसपी बिष्टसहित ८ प्रहरीले पाए सफाइ

महेन्द्रनगर । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्त हत्या प्रकरणमा मुद्धा खेपिरहेका आठैजना प्रहरीले सफाइ पाएका छन् । निर्मला पन्त हत्या प्रकरणमा प्रमाण नष्ट...

सुशान्तकी प्रेमिकाले किन भनिन् ‘म गुण्डी हुँ प्रेमीलाई औंलामा नचाउछु’

मुम्बई । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि उनकी प्रेमिका रेहा चक्रवर्ती आलोचनाको पात्र बनेकी छिन् । यहि विचमा रेहाको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा...

विश्वकप फुटबल छनौट: इटाली, इंग्ल्याण्ड, फ्रान्स र स्पेन विजय

साविक विजेता फ्रान्सले विश्वकप फुटबल छनौट खेलमा बोस्निया हर्जगोभिनालाई १–० ले हराएको छ । बोस्नियालाई उसैको मैदानमा हराउन फ्रान्सका एन्टोनियो ग्रेजम्यानले निर्णायक गोल गरे...

को होला वर्ष उत्कृष्ट खेलाडी ?

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ पोखरा स्पार्टस् अवार्ड–२०७६/७७ को वर्ष उत्कृष्ट खेलाडी (पुरुष) विधामा ३ खेलाडी मनोयनमा परेका छन् । करातेका...

फिनल्यान्डसँग फ्रान्स स्तब्ध

पेरिस । विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको छ । यससँगै फ्रान्सको पछिल्लो १३औं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम...

बरु, कुरा रेलको गरौं

कुरा रेलको गरौंं जालझेलको गरौंं तालमेलको गरौंं हात हलाहालको गरौं मुखामुखको पनि गरौं तेरो पनि कुरा गरौंं मेरो पनि कुरा गरौं कुराको छुरा चलाऔं छुरा बेजोडले चलाऔं कुराको छुरा चल्छ यहाँ झेलै झेल्को कुरा...

केरुङ छ्यो ताल फुट्ने जोखिम कायमै, भोटेकोशी र सुनकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । चीनको खासा नजिकै नेलम कन्ट्रीमा रहेको केरुङ छ्यो ताला फुट्ने सम्भावना कायमै रहेकाले नदी क्षेत्रका स्थानीयलाई सुरक्षित हुन सिन्धुपाल्चोकको स्थानीय प्रशासनले पुन...

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनबारे निर्णय हुने

काठमाडौं । मन्त्रीपरिषदको बैठक आज अपरान्ह र्२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ । बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान...

निफमा तीन वटा नेपाली चलचित्रले प्रस्तिस्पर्धा गर्ने

काठमाडौँ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब (नीफ) २०२१ मा यो वर्ष तिन वटा नेपालि चलचित्रले नेपाली फिचर फिल्म प्रतिस्पर्धामा अन्तर्गत भाग लिने भएका छन...

डढेलोले सखाप हुँदै वन

काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले...

शिक्षक अपरणमा संलग्नहरु ‘विप्लव’ छाडेको सही गर्दै धरौटीमा रिहा

सिन्धुली । तिनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ निवासी भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीलाई अपहरण गरेको आरोपमा पक्राउ परेकाहरुमध्ये ६ जना अदालतले मागेको धरौटी रकम तिरी...

प्रदेश स्तरिय भलिवल खेल शुरु

सल्लेरी सोलुखुम्बु । सोलुखुम्बुमा प्रदेश स्तरिय पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी प्रदेश १ स्तरिय कमिटिको आयोजनामा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)