Saturday, April 17, 2021
Home Editor-Picks मेलम्चीको पानी आज काठमाडौमा

मेलम्चीको पानी आज काठमाडौमा

,

बहुचर्चीत मेलम्चीको पानी पिउँने उपत्यकाबासीको चाहाना पुरा हुने दिशा तर्फ अघि बढेको छ । फागुन १० गते परिक्षणको क्रममा मेलम्चीको पानी सुरुङ भित्र हालिएको थियो । सुरुङ भित्र पानी पथान्तरण गरिएको १३ दिनमा नै सुरुङ भरिएको शनिबार दिउँसो २ बजे सम्ममा मेलम्चीको पानी काठमाडौ उपत्यकामा झर्ने मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ ।

छिटोमा २ बजे र ढिलामा ४ बजेसम्म मेलम्चीको पानी काठमाडौको सुन्दरीजलमा रहेको पानी प्रशोधन केन्द्रमा झर्ने छ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशन तिरेशप्रसाद खत्रीले भने । लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौ आउन निश्चित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली समेत त्यसको निरीक्षणका लागि शनिबार बेलुकी ५ बजे सुन्दरीजलमा रहेका प्रशोधन केन्द्रमा आउने कार्यक्रम रहेको खानेपानी विकास समितिले जानकारी दिएको छ ।

पmागुन १०गते सुरुङमा पानी पथान्तरण गरिएपछि शुक्रबार साँझासम्म १९ किलोमिटर क्षेत्रमा पानी भरिएको छ । २६ किलोमिटर लामो सुरुङमार्गमा यही रफतारमा पानी भरिदा दिउँसो २ देखि ४ बजे भित्र सुन्दरीजलमा पार्ने झर्ने आयोजनाले जानकारी दिएको छ ।

मेलम्ची खानेपानीको मुख्य सुरुङमार्ग अम्बाथानबाट अघि बढेको पानी सिन्धु अडिटमार्गसम्म ओह्राले भएकाले पनि छिटो भरिएको आयोजानले जानकारी दिएको छ । तयसपछि एक किलोमिटर उकालो चढेपछि फेरी ओह्राले हुँदै सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा पानी झर्ने छ । शनिबार रातभर मेलम्चीको पानी वागमती नदीमा पठाइने र आइतबार पुन मुहानस्थलमा नै पानी फर्काउने तयारी मेलम्ची ले गरेको छ ।

(Visited 144 times, 1 visits today)
Loading comments...

आजको समाचार

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

म्यान्मारको जुन्ता सरकारले २३ हजार बन्दीलाई रिहा गर्ने

एजेन्सी । म्यानमारको जुन्ता सरकारले बन्दीगृहमा रहेका २३ हजारभन्दा बढी बन्दीहरुलाई रिहा गर्ने तयारी गरेको छ । देशभरका विभिन्न बन्दीगृहमा रहेका मध्ये कुल २३...

आयल निगमले फेरि बढायो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर...

यातायात मन्त्री नेम्वाङले भने ‘ढुक्क हुनुहाेस् वैशाखभित्रै रेल चल्छ’

महाेत्तरी । जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख...

साताका लोकप्रिय समाचार

यूके भेरियन्ट नियन्त्रणका लागि खोप विस्तार गर

कोरोना महामारी संक्रमणको दोस्रो लहरका रूपमा बेलायती संक्रमण अर्थात् यूके भेरियन्ट फैलँदै गर्दा नेपालको जनजीवन फेरि अस्तव्यस्त हुने देखिएको छ । यो नेपालमा एक...

हात्तिको आक्रमणबाट मृत्यु

सप्तरी । जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । खेत रेखरेख गर्न गएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदह (कोशी ब्यारेज) का...

सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको...

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

ट्रेन्डिङ

रोनाल्डो टुरिनमा

टुरिन । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अन्ततः इटाली पुगेका छन् । उनी सोमबार राति टुरिन पुगेका हुन् । टोलीसँगको प्रशिक्षणमा सामेल हुन रोनाल्डो आइतबार...

छोराले गरे बाबुको हत्या

पोखरा । भ-याङबाट खसेर बावुको मृत्यु भएको दाबी गरेका उनका छोरा नै हत्या अभियोगमा पक्राउ परेका छन् । अन्नपूर्ण गाउँपालिका ३ पाउँदुरकोट घर भई पोखरा...

सरकार र पार्टी नेतृत्व फेर्दा प्रतिक्रान्ति हुन्छ : बादल

काठमाडौं । नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अहिलेको अवस्थामा सरकार र पार्टी नेतृत्व दुवै परिवर्तन हुन नसक्ने बताएका छन् । राष्ट्रिय...

तुलसीपुरको बाहिनीमा कार्यरत सैनिकमा देखियो कोरोना

तुलसीपुर । दाङको तुलसीपुरमा रहेको नेपाली सेनाको १९ नम्बर बाहिनी अड्डामा कार्यरत एक सैनिक जवानमा कोरोना पोजेटिभ देखिएको छ । नेपालगंजमा गरिएको पिसीआर परीक्षणमा...

धनुषा बम विस्फोटका मुख्य योजनाकार मानिएका विप्लव समूहका नेता पक्राउ

सप्तरी । नेत्रविक्रम चन्द समूहका प्रदेश कमिटी ब्यूरो सदस्य धनुषाधामका साहस भनिने इन्दल साहलाई सप्तरी प्रहरीले आज सुरुङ्गा नगरपालिका–६ बाट पक्राउ गरेको छ । हत्या,...

असारसम्म मेलम्चीको पानी काठमाडौँ ल्याइने

काठमाडौँ । आगामी असार मसान्तसम्म काठमाडौँमा पानी झार्ने गरी मेलम्ची खानेपानी आयोजनाले निर्माणको काम अघि बढाएको छ । ‘लकडाउन’ पछिको केही समय सुस्ताएको काम...

संवैधानिक निकाय र संसद्

प्रायः सबै लोकतान्त्रिक देशले स्वतन्त्र संवैधानिक निकायको व्यवस्था गरी स्वतन्त्र हैसियतमा कार्य गर्ने वातावरण प्रदान गरेका हुन्छन् । देशमा लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरण र विकासस्तर...

आकस्मिक बाहेकको अपरेशन नगर्न अस्पताललाई सरकारको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ । लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि मन्त्रालयले...

विष्फोटक पदार्थसहित विप्लव समूहका दुई कार्यकर्ता पक्राउ

कालिकोट । नेत्रविक्रम चन्द्र विप्लव समूहको अखडा क्षेत्रका रुपमा मानिएको कालिकोट जिल्लाको नरहरीनाथ गाउँपालिका–९ लालुबाट ठुलो परिमाणमा विष्फोटक पदार्थसहित प्रहरीले दुईजना लाई पक्राउ गरेको...

मिडिया एलायन्स र नेपाल उद्योग वाणिज्य महासंघबीच सहकार्य गर्ने सहमति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र मिडिया एलाएन्सबीच आज महासंघ सचिवालयमा दुवै संस्थाबीच संस्थागत सहकार्य गर्ने सहमति भएको छ । बैठकले दुवै संस्थाका अध्यक्षलाई...

२ सय ५० दिनको कारोबार नभएका संस्थाको सेयर धितोमा राख्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी व्यवस्थालाई पुनरावलोकन गर्ने बताए पनि फरक तरिकाले कार्यान्वयनमा ल्याएको छ । यद्यपि राष्ट्र बैंक सेयर धितो कर्जाको...

विवाहको आश्वासन दिएर बालिका बलात्कार गर्ने दुई युवा थुनामा

पर्वत । पर्वतको कुश्मा बजारमा बालिका बलात्कारको आरोप लागेका दुई युवा पुर्पक्षका लागि थुनामा परेका छन । कुश्मामा भएका छुट्टाछुट्टै घटनाका दुवै आरोपित पर्वत...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)